विभागीय प्रमुखलाई मन्त्रीको निर्देशन : १५–१५ दिनमा कार्यसम्पादन रिर्पोट दिनुहोस्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय अन्र्गतका विभागीय प्रमुखलाई १५ –१५ दिनभित्रको कार्यसम्पादनको रिर्पोट बुझाउन निर्देशन दिएको छ । शुक्रबार विभागीय प्रमुखलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले १५– १५ दिनको कार्यसम्पादनको रिर्पोट बुझाउन निर्देशन दिएका...


नेपाल बीमक संघको दुई आर्थिक बर्षको बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं ।  नेपाल बीमक संघको दुई आर्थिक बर्षको बार्षिक साधारणसभा सम्पन्न भएको छ। संघले काठमाडौंको व्याडिसनमा १९ औ र २० औ बार्षिक साधारणसभा सम्पन्न गरेको हो । नेपाल बीमक संघको सभाले दुई आर्थिक बर्षको साधारणसभाले नयाँ नेत्तृव चयन गरेको...


सिटिजन्स बैंकले ल्यायो कार्ड बिना नै एटिएमबाट पैसा झिक्ने सुविधा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरुको लागि कार्ड लेस क्यास विड्रल सेवाको सुरुवात गरेको छ । बैंकका मोबाइल बैकिङ सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् । बैकले आज एक कार्यक्रमका बीच बैकका कार्यकारी अधिकृत गणेश...


१५ प्रतिशत लाभांश पारित गर्दै ज्योति विकास बैंकको साधारण सभा सम्पन्न, थप ३ शाखा बिस्तार

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको चौधौं वार्षिक साधारण सभा लिसारा रिसेप्सन भगवती बहाल नक्साल काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौंको नक्साल बैंकका संचालक समितिका अध्यक्ष हरि प्रसादको अध्यक्षतामा बैंकको सभा सम्पन्न भएको हो । उक्त सभाले गत आर्थिक...


एभरेष्ट बैंकद्धारा सिसिटिभि जडान समिति भक्तपुरलाई १ लाख रकम सहयोग

काठमाडौं । एभरेष्ट बैकले सिसिटिभि जडान समिति भक्तपुरलाई आर्थिक सहयोग गरको छ । शान्ति सुब्यवस्था चुस्त दुरुस्त तथा प्रविधिमैत्री बनाउने उद्देश्यले गठित भक्तपुर सिसिटिभि समितिलाई बैंकले १ लाख रकम सहयोग गरेको हो । उक्त सहयोग बैंकका संचालक समितिका सदस्य...


सिभिल क्यापिटल मार्केटको १३औंं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सिभिल क्यापिटल मार्केटको १३औंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले साधारण प्रस्ताव अन्र्तगत आर्थिक वर्ष २०७७।०७८ को संचालक समितिको प्रतिवेदन पास गर्नुको साथैनाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण्को प्रस्ताव परित...


३० प्रतिशत लाभांश प्रस्ताव सहित छिमेक लघुवित्तको साधारणसभा सम्पन्न

काठमाडौं ।  छिमेक लघुवित्त वित्तीय संस्थाको साधारणसभा सम्पन्न भएको छ । सभाले ३० प्रतिशत लाभांश पारित भएको छ ।कम्पनीले आ.व.२०७७/७८ को मुनाफावाट ३ प्रतिशत नगद लाभांश र २७ प्रतिशत बोनस शेयर गरि कुल ३० प्रतिशत लाभांश प्रदान गर्ने प्रस्तावलाई...


नेपालमा देखियो कोरोनाको डरलाग्दो संक्रमण, एकै दिन ९६८ जनामा पुष्टि

काठमाडौं । विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको फैलावट नेपालमा डरलाग्दो अवस्था देखिएको छ । आइतबारको तुलनामा आज कोरोना भाइरसको संक्रमण चौबर बढेपछि अवस्था भयावह हुनसक्ने चेतावनी दिइएको छ । साताको पहिलो दिन २१६ जनामा संक्रमण देखिएको थियो भने शुक्रबारसम्म...


महालक्ष्मी विकास बैंक र माउन्टेन इनर्जी नेपालको साधारण सभा आइतबार

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र माउन्टेन इनर्जी नेपालको वार्षिक साधारण सभा आइतबार (पुस २५ गते) का लागि हुने भएको छ । महालक्ष्मी विकास बैंकको २०औं र माउन्टेन इनर्जीको आठौं वार्षिक साधारण सभा आइतबार हुने भएको हो ।...


रोट्रयाक्ट क्लबद्धारा ८० घरधुरीलाई फाइबर सिरक वितरण

काठमाडौं । रोट्रयाक्ट क्लबले ‘न्यानोपन सबैको लागि’ भन्ने मुल नाराका साथ ८० घरधुरीलाई न्यानो फाइबर सिरक वितरण गरेको छ । ‘सेवाको माध्यमबाट फेलोशिप’ सहि रुपमा योग्य परियोजना स्वरुप ६ वटा रोट्रयाक्ट क्लबहरुले बाग्लुङ ढोरपाटन गाउँपालिका वडा नं. २,३,४,५,६, ७...


नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियानमा साथ दिने ओलिको प्रतिबद्धता

काठमाडौं । नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियानमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले सभ्यता र संस्कृतिको संरक्षण र विकासमा लाग्नेहरुलाई सधै आफ्नो साथ रहेको प्रतिबद्धता जनाएका छन् । दुईदशक भन्दा बढी समय देखि चेतनामुलक अभियान संचालन...


चिलिमे जलविद्युतको साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारण सभा स्काई जोन रेस्ट्रो एण्ड बैंक्वेट्स धुम्वाराही काठमाडौंमो भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका...


नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजि बृद्धि गर्न शेयरधनीको माग, विश्वस्तरीय कम्पनीले बनाउने अध्यक्ष डा. घिमिरेको प्रतिबद्धता

काठमाडौं । पुनर्बीमा कम्पनीको साधारणसभामा शेयरधनीहरुले चुक्ता पुँजी वृद्धि गनुपर्ने कुरामा जोड दिएका छन् । अन्तराष्ट्रिय पुनर्बीमा कम्पनीहरुसँग सहकार्य गरेर काम गरिरहदा अबको दिनमा चुक्ता पुँजी वृद्धि गनु अपरिहार्य रहेको धारणा सहभागी शेयरधनीहरुले बार्षिक साधारणसभामा व्यक्त गरेका थिए ।...


नेपालमा २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आज २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको २४ वटा नमुनामा २४ जनामा नै ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । पुस महिनामा कोरोना संक्रमित...


तीन लघुवित्तको साधारण सभा भोलि बस्ने, यस्ता छन् एजेण्डा

काठमाडौं । तीन कम्पनीको वार्षिक साधारण सभा भोलि (पुस २४ गते) का बस्दैछ । विजय लघुवित्त वित्तीय संस्था, समिट लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा शनिबार बस्न लागेको हो । विजय लघुवित्त वित्तीय संस्था...


नेप्सेको सिइओ चयन गर्न पाँचजना सर्टलिस्टमा छनौट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदको लागि सिफारिस समितिले आवेदन दिएकामध्येबाट सर्टलिस्टिङ गरेर अन्तर्वार्ताका लागि बोलाएको छ । नेप्सेको सिइओ पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्धारा पदपूर्ति गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरिएकोमा प्राप्त हुन आएका...


नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री निर्विरोध निर्वाचित, अशोक खड्का महासचिव, अन्य पदाधिकारीमा को को ?

काठमाडौं ।  निर्जीवन बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बीमक संघको दुई आर्थिक बर्ष (१९ औं र २०औं) को साधारणसभाले नयाँ नेत्तृव चयन गरेको छ। आज सम्पन्न भएको साधारण सभाले चंकी क्षेत्रीको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति...


बैंक अफ काडमाण्डूका ग्राहकलाई सेरेन हस्पिटालिटीमा बिशेष छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र सेरेन हस्पिटालिटी सर्भिसेज प्रालिबीच छुट दिने सम्बन्धी सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १५ प्रतिशत छुट उपलब्ध...


सिभिल लघुवित्तका स्वतन्त्र संचालक शक्ति बल्लभको कार्यकाल समाप्त

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक शक्ति बल्लभ श्रेष्ठको कार्यकाल सकिएको छ । कम्पनीको स्वतन्त्र संचालक पदमा नियुक्त भएका श्रेष्ठको पदावधि मिति २०७८ साल पुष २४ गते समाप्त हुने कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचना जनाएको छ...


नेपाल बंगलादेश बैंकको नाममा रहेको आईजिआईको शेयर बिक्री गर्न बीमा समितिको निर्देशिका संशोधन !

काठमाडौं । बीमा समितिले नेपाल बंगलादेश बैंकलाई आईजिआईको शेयर बिक्री गर्न अनुमति दिने गरी निर्देशिका नै संशोधन गरेको छ । बीमा समितिले हिजो गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ मा संशोधन गर्दै यस्तो निर्णय गरेको हो । बीमा समितिको...