बजार खुलेको केही समयमा नै मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट

काठमाडौं । साताको पहिलो दिन शेयर बजार खुलेको केही समयमा नै मनकामना स्माट लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म नेप्सेमा कारोबारमा आएका १४० कम्पनीहरुमध्ये मनकामना स्मार्ट लघुवित्तको शेयर अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले...


महालक्ष्मी विकास बैंक र माउन्टेन इनर्जी नेपालको साधारण सभा आज बस्दै

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र माउन्टेन इनर्जी नेपालको वार्षिक साधारण सभा आज (पुस २५ गते) बस्दैछ । महालक्ष्मी विकास बैंक लिमिटेडको २० औं सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ११ बजे बस्दैछ । उक्त सभाले गत...


कामना सेवा विकास बैंकद्धारा मोबाइल एपमार्फत शाखा रहित बैकिङ्ग सेवा संचालनमा

काठमाडौं । कामना सेवा विकास बैंकले नेपालमै पहिलोपटक मोबाइल एपमार्फत शाखा रहित बैकिङ्ग सेवा संचालमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाको कोठेखोला गाउँपालिका, वडा नं. ५ बिहुँपोखरामा पुष २४ गतेदेखि शाखा...


शिखर इन्स्योरेन्स कम्पनी ‘अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१’ बाट सम्मानित

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी ‘अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१ बाट सम्मानित भएको छ । राजधानीमा गत शुक्रबार कर्पोरेट क्लब नेपालको आयोजनामा प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न “अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१” बाट शिखर इन्स्योरेन्स सम्मानित भएको...


वेष्ट फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केही शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीले...


एभरेष्ट बैंकको २ अर्बको ऋणपत्र माघ ३ गतेदेखि निष्काशन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ८ वर्ष अवधि तथा वार्षिक ८.५ प्रतिशत ब्याजदर भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६ ’ माघ ३ गतेदेखि निष्काशन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र १००० रुपैयाँका...


एभिन्यूज, एबिसी टिभीदेखि बिजमाण्डु मिडियाले भ्याट तिरेनन्, कर कार्यालयले निकाल्यो १५ दिने सूचना

काठमाडौं । ठूला मिडिया भनेर चिनिएका एभिन्यूज टेलिभिजन, एबिसी टेलिभिजन देखि आर्थिक क्षेत्रको चर्चित अनलाईन बिजमाण्डुसम्मले सरकारलाई तिर्नुपर्ने लाखौं रुपैयाँ भ्याट नतिरेपछि आज आन्तरिक राजश्व विभाग अन्तर्गतको पुतलीसडक कर कार्यालयले १५ दिने सूचना निकालेको छ । करदाता सेवा कार्यालय...


कीर्तेका मतियार बन्दै सह–सचिव कोइराला

काठमाडौं । आफ्नो कर्मचारी जीवनलाई दाउपेचमा लगाउँदै कानुन मन्त्रालयका सह–सचिव कीर्तेधन्दामा मतियार बन्दै अघि बढेका छन् । बीमा समितिबाट हुने माफियासँगको सेटिङ र कीर्ते धन्दामा सह–सचिव कोइरालाले अध्यक्ष सूर्य प्रसाद सिलवाललाई साथ दिँदै आएका छन् । कोइराला कानुन मन्त्रालयबाट...


बीमा समितिभित्रको घोटालामा आँखा चिम्लदै अख्तियार, प्रमुख आयुक्त राई लोकमान पथमा !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका भूतपूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्की बेला बेला नेपाल आएपनि खासै बस्दैनन् । देशको सर्वोच्च संस्था संसदीय समितिलाई अटेर गर्ने, विभिन्न भ्रष्टाचार काण्डहरुमा अख्तियार आफैले सेटिङ मिलाउने र कतिपय जग्गाहरु दर्ता गर्न लिखित...


विजय लघुवित्तको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

विजय लघुवित्तको साधारणसभा सम्पन्न भएको छ । सभाले २१।०९ प्रतिशत लाभांश पारित भएको छ । लघुवित्तको ९ औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो । सभाले लघवित्तको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता...


एजुकेशन प्लानेटले अष्ट्रेलिया जानेहरुका लागि शैक्षिकमुलक कार्यक्रम आयोजना गर्ने

काठमाडौं । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहाने विद्यार्थीलाई परामर्श दिंदै आएको एजुकेशन प्लानेटले ‘एक्लुसिभली अस्टे«लिया इन्फरमेशन डे’ कार्यक्रम आयोजना गर्न लागेको छ । एजुकेशन प्लानेटले ‘अष्ट्रेलिया जान अव नो झन्झट, वन डे–वन स्पट इट्स एजुकेशन प्लानेट एक्लुसिभली अस्टे«लिया’...


एशियन लाइफद्धारा १४ लाख बीमा दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको विराटनगर शाखाले बीमितको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले सिद्धिचरण–२ ठुलोछाप, ओखलढुंगा घर भइ हाल इटहरी–२, सुनसरीमा बस्ने मृतक बीमित सरोज बाबु...


पुष ३० गतेबाट युनिक नेपाल र घोडीघोडा लघुवित्तले एकीकृत कारोबार गर्ने

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष ३० गतेबाट एकीकृत कारोबार गर्ने भएको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको मान्यताप्राप्त लुम्बिनी प्रदेश बाँके जिल्ला, कोहलपुर नगरपालिका वडा नं. ११ न्यूरोडमा केन्द्रीय...


जीवन बीमा भनेको के हो ? यी हुन् बीमाको फाइदाहरु

काठमाडौं ।  जीवन बीमा एक किसिमको बचत र लगानी दुवै हो । जोखिमहरुको बहन गर्ने वित्तीय साधन । बीमा कम्पनीमा जसले बीमा गरेका हुन्छन्, ती व्यक्तिहरुले हरेक वर्ष पैसा बुझाउँदै जान्छन् । यदि ती व्यक्तिहरु जोखिममा परे अर्थात कुनै...


राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने बैंकहरुका लागि एकीकृत परिपत्र जारी गर्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत परिपत्र, २०७८ जारी गरेको छ।राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले राष्ट्र बैंकको बैंकिङ विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालय, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त वाणिज्य बैंक,...


बैंकहरुमा निक्षेप सामान्य अंकले बृद्धि, कारण यस्तो

काठमाडौं । गत साता बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ८ अर्ब रुपैयाँ वृद्धि भएको छ । गत साता ४८ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा गत शुक्रबारसम्ममा निक्षेप बढेर ४८ खर्ब १९ अर्ब पुगेको तथ्याङ्कले देखाएको छ। वाणिज्य बैंकहरूको...


आरटीजीएस प्रणाली आज पनि पनि सुचारु हुने

काठमाडौं । आज (शनिबार) पनि आरटीजीएस प्रणाली पनि सुचारु रहने भएको छ।नेपाल राष्ट्र बैंकले हिजो एक सूचना प्रकाशित गर्दै आरटीजीएस प्रणाली भोलि शनिबार पनि सुचारु रहने जानकारी गराएको हो। वैदेशिक रोजगार बचतपत्र २०८२ ‘क’ को ब्याज भुक्तानी प्रयोजनका लागि...


तीन लघुवित्तको बार्षिक साधारणसभा आज

काठमाडौं । तीन कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ । विजय लघुवित्त वित्तीय संस्था, समिट लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज हुँदैछ । विजय लघुवित्त विजय लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा...


नव निर्वाचित अध्यक्ष चंकी क्षेत्रीको १० बुँदे प्रतिबद्धता, बीमा क्षेत्रलाई अझै मर्यादित र व्यवस्थित बनाइने

काठमाडौं । नव निर्वाचित बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले १० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आज बीमक संघको २० औं बार्षिक साधारणसभामार्फत अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष क्षेत्रीले सामूहिक नेतृत्वको अवधारणामा आपसी छलफल गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त...


एचआइडिसीएलको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । एचआइडिसीएलको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले प्रस्तावित ८.४२ प्रतिशत लाभांश पारित गरेको छ। सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस र ० दशमलव ४२ प्रतिशत नगद गरी कूल...