सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी कुमार मल्लले आफ्नो नाममा रहेको १० हजार ५०० कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त शेयर...


आशा लघुवित्तको केन्द्रीय कार्यालमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ३ पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले केन्द्रिय कार्यालयका लागि व्यवस्थापकीय श्रेणिअन्तर्गतको नायब प्रमुख कार्यकारी अधिकृत, सहायक महाप्रबन्धक र वरिष्ठ...


सिभिल बैंक र रिलायन्स फाइनान्सको शेयरमूल्य समायोजन

काठमाडौं । नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । रिलायन्स फाइनान्स लिमिटेड र सिभिल बैंक लिमिटेडले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । रिलायन्स फाइनान्सले १५ प्रतिशत बोनस शेयर वितरणका...


बीमा समितिका अध्यक्ष सिलवालले सिईओहरुलाई भने, ‘टाईसुट लगाएर गुण्डागर्दी भयो’

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपालमा सञ्चालित बीमा कम्पनीका सिईओहरुलाई बीमा समितिमा बोलाएर भक्कुमार गाली गरेको खुलेको छ । दुई साता अघि बीमा समितिमा सबै बीमा कम्पनीका सिईओहरुलाई बोलाएर अध्यक्ष सूर्य प्रसाद सिलवालले टाइसुट लगाएर गुण्डागर्दी...


नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा नाहाटाले दर्ता गरेको उम्मेदवारी गैर कानुनी !

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको आगामी पुस २२ गते हुने निर्वाचनको लागि सञ्चालक पदमा उम्मेदवारी दर्ता गरेका हेमन्त नाहाटाको उम्मेदवारी गैर कानुनी भएको खुलेको छ । बीमा समितिले जारी गरेको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ मा...


मनकामना स्मार्ट लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा होटल पौवा सिद्धार्थनगर ६ रुपन्देहीमा सम्पन्न भएको हो । साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको...


४० प्रतिशत लाभांश पारित सहित सिडिएस एण्ड क्लियरिङको साधारण सभा सम्पन्न

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ११ वार्षिक साधारण पुतलीसडक स्थित शेयर मार्केट्स कमर्सियल कम्प्लेक्सको चौथो तलामा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।...


नबिल इन्भेष्टमेन्टको आजीवन डिम्याट खाता २०२२ अफर संचालनमा, यस्ता छन् सुविधा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले नयाँ वर्ष २०२२ को अवसरमा आजीवन डिम्याट खाता २०२२ अफर संचालनमा ल्याएको छ । बैंकले २ हजार २२ रुपैयाँमा जीवनभर नवीकरणबाट मुक्त हुने आजीवन डिम्याट तथा मेरो शेयर खोल्न पाउने ब्यवस्था संचालनमा गरको...


थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाकोे मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएकोा छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार ७ सय जनामा पीसीआर परीक्षण गर्दा २९१ जनामा र २ हजार ७९८ जनामा एन्टिजेन परीक्षण गर्दा ३५...


भगवती हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल

काठमाडौं ।  भगवती हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १४ करोड ३० लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) बिक्री गर्ने भएको छ ।कम्पनीले आईपीओ निष्कासन गर्नका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले...


सूर्या लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा आज विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको छ । साभारणसभाको अध्यक्षता कम्पनीका संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेको थियो । सभाले चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर...


अब वाणिज्य बैंकहरुले स्थानीय तहको रकमको ८० प्रतिशत निक्षेपका रुपमा गणना गर्न पाउने

काठमाडौं । अब वाणिज्य बैंकहरुले स्थानीय तहको रकमको ८० प्रतिशत निक्षेपका रुपमा गणना गर्न पाउने छन् । नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।राष्ट्र बैंकले आज स्थानीय तहको कारोबार तथा स.का.फा.नं.१ मा संशोधन...


क्रस होल्डिङ भएका लघुवित्तलाई मर्जरको कार्य योजना पेश गर्न नेपाल राष्ट्र बैंकको निर्देशन

काठमाडौं । क्रस होल्डिङ भएका लघुवित्तहरूलाई २०७९ असार मसान्तभित्र मर्जरको कार्य योजना पेश गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।नेपाल राष्ट्र बैंकल आज एक सूचना जाी गर्दै यस्तो निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले बैंकबाट “घ“ वर्गको...


तोकिएकै समयमा काम सम्पन्न गर्न मन्त्री श्रेष्ठको राष्ट्रिय भूमि आयोगलाई निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले तोकिएको कार्य तोकिएकै समयमा उत्कृष्ट रुपले सम्पन्न गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कर्मचारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले काम गर्दा...


मध्यभोटेकोशीको शेयरमा सर्किट, यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै नेपाली शेयर मार्केटमा नयाँ उत्साह देखिएको छ । सन् २०२२ को कारोबारको पहिलो दिन ६० अंकले बढेको नेप्से आज ३२ अंकले बढ्न पुगेको छ । लगानीकर्ताहरुमा नयाँ उत्साह थपिएको छ । आज सोही...


आज निर्जिवन बीमा सहित यी कम्पनीले सर्वाधिक गुमाए

काठमाडौं ।  साताको दोस्रो दिन नेप्से ३२ दशमलव ०३ अंकले बढ्दा २६१६ दशमलव ९४ को विन्दुमा नेप्से कायम भएको छ।२३० सूचीकृत कम्पनीको ८२ लाख ५ हजार ५२ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार...


एचडिएलसहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि नेप्सेमा हरियाली छाएको छ । आइतबार ६० अंकले बढेको नेप्से परिसूचक आज ३२ दशमलव शुुन्य ३ अंकले बढ्न पुुगेको छ । नेप्सेमा सूचिकृत २३० कम्पनीको ८२ लाख छ हजार ५२ कित्ता शेयर...


नेप्से ३२ अंकले बढ्दा साढे ४ अर्बमाथिको शेयर कारोबार

काठमाडौं ।  साताको दोस्रो दिन नेप्से ३२ दशमलव ०३ अंकले बढ्दा २६१६ दशमलव ९४ को विन्दुमा नेप्से कायम भएको छ।आईतबार६०‍।४१ अंकले बढेर २५८४।९१ बिन्दुमा पुगेको परिसूचक सोमबार ३२।०३ अंकले बढेर २६१६।९४ मा पुगेको छ। गएको साता ४ अंकले मात्रै...


जनमत पार्टीका कार्यकर्ताले आधा दर्जन भन्दा बढी सवारी साधन जलाएर नष्ट गरे, करोडौंको बीमा दाबी पर्ने

काठमाडौं । सिरहामा जनमत पार्टीका कार्यकर्ताले आधा दर्जन भन्दा बढी सवारी साधनहरु जलाएका छन् । गोदामबाट गहुँको बीउ लुटिएको आरोपमा किसानलाई पक्राउ गरेपछि सिरहा जिल्लामा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले विरोध स्वरुप बन्द गरेका हुन् । आधा दर्जन...


अबदेखि ट्रायल दिएकै दिन लाइसेन्स पाईने

काठमाडाैं । सरकारले सवारी चालक लाइसेन्स वितरण गर्ने भएकाे छ । प्रतिनिधि सभा अन्तर्गतकाे अर्थ समितिकाे बैठकमा भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव इ. रविन्द्रनाथ श्रेष्ठले सरकारले अब छिट्टै ट्रायल पास गरेकै दिन सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण...