सिद्धार्थ बैंकको बीसौं साधारण सभा पुष ३० गते, यस्ता छन् एजेण्डा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बीसौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष ८ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा पुष ३० गते शुक्रबार सिल्भर ओक ब्याङ्क्वेट, गैह्रिधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । उक्त...


सांग्रिला डेभलपमेन्ट बैंकको २२ हजार कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २२ हजार कित्ता शेयर लिलमीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनी रुपेश थापाले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम...


गोर्खाज फाइनान्सको संचालक प्रद्युम्न कुमार भट्टराईको राजिनामा स्वीकृत

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका संचालक प्रद्युम्न कुमार भट्टराईले राजिनामा दिएका छन् । भट्टराइले आफ्नो ब्यक्तिगत कारण देखाई मंसिर २२ गते संचालक समितिको सदस्य पदबाट दिएको राजिनामा संचालक समितिको पुष १६ गते बसेको बैठकले सोही मितिदेखि नै लागू हुने...


तीन बन्द रहेको शेयरबजार आज खुल्दै

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज तीन दिनपछि खुल्दैछ । बिहिबार सार्वजनिक बिदा परेको कारण बिहिबार, शुक्रबार र शनिबार धितोपत्र दोस्रो बजार बन्द रहेको थियो । बुधबार ५.५१ अंकमा बन्द भएको नेप्से तीन दिनपछि आज मार्केटको अवस्था के–कस्तो...


स्वावलम्बन लघुवित्तद्धारा तीन जना संचालक नियुक्त

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीको पुष १६ गते बसेको संचालक समितिको बैठकले ३ जना संचालक चयन गरेको हो । कम्पनीको संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नेगरी सुरज राम भण्डारी, सतिश...


कर्पोरेट डेभलपमेन्ट बैंकको ३० लाख कित्ता हकप्रद माघ १० गतेदेखि निष्काशन

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले ३० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले माघ १० गतेदेखि २७ गतेसम्म...


नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक बन्न पाँच जनाको आवेदन, शिखरका पाण्डे र एनएलजीका पन्तको सम्भावना बलियो

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको यही पुस २२ गते हुने साधारणसभामार्फत सञ्चालक बन्नको लागि बीमा क्षेत्रबाट पाँच जनाले आवेदन दिएका छन् । वर्तमान सञ्चालक तथा शिखर इन्स्योरेन्स कम्पनीका सिईओ दीप प्रकाश पाण्डे, एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्त,...


समृद्धि फाइनान्सको हकप्रद शेयर माघ ५ गतेदेखि निष्काशन, क–कसले दिन पाउछन् आवेदन ?

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृति दिएको छ । कम्पनीको १९ औं वार्षिक साधारण सभाबाट पारित २ः१ (अर्थात् २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर) हकप्रद शेयर...


नेप्सेमा चार कम्पनीको शेयरमूल्य समायोजन, कसको कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको शेयरमूल्य समायोजन भएको छ । आँधीखोला लघुवित्त वित्तीय संस्था, सेन्ट्रल फाइनान्स, आरएमडिडि लघुवित्त वित्तीय संस्था र सिद्धार्थ बैंकले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी चारै कम्पनीको शेयरमूल्य समायोजन गरेको...


प्रभु बैंक र साना किसान लघुवित्तको साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डाहरु

काठमाडौं ।  आईतवार (आज) प्रभु बैंक र साना किसान लघुवित्तको साधारण सभा हुँदैछ । प्रभु बैंकले २०औं वार्षिक साधारण सभा बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी दिएको छ । सभाले १२ प्रतिशत बोनस शेयर र...


पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज (पुस १८ गते) अन्तिम दिन रहेको छ । प्रोगे्रशिभ फाइनान्स, मिथिला लघुवित्त वित्तीय संस्था, कालिका पावर, मिर्मिरे लघुवित्त वित्तीय संस्था र सेन्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आजसम्म रहेको...


अमेरिकाको न्यूयोर्कमा स्टेजमै यसरी कुटिए चर्चित गायक राजेश पायल राई, गीत गाइरहेकै अवस्थामा घाँटी अठ्याउँदै लछार पछार (भिडियोसहित)

काठमाडौं । चर्चित गायक राजेश पायल राईलाई अमेरिकाको एक स्टेज कार्यक्रममा गित गाइरहेकै समयमा स्टेजमै कुटपिट गरिएको छ । नयाँ वर्षको अवसरमा डिसेम्वर ३१ गते शुक्रबार नेपाली समय अनुसार आज विहान अमेरिकाको न्यूयोर्कमा आयोजित सांगितिक कार्यक्रममा गायक राई दर्शकबाट...


सिद्धार्थ बैंक र नेशनल पेमेन्ट स्विचको पहिलो चरणको सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउसबीच एनसीएचएलले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्विचको पहिलो चरणको सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका पेमेन्ट सोलुसन्स डिपार्टमेन्ट एन्ड बिजनेस सपोर्ट प्रमुख सुरेशराज महर्जन तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी...


गोरख शम्सेर राणा स्टाडर्ड चार्टर्ड बैंकको डेपुटी सिईओमा नियुक्त

काठमाडौं ।  स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा गोरख राणा नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले २०२२ जनवरी १ अर्थात (आज) देखिलागू हुने गरी राणालाई डेपुटी सीईओमा नियुक्त गरेको हो। राणासँग बैंकिङ क्षेत्रको २७...


सिद्धार्थ इन्स्योरेन्स सहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स सहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।सिद्धार्थ इन्स्योरेन्स, नेपाल दुरसञ्चार कम्पनी, हिमालयन बैंक, नबिल बैंक, महालक्ष्मी विकास बैंक र बुटवल पावर कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १८ गते बुक...


एनएमबि बैंकका ग्राहकलाई हिमालय दृश्य होटेलमा छुट

काठमाडौं । एनएमबि बैंकका ग्राहकहरुले हिमालय दृश्य होटेल धुलिखेलमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुलाई होटेलमा विशेष छुट दिने समझदारी भएको हो । उक्त सम्झौता पत्रमा बैकका एरिया म्यानेजर निरन श्रेष्ठ र होटेलका एशोसिएट डाईरेक्टर सेल्स एण्ड...


थप २३५ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा थप २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ हजार ८८५ जनामा पीसीआर परीक्षण गर्दा २२४ जनामा र १ हजार १९९ जनामा एन्टिजेन परीक्षण गर्दा ११ जनामा...


सिबिफिनद्धारा राष्ट्र बैंकलाई १२ बुँदे सुझाव

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका संचालकहरुको संगठन ‘बैंक तथा वित्तीय सँस्था परिसंघ नेपार्ल सिबिफिन’ ले नेपाल राष्ट्र बैंकलाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा बैंक वित्तीय सँस्थाहरुको अवस्था, उनीहरुको भूमिका, कार्यक्षेत्र, योगदान, समस्या एवम चुनौती सहितका बिषयहरु उल्लेख रहेको सिबिफिनले...


स्वावलम्बन लघुवित्तको २० औं बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं ।  स्वावलम्बन लघुवित्तको २० औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।विहीवार काठमाडौंमा सम्पन्न कम्पनीको साधारण सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद वितरणको प्रस्ताव पारित गरेको...


५ कम्पनीको लाभांश सुरक्षित गर्ने आईतबार अन्तिम दिन

काठमाडौं । ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आइतबार (पुस १७ गते) अन्तिम दिन रहेको छ । प्रोगे्रशिभ फाइनान्स, मिथिला लघुवित्त वित्तीय संस्था, कालिका पावर, मिर्मिरे लघुवित्त वित्तीय संस्था र सेन्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतबारसम्म रहेको...