२६ प्रतिशत लाभांश प्रस्ताव पारित सहित साना किसान विकास लघुवित्तको साधारण सभा सम्पन्न

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २० औं साधारण सभा आइतबार नेपाल प्रशिक्षण प्रतिष्ठान जावलाखेल काठमाडौंमा सम्पन्न भएको छ।सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत...


सिडिएस एण्ड क्लियरिङको साधारण सभा भोलि, लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ११ वार्षिक साधारण सभा भोलि (पुस १९ गते) बस्दैछ । सभा बिहान ११ बजे पुतलीसडक स्थित शेयर मार्केट्स कमर्सियल कम्प्लेक्सको चौथो तलामा बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट...


थप २१६ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा देशभर २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९६२ जनामा पीसीआर परीक्षण गर्दा २१३ जनामा र १ हजार ६६९ जनामा एन्टिजेन परीक्षण गर्दा ३ जनामा कोरोना...


दुई कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (पुस १९ गते) अन्तिम दिन रहेको छ । सिभिल बैंक लिमिटेड र रिलायन्स फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहको हो । सिभिल बैंक  साधारण सभा प्रयोजन र लाभांश...


सूर्या लाइफ र मनकामना स्मार्ट लघुवित्तको साधारणसभा भोलि, दुबैको लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । भोलि (पुस १९ गते) जीवन बीमा कम्पनी र लघुवित्त कम्पनीको साधारणसभा बस्दैछ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा सोमबार गर्दै छ । दुबैले लाभांश प्रस्ताव मुख्य एजेण्डा बनाएको छ...


पुँजीबजारमा मूल्य प्रभावित हुने गरी नबोल्न बीमा समितिका अध्यक्ष सिलवाललाई स्वतन्त्र पुँजी बजार सुधार संघको आग्रह

काठमाडौं । पुँजीबजारमा मूल्य प्रभावित हुने गरी नबोल्न बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई स्वतन्त्र पुँजी बजार सुधार संघको आग्रह गरेको छ। । पुँजी बजार सुधार संघले आज एक विज्ञप्ती जारी गर्दै बीमा समितिलाई यस्तो जानकारी दिएको हो ।...


नेप्सेमा हरियाली छाउँदा यी कम्पनीका लगानीकर्ताले गुमाए

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२२ को शेयर कारोबारको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । बुधबार ५ अंकले घटेर बन्द भएको नेप्से परिसूचक आज एकाएक ६० अंकले बृद्धि हुन पुगेको छ । नेप्सेमा सूचिकृत २२४ कम्पनीको ७१ लाख...


दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, अन्य क–कसले सर्वाधिक कमाए ?

काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ । नयाँ वर्ष २०२२ को सुरुवातमा बजार खुलेको पहिलो दिनमा नै नेप्से ६० अंकले बढेको छ । लगानीकर्ताहरुमा नयाँ वर्षमा शेयर मार्केटको ग्रोथले नयाँ उत्साह थपिएको छ । नेप्सेमा...


सन् २०२२ को पहिलो दिन : नेप्सेमा उत्साह, ४ अर्बमाथिको शेयर कारोबार

काठमाडौं । सन् २०२२ को पहिलो कारोबारको दिन नेप्सेमा हरीयाली छाएको छ । नेप्से ६० दशमलव ४१ अंकले वृद्धि हुँदा २५८४ दशमलव ९१ को विन्दुमा कायम भएको छ। सूचीकृत २४० कम्पनीको ७१ लाख ६० हजार ९ सय ८३ कित्ता...


एचडिएलमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । आज पूँजी बजारमा सूचिकृत २४० कम्पनीको ७१ लाख ६० हजार ९८३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६७ रुपैयाँको कारोबार भएको छ ।...


नयाँ वर्षमा सहारा एपको नयाँ योजना : यात्रु र चालकलाई ५ लाखको बीमा, अजोड इन्स्योरेन्ससँग सम्झौता, शुन्य प्रतिशत कमिशन

राइड शेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्षको अवसरमा यात्रु तथा सहारा पार्टनरको ६ लाख रुपैंयाको बीमा योजना ल्याएको छ । यात्रु तथा पार्टनरका लागि ५ लाखको दुर्घटना र १ लाख रुपैंयाको उपचार बीमा गर्ने सम्बन्धमा सहाराले अजोड इन्स्योरेन्ससँग सम्झौता...


बैंक अफ काठमाण्डूद्धारा स्मार्ट बीओके बचत खाता संचालनमा, के के छन् सुविधा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले उच्चतम् लाभलाई मध्य नजर गर्दै स्मार्ट बीओके बचत खाता सार्वजनिक गरेको छ । कारोबार अब अझ फटाफट भन्ने मुलनाराका साथ बैंकले आफ्ना ग्राहकरुलाई बैंकिङ सेवाहरुमा छुटहरुको साथ उच्चतम ब्याजदर सहित बचत खाता संचालनमा...


गणपति लघुवित्तको साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा हइट हाउस पार्टि प्यालेस शुक्लागण्डी दुवेगौडा तनहुँमा शनिबार सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव...


नन–ट्यारिफको बिषयमा बीमा समिति र इप्पानबीच भोलि छलफल हुँदै

काठमाडौं । बीमा समितिले इप्पानलाई नन–ट्यारिफको बिषयमा छलफलको लागि  बोलाएको छ। बीमा समितिले आज बोलाएको छलफल कार्यक्रममा इप्पानको एक सदस्यको अनुपस्थितीको कारण भोलि हुने भएको छ । यस बिषयमा बीमा समिति, निर्जिवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बींमक संघ...


सानिमा लाइफको अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता पुनर्ताजगी तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो व्यवसायलाई थप चुस्त बनाउन उक्त तालिम प्रदान गरेको हो । कम्पनीका चिफ म्यानेजर गणेश चौलागाई लगायतले दिएको अभिकर्ता पुनर्ताजगी तालिममा अभिकर्ताहरुको बाक्लो...


मध्यभोटेकोशीको शेयरमा सर्किट, शेयरमूल्य कति ?

काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको केही समयमा नै मध्यभोटेकोशीको शेयरमा सर्किट लागेको छ । कारोबारमा आएको २२४ कम्पनीमध्ये मध्यभोटेकोशीको शेयरमा उच्च खरिद माग भएकोले अघिल्लो कारोबार दिनको तुलनामा कम्पनीको शेयर ९.९७ प्रतिशत अर्थात् १४.६० रुपैयाँले बढेर शेयरमूल्य...


सन् २०२२ को पहिलो कारोबार दिन सुनको मूल्य कतिले बढ्यो ?

काठमाडौं । सन् २०२२ को पहिलो कारोबार दिन सुनचाँदीको मूल्य ७ सय रुपैयाँले वृद्धि भएको छ। ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँ पुगेको छ । यस दिन तेजाबी सुन प्रतितोला ९२...


प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैकले बिक्री गर्ने शेयर संख्या र मूल्य भने खुलाएको छैन । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक...


नेपाल एसबिआई बैंकका संचालक बालकृष्ण श्रेष्ठको राजिनामा स्वीकृत

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका संचालक बालकृष्ण श्रेष्ठले राजिनामा दिएका छन् । कम्पनीको संचालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक श्रेष्ठले सो पदबाट पुष १५ गतेबाट लागूहुनेगरी दिएको राजिनामा पुष १६ गते स्वीकृत भएको हो ।  


गणेश प्रोपर्टिजको शेयर बिक्री गर्दै नेशनल लाइफ इन्स्योरेन्स

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ७५ हजार कित्ता शेयर लिलामीमा ल्याएको हो । कम्पनीले गणेश प्रोपर्टिज एण्ड डेभलपमेन्ट प्रा.लिको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र...