६ लघुवित्तलाई मर्जर प्रक्रिया तोड्न राष्ट्र बैकको अनुमति, लाभांश रोक्का

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले विभिन्न ६ वटा कम्पनीलाई मर्जर प्रक्रिया तोड्न (डिमर्ज)को लागि अनुमति प्रदान गरेको छ। मर्जर प्रक्रियामा भएपनि लामो समयदेखि अन्तिम टुंगो नलागेको कम्पनीलाई राष्ट्र बैंकले शर्त सहित डिमर्जको अनुमति दिईएको छ । यसरी डिमर्जको अनुमति...


सीबीआईएल क्यापिटलको संचालकमा सुबास खड्का चयन

काठमाडौं। सीबीआईएल क्यापिटलको संचालकमा सुबास खड्का चयन भएका छन् । संस्थाले कर्मचारी सञ्चय कोषका कामु प्रमुख प्रबन्धक खड्कालाई संचालक पदमा चयन गरेको छ । नवनियुक्त खड्का पुस १५ गतेदेखि लागू हुने गरी क्यापिटलको संचालकमा नियुक्त भएका हुन् ।


१० डलर नतिर्दा नेप्सेको डोमेन बन्द, साइट नखुल्दा लगानीकर्ता आक्रोसित

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले प्रयोग गर्दै आएको नेपालस्टक डटकम नामक साईटको डोमेन १० डलर समयमा भुक्तानी गर्दा बन्द भएको छ । डोमेन बन्द हुँदा नेप्सेको साईट पार्किङमा पुगेको छ । नेप्सेको आधिकारिक वेभसाईटको डोेमेनका लागि रकम भुक्तानी गर्ने...


सूर्या लाइफका कमल घिमिरेले एक घण्टामै गरे एमडिआरटीको लक्ष्य पूरा

काठमाडौं । सूर्या लाइफका वरिष्ठ एजेन्सी म्यानेजर कमल घिमिरे एक घण्टामै मिलिनियर डोलर राउण्ड टेवल (एमडिआरटी) को लागि प्रथम बीमा शूल्कको तार्गेट पुरा गर्न सफल भएका छन् । एजेन्सी म्यानेजर घिमिरेले सन् २०२३ को लागि सन् २०२२ को पहिलो...


नेपाल एसबिआई बैंकको वार्षिक साधारण सभा भोलि, के–के छन् एजेण्डा ?

काठमाडौं । नेपाल एसबिआइ बैंकको २८ औं वार्षिक साधारण सभा भोलि (पुस २० गते) बस्दैछ । सभा बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई...


राजेश पायल राईलाई दुर्व्यहार गर्ने पासाङ दावा शेर्पाले मागे माफी

काठमाडौं । गायक राजेश पायल राईलाई कुटपिट गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन् । उनले गायक राईलाई स्टेजमा गाउने क्रममा दुर्व्यहार गरेका थिए । शेर्पाले राईमाथि दुर्व्यहार गरेको भिडियो सामाजिक संजालमा भाइरल भएपश्चात् उनले राईलाई खाँदा ओढाएर माफी...


सूर्या लाइफद्धारा २० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको केन्द्रिय कार्यालयले पाख्रीबास नगरपालिका वडा नं. ७ का मृतक बीमित कृष्णबहादुर थापाको बहिनी गंगा थापालाई मृत्युदाबी रकम हस्तान्तरण गरेको हो । बीमित थापाले १० लाख बीमाङको...


ग्लोबल आइएमई बैंक १६औं वर्षमा प्रवेश

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड १६ औं वर्षमा प्रवेश गरेको छ । बैंकले सो अवसरमा बैंकमा कार्यरत कर्मचारीलाई सम्मान गर्दै १५औं वार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा काठमाडौंको एभरेष्ट होटलमा आयोजित विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद...


चिलिमे जलविद्युतको साधारण सभा हुने स्थान परिवर्तन, के–के छन् एजेण्डा ?

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २५ औं वार्षिक साधारण सभा हुने स्थान परिवर्तन गरेको छ । कम्पनीले सभा पुस २३ गते कम्पनीको रजिष्टार्ड कार्यालय महाराजगन्ज काठमाडौंमा हुने भनेकोमा सो स्थान परिवर्तन गरी स्काई जोन रेस्ट्रो एण्ड बैंक्वेट्स धुम्वाराही...


मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ८ हजार ६३९ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी याला एडभेन्चर प्रालीको नाममा रहेको १२ हजार ८२०...


कुमारी बैंकको ७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा गर्ने लागेको छ । बैंकले संस्थापक समूह तर्फको ७ हजार १०३ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी रिता श्रेष्ठले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए...


गुहेश्वरी मर्चेण्टको बीसौं साधारण सभा पुष २९ गते, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले बीसौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा पुष २९ गते गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा बिहान ११ बजे बस्ने भएको...


मानुषी लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरु मधयेको ३ हजार ५०० कित्ता शेयर लिलामीमा ल्याएको हो । यसअघि विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना प्रकाशित बिक्रीमा ल्याएको उक्त शेयरमा कुनै...


साल्ट ट्रेडिङ्गको बोनस शेयर हितग्राही खातामा

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको कात्तिक १६ गते सम्पन्न ५४ औं वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर नेप्से र सिडिएसमा सूचिकृत भई अभौतिक रुपमा कारोबार...


नेप्सेमा ६ कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ कम्पनीको शेयरमूल्य समायोजन भएको छ । हिमालयन बैंक, सेन्चुरी बैंक, प्रोगेसिभ फाइनान्स, मिथिला लघुवित्त, मिर्मिरे लघुवित्त र कालिका पावर कम्पनीले साधारण सभा प्रयोजन तथा लाभांश वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी...


बैंकमा तरलताको हाहाकार झन बढ्दै, तत्काल ३०० अर्बको खोजीमा बैंकर

काठमाडौं । बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या तत्काल हल नहुने भएको छ । आगामी माघ महिनामा पनि तरलता समस्या समाधान हुने छाँटकाट नदेखिएको केन्द्रीय बैंक सम्बद्ध स्रोत बताउँछ । बरु बैंकिङ प्रणालीबाट ठूलो रकम राज्यकोषमा कर बापत जम्मा हुने...


दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, एजीएम कहिले ?

काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सिभिल बैंक लिमिटेड र रिलायन्स फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने सोमबार अर्थात आज अन्तिम दिन हो । सिभिल बैंक साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि...


सूर्या लाइफ सहित दुई कम्पनीको साधारणसभा आज

काठमाडौं । दुई कम्पनीको वार्षिक साधारण सभा आज (पुस १९ गते) बस्दैछ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज बोलाएको हो । सूर्या लाइफ इन्स्योरेन्स सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण...


एनएलजी इन्स्योरेन्स कम्पनीको आयोजनामा कृषि तथा पशुपंछी बीमा क्षति मुल्यांकनकर्ताको तालिम सम्पन्न

काठमाडौं ।एनएलजी इन्स्योरेन्स कम्पनीको आयोजनामा कृषि तथा पशुपंछी बीमा क्षति मुल्यांकनकर्ताको तालिम सम्पन्न भएको छ। पुस १५ गते देखी नेपालगन्जमा शुरु भएको थियो । तालिममा बिभिन्न जिल्लाका गरी २२ जना को सहभागीता रहेको थियो । बीमा कम्पनीहरुको नियामक निकाय ...


सिटिजन्स बैंकको ९० औं शाखा रहित बैंकिङ सेवा बर्दघाटमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले ९० औं शाखा रहित बैंकिङ सेवा बिस्तार गरेको छ । बैंकले नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका भटौलिया बजारमा शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको हो । बिस्तारित शाखा रहित बैंकिङ सेवाको सेवा संचालनका लागि...