नेपाल पुनर्बीमा कम्पनीद्धारा लेखापरीक्षक नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको पुष २२ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाले लेखापरीक्षकमा श्याम कार्की एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको हो । साथै कम्पनीले श्याम कार्की एण्ड कम्पनीलाई लेखापरीक्षण शुल्क,...


नेप्सेमा हरियाली छाउँदा यी कम्पनीका लगानीकर्ताले गुमाए

काठमाडौं । पूँजी बजारमा सूचिकृत २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजा ६२१ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ७३ दशमलव ०१ अकंले वृद्धि हुदाँ ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५९१ रुपैयाँ माथिको...


चार हाइड्रोपावरको शेयरमा लाग्यो सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । साताको पहिलो दिन आज नेप्सेमा हरियाली छाएको छ । पूँजी बजारमा सूचिकृत २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजा ६२१ कित्ता शेयर किनबेच हुदाँ ७ अर्ब १० करोड १८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।...


नेप्सेमा छायो हरियाली, ७३ अंकले बृद्धि हुँदा ७ अर्बमाथिको कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ७३.०१ अर्थात् २.७१ प्रतिशतले बृद्धि भएको छ । भदौ महिनामा १५ अर्बमाथि कारोबार हुने नेप्सेमा आज लामो समयपश्चात् ७ अर्ब माथिको कारोबार हुँदा लगानीकर्ताहरुमा उत्साह थपिएको...


हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । नेप्सेपरिसूचक ७३ अंकले बढ्न पुगेको छ । नेप्सेमा सूचिकृत २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १० करोड १८ लाख ३१...


सिटिजन लाइफका १९ बर्षिय अर्जुन ढुङ्गेल एमडिआरडि बन्न सफल

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको अभिकर्ता भई कार्य गर्दै आएका १९ बर्षिय अर्जुन ढुङ्गेलले एमडिआरडि मा योग्य भई किर्तिमानी कायम गर्न सफल भएको छ ।चाबहिल शाखामा अभिकर्ता भई कार्य गर्दै आएका १९ बर्षिय अर्जुन ढुङ्गेलले एम डि आर...


गुराँस लाइफ इन्स्योरेन्सद्धारा युवा बाल सुधार अनाथका बालबालिकाहरुलाई सहयोग

गुराँस लाइफ इन्स्योरेन्सले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानिलकण्ठ नगरपालिका वडा नं।३, मुहानपोखरीमा अवस्थीत नव युवा बाल सुधार समाजमा रहेको अनाथ बालबालिकाहरुलाई सहयोग गरेको छ। कम्पनीले एक कार्यक्रमका बीच न्यानो कपडा, झोला तथा स्टेश्नरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन...


शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको छ : शिक्षा क्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताउनुभएको छ । शनिबार काठमाडौं आयोजित एशोसियएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताएका हुन् । बाल्यावस्थामा...


बिजय लघुवित्तद्धारा चारजना संचालक चयन, अध्यक्षमा कपिल न्यौपाने

काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चार जना संचालक निर्वाचित गरेको छ । कम्पनीको पुष २४ गते सम्पन्न २४ औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक निर्वाचित गरेको हो । कम्पनीले संचालकमा कपिल...


भूूमि सम्बन्धी समस्या अन्त्यका लागि काम सुरु गरिसकेका छौः मन्त्री श्रेष्ठ

भूूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूूमि हिनको समस्या अन्त्यका लागि परिणाम निकाल्ने र जनताले महसुुश गर्ने गरी काम गर्नुु पर्नेमा जोड दिएकि छिन् ।राष्ट्रि«य भूूमि आयोगले आज काठमाडौंमा आयोजना गरेको भूूमिहिन दलित, भूूमिहिन सुुकुुम्वासीलाई जग्गा...


नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा पराजुली नियुक्त

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ)मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् । उनले आजदेखि सिनियर डिसिओको कार्यभार सम्हाल्ने भएका छन् । पराजुलीले आफ्ना विगतका अनुभवहरुलाई आधारमानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको...


इसेवामा थपियो ‘सेक्युर्ड ट्रान्सफर’ सुविधा, अबदेखि नचिनेको मानिससँग पनि सामान डेलिभरी गर्न सकिने

इसेवाले नेपालमै पहिलो पटक ‘सेक्युर्ड ट्रान्सफर’ सेवा  उपलब्ध गराएको छ । यो फिचरबाट नचिनेको मानिसलाई समेत सुरक्षित रूपमा रकम तथा सामान उपलब्ध गराउन सकिन्छ । नयाँ फिचरबारे इसेवाका चिफ म्यानेजर आशिष गौतमले बताउनुभयो ‘अहिले मैले तपाईलाई सामान दिन्छु भन्ने इसेवामा...


कोरोना बीमाबारे २१ महिनापछि बोल्यो बीमक संघ, पुनर्बीमा निर्देशनबारे बोल्ने हिम्मत कहिले आउला ?

काठमाडौं । नियामक निकाय भनेर बीमा समितिका हरेक निर्णयहरुका अगाडि बीमक कम्पनीका सिईओहरु लुत्रुक्क परेका कारण कैयौं घातक निर्णयकहरु बीमा क्षेत्रमा अहिले पनि क्रियाशिल छन् । नियामक निकायले नीतिगत भ्रष्टाचार गरी केही सीमित माफियालाई फाइदा पुग्ने गरी काम गर्ने...


महुली लघुवित्तको साधारण सभा सम्पन्न, २६ प्रतिशत लाभांश पारित

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था संस्थाको वार्षिक साधारण सभा केन्द्रिय कार्यालय अग्रीसाइर कृष्णासरवरण ६ महुली सप्तरीमा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै प्रिमियममा एफपीओ...


बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओ डिम्याट खातामा, कहिले होला नेप्सेमा सूचिकृत ?

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) शेयरधनीहरुको हितग्राही खातामा आएको छ । कम्पनीको आइपीओ ‘बीएनएचएच’ सिम्बोलबाट डिम्याट खातामा देखिएको हो । साथै उक्त आइपीओ यसै साता नेप्सेमा सूचीकरण हुने र सूचिकरण भएको दोस्रो दिनदेखि धितोपत्रको...


मुद्दाका कारण महालक्ष्मी विकास बैंकद्धारा संचालक निर्वाचन स्थगित

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको २०औं वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा हुँदैछ । बैंकले आजको सभाबाट संस्थापक समुहबाट ३ जना र सर्वसाधारणबाट ३ जना गरी ६ जनाको संचालक निर्वाचन गर्ने एजेण्डालाई भने स्थगित गरेको छ ।...


नेशनल माइक्रोफाइनान्सको ४५ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (पुस २५ गते)ं अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि पुस २७ गते एक दिन बुक क्लोज गर्न भएकाले पुस...


निर्धन उत्थान लघुवित्तको साधारण सभा आज बस्दै

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारण सभा आज दिउँसो १ बजे कम्पनीको केन्द्रीय कार्यालय नक्सालमा बस्दैछ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५५ प्रतिशत...


साताको पहिलो दिन सुनचाँदी दुवैको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुन स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार...


नेपाल आयल निगमद्धारा कार्यकारी निर्देशकमा दरखास्त आह्वान, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेपाल आयल निगमले कार्यकारी निर्देशक पदका लागि दरखास्त आव्हान गरेको छ । निगमले पहिलो पटक खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक बनेका सुरेन्द्र पौडेलको तीन वर्षे सेवा अवधि पुस २२ गते सकिएपछि उक्त पदका लागि विज्ञापन खुलाएको हो ।...