नेपाल एसबिआई बैंकको साधारण सभा सम्पन्न, लाभांश पारित

काठमाडौं । नेपाल एसबिआइ बैंकको २८ औं वार्षिक साधारण मंगलबार त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा सम्पन्न भएको छ ।सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३ दशमलव ५० प्रतिशत बोनस शेयर र १ प्रतिशत दशमलव ८१ प्रतिशत नगद लाभांश...


एनसेल प्रयोगकर्ताले एनआइसी एशिया बैंकमा पाउने भए यस्ता सुविधा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले मोबाइल बैकिङ्ग एप, आइसर्भ, वेबसाइट र इन्टरनेट बैकिङ्ग अब मोबाइल सेवा प्रदायक कम्पनी एनसेलमा निःशुल्क रुपमा चलाउन सकिने सुविधा ल्याएको छ । बैंकले डिजिटल बैकिङ्गको प्रबर्द्धन गर्नका लागि मोबाइल बैकिङ्ग, आइसर्भ, वेबसाइट र...


कोरोना संक्रमण दिनप्रति दिन बढ्दै, थप ३९३ जनामा संक्रमण पुष्टि

काठमाडौं । कोरोना बाट संक्रमित हुने संख्या फेरी वृद्धि हुन थालेको छ । छिमेकी राष्ट्र भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ३७९ जना कोरोना संक्रमण थपिएका छन । नेपालमा भने सोमबार ३२६ जनामा कोरोना संक्रमण देखिएकोमा मंगलबार भने ३९३...


सानिमा बैंकको ११९ औं शाखा धादिङको मलेखुमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले थप नयाँ शाखा बिस्तार गरेको छ । बैंकले धादिङको मलेखुमा ११९ औं शाखा कार्यालयको शुभारम्भ भएको हो । बिस्तारित शाखा कार्यालयको बैंकका संचालक बलराम पराजुली र ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्धय मदन कृष्ण श्रेष्ठ र...


नेपाल बीमक संघले नयाँ नेत्तृव चयन गर्दै, पुस २३ गते निर्वाचन हुने

काठमाडौं । बींमक संघको आगामी साधारणसभाले नयाँ नेत्तृव चयन गर्ने भएको छ। बींमक संघको आगामी सभाले बींमक संघको अध्यक्ष र कार्यसमिति समेत हेरफेर गर्ने भएको हो। संघले दुई आर्थिक बर्षको सभा शुक्रबार पुस २३ गते हुन लागेको हो ।सगरमाथा...


मंगलबार नेप्सेमा हरियाली छाउँदा डिबेञ्चरका इकाईधनीले सर्वाधिक गुमाए

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ६३.०१ अकंले वृद्धि हुदाँ करिब ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८२७ रुपैयाँ माथिको कारोबार भएको...


चार कम्पनीको शेयरमा सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । मंगलबार नेप्सेमा सूचिकृत २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ कित्ता शेयर किनबेच हुदाँ करिब ४ अर्ब ३२ करोड माथिको कारोबार भएको छ । आज नेप्सेमा ६३ अंकको बृद्धि भई हरियाली छाउँदा ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट...


६३ अंकले बढ्यो नेप्से, विकास बैंकमा लगानीकर्ता झुम्मिदा ४ अर्बमाथिको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि शेयर बजारमा हरियाली छाएको छ । आइतबार र सोमबार बढेको नेप्से परिसूचक आज ६३.०१ अंक अर्थात् २.४१ प्रतिशतले बृद्धि भएर २६७९.९५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २३४ कम्पनीको ९१ लाख...


बैंक र हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सूचिकृत २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८२७ रुपैयाँको कारोबार भएको छ । आज पनि शेयर बजारमा हरियाली छाएको छ...


दुई फाइनान्स कम्पनीको लाभांश सुरक्षित भोलि अन्तिम दिन

काठमाडौं । दुई फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स लिमिटेड र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको लाभांश पाउन भोलिसम्म शेयर कारोबार गरि नेप्सेमा कायम हुनुपर्नेछ । गुहेश्वरी मर्चेण्ट एण्ड...


सुदूरपश्चिमका विभिन्न जिल्लामा नबिल बैंकको ‘उद्यमशीलता विकास तथा वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न

काठमाडौं । नबिल बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न गाउ“पालिकामा उद्यमशीलता विकाश तथा वित्तीय साÔरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बझाङ जिल्लाको बित्थडचिर गाउ“पालिका र डडेल्धुरा जिल्लाको आलिताल गाउपालिकामा नबिल दिगो बैंकिङ्ग अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरेको हो...


आइएमई जनरल इन्स्योरेन्सका दावी विभागकी कृतिका कार्कीको सवारी दुर्घटनामा निधन

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको केन्द्रिय कार्यालयमा कायरत दावी विभागकी कृतिका काकीको सवारी दुर्घटनामा निधन भएको छ।हिजो कार्यालयबाट घर फर्कर्ने क्रममा काठमाडौंको पिंगलास्थानमा बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको हो । सोमबार साँझ बा...


रिलायन्स लाइफद्धारा ‘मेरो मुटु’ योजना अन्तर्गतको बीमा दाबी भुक्तानी

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ‘मेरो मुटु’ योजना अन्तर्गत बीमा गराएका बीमितको प्रस्तावकलाई चेक हस्तान्तरण गरेको छ । कम्पनीको चाबहिल शाखाले बीमितको प्रस्तावकलाई उक्त योजनाअन्तर्गत बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले नैंकापस्थित प्याराडाइस रिर्डस स्कुलमा एक कार्यक्रमकाबीच...


सुन तोलामा ९ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार तोलामा ३ सय रुपैयाँले घटेको मंगलबार थप ९ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ...


मनकामना स्मार्ट लघुवित्तद्धारा दुईजना संचालक चयन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ संचालक नियुक्त गरेको छ । कम्पनीको पुष १९ गते सम्पन्न चौथो वार्षिक साधारण सभाले नयाँ दुई जना संचालक चयन गरेको हो । कम्पनीले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी डोलाराम...


३२ शाखा उद्घाटन गर्दै मुक्तिनाथ विकास बैंक १६औं वर्षमा प्रवेश

काठमाडौं । मुक्तिनाथ विकास बैंकले डिजिटल माध्यमद्धारा एकैसाथ ३२ शाखाको केन्द्रिय कार्यालयबाटै उद्धाटन गरेको छ । बंकले १५औं वर्ष पूरा गरी १६ औं वर्षमा प्रवेश गरेको अवसरमा उक्त शाखा कार्यालयको उद्धाटन गरेको हो । बैंकले प्रदेश १ मा ४,...


एफपिओ निष्काशनको प्रक्रियामा रहेको नयाँ सारथी लघुवित्तमा करोडौं घोटाला, शाखा प्रमुख पक्राउ

काठमाडौं । नेप्सेमा सूचिकृत भई शेयर कारोबार हुँदै आएको काभ्रेको धुलिखेलमा मुख्य कार्यालय रहेको नयाँ सारथी लघुवित्त वित्तीय संस्थामा करोडौंको घोटाला भएको छ । सो घोटाला काण्डमा संलग्न तत्कालिन शाखा प्रमुखलाई प्रहरीले पक्राउ गरेको छ । नयाँ सारथी लघुवित्तको...


अरुण भ्याली हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १० प्रतिशतका दरले १५ लाख ७२ हजार ३५९ कित्ता बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत पश्चात् उक्त शेयर लगानीकर्ताले भोलिदेखि नै...


कालिका लघुवित्तसहित ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । ४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कालिका लघुवित्त वित्तीय संस्था, पोखरा फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था र मल्टीपर्पस फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । साधारण सभा प्रयोजन र लाभांश वितरणका...


प्रभु इन्स्योरेन्सको दाङको घोराहीमा नयाँ शाखा शुभारम्भ

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले नयाँ शाखा शुभारम्भ गरेको छ । कम्पनीले दाङको घोराहीमा नयाँ शाखा संचालमा ल्याएको हो । कम्पनीले पुष १६ गेतदेखि उक्त नयाँ शाखा संचालमा ल्याएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्चित बज्राचार्यले उक्त...