प्रिमियर इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी लिन बीमितलाई आग्रह

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी लिन बीमितहरुलाई आग्रह गरेको छ । कम्पनीमा विभिन्न समयमा गरेको दाबीहरुको निवेदन प्राप्त भएको र तत्पश्चात् सम्पर्कमा नआएका बीमितहरुको लामो समय देखी भुक्तानी हुन बाँकी रहेको कारण आज एक सूचना...


नेपाल पुनर्बीमासहित ३ कम्पनीको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

काठमाडौं । तीन ओटा कम्पनीको वार्षिक साधारण सभा भोलि (पुस २२ गते) बस्दैछ । नेपाल पुनर्बीमा कम्पनी, एनएमबि बैंक र हाइड्रोइलेक्ट्रीसी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)ले बिहिबार साधारण गर्ने लागेका हुन् । नेपाल पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीको छैठौं...


बैंक अफ काठमाण्डूद्धारा बचत खाता र मुद्धती खाता सार्वजनिक

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बिओके रेमिट बचत खाता तथा मुद्धती खाता सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकको समस्यालाई मध्यनजर गर्दै श्रम विदेशमा प्रतिफल स्वदेशमा भन्ने नारा सहित विदेशमा श्रम गरिरहेका नेपालीहरुलाई उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले...


स्वावलम्बन लघुवित्तको अध्यक्षमा डा.सुमित्रा मानन्धर चयन

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले अध्यक्ष चयन गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै अध्यक्ष चयन गरेको जनाएको हो । कम्पनीको पुष २० गते बसेको संचालक समितिको ३८१ औं बैठकले संचालक डा.सुमित्रा मानन्धर गुरुङलाई कम्पनीको अध्यक्षमा...


चारवटा बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । पाँचवटा बैंकमा रोजगारीको अवसर खुलेको छ । एनआईसी एशिया, एनएमबी, ज्योति विकास र लुुम्बिनी विकास बैंकले आ–आफ्नो कार्यालयको विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । एनआईसी एशिया बैंक एनआईसी एशिया बैंकले चार्टर्ड अकाउन्टेन्ट (जुनियर अफिसर।सिनियर अफिसर)...


कोरोना बीमाको बक्यौता दायित्व निर्जिवन बीमा कम्पनीमाथि थप्ने तयारी, नगद लाभांश वितरण गर्न नपाइने

काठमाडौं । बीमा समितिले कोरोना बीमाको दायित्व लामो समयदेखि बक्यौता रहेकोले गत आर्थिक वर्षको संचालन मुनाफाबाट नगद लाभांश वितरणमा रोक लगाउने तयारी गरेको छ । साथै नियामक निकाय समितिले कोरोना बीमाको थप रकम दावी भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन...


जनरल इन्स्योरेन्स कम्पनी एनपीआईमा आबद्ध

जनरल इन्स्योरेन्स कम्पनी (जिआईसी) एनसीएचएलको नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेससँग आवद्ध भएको छ ।सम्झौता पत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्...


प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रवण कुमार रावल नियुक्त

काठमाडौं ।  प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रवण कुमार रावल नियक्त भएका छन् । लामो समयसम्म सगरमाथा इन्स्योरेन्स कम्पनीमा काम गरेका रावल केही महिना अघि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओमा नियुक्त भएका थिए । यही कम्पनीको पुस २० गते...


रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको दोलखा शाखाले मृत्यु दाबी बापतको रकम भुक्तानी गरेको हो । कम्पनीले भीमेश्वर नगरपालिका ६ सिमपानी निवासी तिर्थबहादुर खत्रीको मृत्यु दाबी भुक्तानी गरेको हो । भीमेश्वर नगरपालिका...


सुन तोलामा ६ सय रुपैयाँले वृद्धि, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलामा ९ सय रुपैयाँले घटेको सुन बुधबार भने तोलामा ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार...


सप्तकोशी डेभलपमेन्ट बैंकको का.मु.सिइओको जिम्मेवारी कुमार खड्कालाई

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) र कम्पनी सचिवको जिम्मेवारी कुमार खड्कालाई दिएको छ । बैंकको पुष २० गते बसेको सुंचालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि सचिव र का.मु.सिइओको जिम्मेवारी बैंककै नायब...


विद्यालय समयमा शिक्षकहरु अतिरिक्त क्रियाकलापमा नलाग्नूस् : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालय समयमा अतिरिक्त क्रियाकलाप नगर्न शिक्षकहरुलाई आग्रह गर्नुभएको छ । बागलुङ नगरपालिका–१४ मा रहेको गणेश माध्यमिक विद्यालयको ४१ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै शिक्षकहरुको काम पढाउने भएकाले विद्यालयसमयमा अन्य क्रियाकलापमा नलाग्न आग्रह...


नेप्सेमा पाँच कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पाँच कम्पनीको शेयरमूल्य समायोजन भएको छ । जनउत्थान सामुदायिक लघुवित्त, कालिका लघुवित्त, मल्टिपर्पस फाइनान्स, पोखरा फाइनान्स र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य आज नेप्सेले समायोजन गरेको हो । जनउत्थान सामुदायिक लघुवित्तको २५ प्रतिशत बोनस शेयर...


म्याग्दी हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा, यस्ता छन् एजेण्डा

काठमाडौं । म्याग्दी हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले माघ ७ गतेका साधारण सभा लागि बोलाएको हो । कम्पनीको पुस १९ गते बसेको संचालक समितिको बैंठकले साधारण सभा आव्हान गरको हो । सभा कम्पनीको रजिष्टर्ड...


राष्ट्रिय वाणिज्य बैंक र खल्तीबीच सम्झौता

काठमाडौं । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ र राष्ट्रिय वाणिज्य बैंकबीच मोवाइल बैंकिङ एपबाटै खल्ती डिजिटल वालेटमा पैसा राख्न सकिने सम्बन्धी सम्झौता भएको छ । सम्झौतासँगै अब राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट...


कालिका लघुवित्तद्धारा बोनसमा लाग्ने कर भुक्तानी गर्न आग्रह

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत बैशाख ७ गते नै पारित गरेको ९ दशमलव ७३ प्रतिशत बोनस शेयर वापतको कर रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई पुस...


नाडेप लघुवित्तको साधारण सभा माघ १४ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा माघ १४ गतेका लागि बोलाएको छ । सभा धादिङको नौविसेस्थित नौविसे एग्रो रिसोर्ट विहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्ष...


सिटिजन लाइफका सञ्चालक पाण्डेको राजिनामा स्वीकृत

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक दीप प्रकाश पाण्डेले दिएको राजिनामा स्वीकृत भएको सो कम्पनीले जनाएको छ । १० दिनअघि राजिनामा दिएका पाण्डेको राजिनामा गत साता बसेको सञ्चालक समितिले स्वीकृत गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।...


दुई फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । दुई फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स लिमिटेड र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको लाभांश पाउन आजसम्म शेयर कारोबार गरि नेप्सेमा कायम हुनुपर्नेछ । गुहेश्वरी मर्चेण्ट एण्ड...


नयाँ बानेश्वरमा लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संचालन

काठमाडौं । लक्ष्मी बैंकको १० औं एक्स्टेन्सन काउण्टर काठमाडौंको नयाँ बानेश्वर स्थित नागरिक लगानी कोषमा स्थापना भएको छ । बिस्तारित एक्स्टेन्सन काउण्टरले शाखा कार्यालय, एटीएम, इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नोे...