बीमा कम्पनीहरुले लेखापरिक्षणको प्रतिवेदनको एक प्रति बीमा समितिमा पेश गनुपर्ने

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई बीमकका संस्थागत सुशासन सम्बन्धी निर्देशिका संसोधनमा लेखापरिक्षणको प्रतिवेदनको एक प्रति बीमा समितिमा पेश गनुपर्ने व्यवस्था गरेको छ ।बीमा समितिले उपदफा (२) उपदफा (१) बमोजिम गरिएको विस्तृत लेखापरिक्षणको प्रतिवेदनको एकप्रति बीमा समितिमा पेश गनुपर्ने...


गुराँस लघुवित्तद्धारा ठूलो संख्यामा कर्मचारी माग, एसइई उत्तीर्णलाई पनि अवसर

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ५ पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले सहायक श्रेणीका लागि सुपरभाइजर, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थीमा केही संख्यामा कर्मचारी...


रसुवागढी हाइड्रोपावरको नवौं वार्षिक साधारण सभा हुने स्थान परिवर्तन

काठमाडौं । सुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले नवौं वार्षिक साधारण सभा हुने स्थान परिवर्तन गरेको छ । यस अघि पुस २६ गते कम्पनीको सभाहल महाराजगञ्जमा गर्ने भनिएको वार्षिक साधारण सभा परिवर्तन गरी स्मार्ट क्याफे धुम्वाराही काठमाडौंको हलमा हुने भएको हो...


फेरी ओरालो लाग्यो सुनको मूल्य, तोलामा ७ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उतावचडाब कायम नै रहेकोे छ । सुन मंगलबार ९ सय रुपैयाँले घटेको थियो भने बुधबार ६ सय रुपैयाँ वृद्धि भएको थियो । बिहिबार ५ सय रुपैयाँले घट्दा शुक्रबार थप ७ सय रुपैयाँले ओरालो...


हिमालयन जनरल इन्स्योरेन्सका विज्ञ संचालक दशरथलाल श्रेष्ठको पदावधि समाप्त

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र विज्ञ संचालक दशरथलाल श्रेष्ठको पदावधि समाप्त भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै मिति २०७८ साल पुष २३ गतेसम्म मात्रै श्रेष्ठको पदवधि रहेकाले आजको मितिदेखि उनको कार्यकाल सकिएको र सो कार्यकालमा...


शिखर इन्स्योरेन्सले कृषि बीमा क्षति मूल्याङ्कनकर्ता तालिम दिने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि बीमा क्षति मुल्याङनकर्ता तालिम दिने भएको छ । कम्पनीले नुवाकोट, धादिङ, मकवानपुर र चितवन जिल्लामा पुस २८ गतेदेखि पुस ३० गतेसम्म ३ दिनेतालिम संचालन गर्ने लागेको हो । उक्त तालिम कम्पनीले बट्टार...


छिमेक लघुवित्तको संचालकमा रामचन्द्र जोशी चयन

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी संस्थापक शेयरधनी रामचन्द्र जोशीलाई संचालकमा नियुक्त गरेको हो । कम्पनीको पुष २२ गते बसेको संचालक समितिको बैठकले हाल रिक्त रहेको...


कामना सेवा विकास बैंकको बोनस शेयर डिम्याट खातामा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरेको गरिदिएको छ । कम्पनीको कात्तिक २३ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाले पारित गरेको १८ दशमलव ५ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा...


यूनाइटेड इन्स्योरेन्सद्धारा सर्भेयर सूचीदर्ताका लागि आह्वान

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्भेयर सूचीदर्ता गर्र्न अनुरोध गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । बीमा समितिबाट इजाजत प्राप्त सर्भेयरहरुको आवश्यकता भएकाले इच्छुक इजाजत प्राप्त ब्यक्ति, फर्म, कम्पनी एवं संस्थाहरुले आवश्यक...


ग्रामिण विकास लघुवित्तद्धारा सिइओ माग, मासिक तलब १ लाख २० हजार

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमु्ख कार्यकारी अधिकृत (सिइओ) पदपूर्ति गर्नको लागि भ्याकेन्सी खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै संस्थामा रिक्त रहेको सिइओ पदमा खुला प्रतियोगिताद्धारा पदपूर्ति गर्ने जनाएको हो । कम्पनीको सिइओ पदका...


छ्याङ्दी हाइड्रोपावरले माघ ११ देखि हकप्रद निष्काशन गर्ने

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले माघ ११ गतेदेखि करिब ९ लाख कित्ता हकप्रद जारी गर्न लागेको हो । कम्पनीले विद्यमान चुक्तापूँजी २९ करोड ७६ लाख ७५ हजारमा १० शेयर बराबर नयाँ...


‘एनआइबिएल समृद्धि फण्ड–१’ सूचीकरण खारेज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ‘एनआईबिएल समृद्धि फण्ड–१’ सूचीकरण खारेज गरेको छ । एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक र डिपोजिटरी रहेको म्युचुअल फण्ड अन्तर्गतको उक्त फण्ड सूचीकरण खारेज भएको हो । पुष २२ गतेपश्चात उक्त योजनाको निर्धारित...


तीन कम्पनीको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । तीन ओटा कम्पनीको वार्षिक साधारण सभा आज (पुस २३ गते) बस्दैछ । चिलिमे जलविद्युत कम्पनी लिमिटेड, छिमेकी लघुवित्त वित्तीय संस्था र याक एण्ड यती होटल लिमिटेड यी तीनै कम्पनीको साधारण सभा आज हुन लागेको हो । चिलिमे...


विद्यालय अनुगमनका लागि बीरगन्ज पुगे शिक्षामन्त्री

बीरगन्ज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वीरगंज महानगरपालिकाका चार विद्यालयमा अनुगमन गर्नुभएको छ । शुक्रबार वीरगंजका मदरसा तौहिदूल ईस्लाम सलफिया माध्यमिक विद्यालय, त्रि–जुद्ध महावीर प्रसाद रघुवीर राम माध्यमिक विद्यालय, श्री नृसिंह माध्यमिक विद्यालय पिपरामठ र कुल्सुम लिल्बनात...


सञ्चालक रहेको बीमा कम्पनीलाई शेयर चलखेल गर्न छुट दिने बीमा समितिको निर्णय

काठमाडौं । बीमा समितिले संस्थागत प्रतिनिधित्व गरेका बीमा संचालकहरुलाई शेयर चलखेल गर्न छुट दिने बीमा समितिले निर्णय गरेको छ । बीमा समितिले आज गरेको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामार्फत यस्तो व्यवस्था गरेको हो । नयाँ निर्णय अनुसार बीमा कम्पनीमा...


एनएमबि बैंकको वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

एनएमबि बैंकको वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभाले प्रस्तावित १५।८ प्रतिशत लाभांश पारित भएको छ । सभाले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२।५० प्रतिशत बोनस र ३।३० प्रतिशत नगद गरी कूल १५।८ प्रतिशत लाभांश पारित...


बीमा सेवा आफ्नै औंलामा भन्ने अवधारणाको साथ सूर्या लाइफको मोबाईल एप शुभारम्भ

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारण सभाको सुअवसरमा कम्पनीका संचालक समितिका सम्पूर्ण सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृतको उपस्थितीमा कम्पनीको मोबाईल एप समुद्घाटन गरिएको छ । कम्पनीले बीमित तथा अभिकर्तालाई आफनो महशुस हुने गरी थप...


दिनप्रति दिन कोरोना संक्रमित थपिदै, थप ५४० जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनप्रति दिन थपिदै गइरहेका छन् । यो साताको पहिलो दिन आइ{तबार २१६ जनामा संक्रमण देखिएको थियो भने बिहिबारसम्म आउदा संक्रतिमको संख्या दोब्बरले वृद्धि भइरहेको हो । भारतमा पनि पछिल्लो २४ घण्टामा...


सूर्या लाइफ इन्स्योरेन्सको सिईओ खड्काले वार्षिक आम्दानी वापत कति बुझे ?

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्काको वार्षिक आम्दानी ६८ लाख रुपैयाँ संचालक समितिले पारित गरेको छ । कम्पनीको आर्थिक बर्ष २०७५/७६को सभाले कुल तलब तथा भत्ता रकम पारित गरेको हो । सूर्या लाइफका...


कर्मचारी र संचालकको जीवन बीमा गर्न पाउने सिमा दोब्बरले वृद्धि

काठमाडौं । बीमा समितिले बीमा कम्पनीमा आवद्ध संचालक र कर्मचारीहरुको जीवन बीमा गर्न पाउने सिमालाई बढाएको छ । बीमा समितिले आज एक निर्देशिका जारी गर्दै जीवन बीमकको संचालक वा कर्मचारीले जीवन बीमा गर्न पाउने बीमांकको सीमालाई दुई गुणा बढाएको...