नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १५० प्रतिशत हकप्रद जारी गर्नको लागि बुकक्लोज गरेसँगै आज नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम बैंकको शेयरमूल्य ९८७ रुपैयाँका आधारमा नेप्सेले हकप्रद जारी...


अर्थमन्त्री शर्माले आज एनआरएनसँग अन्तरक्रिया गर्ने, विश्वभरका नेपालीहरु सहभागी हुने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज डिजिटल माध्यमबाट विश्वभर छरिएर रहेका एनआरएनहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने भएका छन् । नेपाली समय अनुसार अपरान्ह ५ः४५ बजेदेखि वेविनारमार्फत डिजिटल अन्तरक्रिया गर्न लागेका हुन् । एनआरएनका युकेको आयोजनामा अर्थमन्त्री शर्मा, अर्थसचिव मधु कुमार...


पुँजि बजारमा फेरि कृत्तिम कारोबार ! कल मार्जिन पुर्याउन उधारो कारोबारको आशंका

काठमाडौं । शेयर बजारमा हिजो भएको सात अर्ब रुपैयाँ कारोबार शंकाको घेरामा परेको छ । यसअघि दैनिक २२ अर्बसम्म कारोबार हुने गरेको शेयर बजारमा अहिले फेरि कृत्तिम कारोबार भएको आशंका व्यक्त गरिएको छ । उतिबेला शेयर बजारमा दैनिक रुपमा...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि पुस २७ गते एक दिन बुक क्लोज गर्न भएकाले आजसम्म कायम शेयरधनीहरुले मात्र...


तीन कम्पनीको वार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । तीन कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ । एनएमबि लघुवित्त वित्तीय संस्था, बुटवल पावर कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीको साधारण सभा आज बस्न लागेको हो । एनएमबि लघुवित्त एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौ वार्षिक साधारण सभा...


तरलता अभाव हुँदा सरकारले उठाउन सकेन २३९ अर्ब आन्तरिक ऋण, अर्थतन्त्र कोल्याप्स हुनै लागेको हो ?

काठमाडौं । केही मानिसहरु अर्थतन्त्रको वास्तविकता सुन्नै चाहदैनन् । अन्य केही भने यस्तो अवस्था आएकै हो र ? भनेर पत्याउन नमानिरहेको अवस्था अहिलेको यथार्थ हो । बैंकिङ सिष्टममा तरलताको हाहाकार, चालु खाता घाटामा हुनु र विदेशी मुद्राको संचिती ह्वात्तै...


सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाउने

काठमाडौं । सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको छ। आईतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले राजनीतिक भेलालगायतका...


ओमिक्रोन भेरियन्ट फैलिएपछि सरकारले गर्यो नयाँ निर्णय, होटल, सिनेमा हल र हवाई यात्रामा खोपकार्ड अनिवार्य

काठमाडौं । ओमिक्रोन भेरियन्टको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक स्थलहरुमा कडाई गरेको छ । सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने होटल, सिनेमा तथा हवाई यात्रामा खोपकार्ड अनिवार्य गरेको छ । ओमिक्रोन भेरियन्टको कोरोना भाइरसको संक्रमण...


देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । कोरोना संक्रमण दिन प्रति दिन बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ ।आईतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक...


राष्ट्र बैंकले १६ अर्ब रुपैयाँको ट्रेजरी बिलको बिक्रि गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि १६ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। राष्ट्र बैंकले पुस २७ गतेबाट जारी गर्न लागेको २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले २८...


प्राइम कमर्सियल बैंकले ऋणपत्र जारी गर्न बोर्डसँग माग्यो अनुमति

काठमाडौं ।  प्राइम कमर्सियल बैंकले ऋणपत्र जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्न बोर्डमा अनुमति मागेको छ ।जसमध्ये १० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री...


कामना सेवा विकास बैंक र नमस्ते पेबीच डिजिटल वालेट सुविधा सम्बन्धी सम्झौता

काठमाडौं ।  कामना सेवा विकास बैंक र नमस्ते पेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल दूरसञ्चार कम्पनीको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने उद्देश्यले दुई संस्थाबीच सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बस्नेत र...


सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध सबैले ओम हस्पिटलमा विशेष छुट पाउने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध सबैले ओम हस्पिटलमा विशेष छुट सुविधा पाउने भएका छन् । इन्स्योरेन्सले सिटिजन केयर सुविधा अन्तर्गत ओम हस्पिटलसँग सम्झौता गरेको हो । सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र...


खप्तड लघुवित्तको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । खप्तड लघुवित्तको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले प्रस्तावित एजेण्डाहरु पारित गरेको छ ।सभाले संचालक समितिको तर्फबाट अध्यक्ष सुमन प्रसाद श्रेष्ठले प्रस्तुत गरेको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन लगायत सामान्य प्रस्ताब र विशेष प्रस्ताव...


एकैदिन १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८४८ जनामा पीसीआर र ३ हजार...


कोरोना संक्रमणदर ह्वात्तै बढ्दा तनावमा सरकार, तत्काल लकडाउन भने नहुने

काठमाडौं । विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको फैलावट नेपालमा पनि फेरी तीव्र रुपले बढ्न थालेपछि प्रत्येक जिल्लाले आ–आफ्नो तरिकाबाट शतर्कता तथा पूर्व तयारीका काम अघि बढाउन थालेका छन् । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड १९ संकट ब्यवस्थापन केन्द्रलाई ओमिक्रोन...


कुमारी बैंकमा जुनियर एसिस्टेन्टमा कर्मचारी माग, प्लस टूलाई पनि अवसर

काठमाडौं । कुमारी बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले जुनियर एसिस्टेन्ट पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।२५ वर्ष नपुगेका न्युनतम कक्षा १२ मा दोस्रो श्रेडी वा २.२५ जिपीए प्राप्त इच्छुक ब्यक्तिले माघ ९ गतेसम्म कम्पनीको...


एनएमबि लघुवित्त सहित दुई कम्पनीको साधारण सभा भोलि, के के छन् एजेण्डा

काठमाडौं । तीन कम्पनीको वार्षिक साधारण सभा भोलि (पुस २६ गते) बस्दैछ । एनएमबि लघुवित्त वित्तीय संस्था, बुटवल पावर कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीको साधारण सभा सोमबार बस्न लागेको हो । एनएमबि लघुवित्त एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौ...


केशरमहलमा शिक्षामन्त्री पौडेलको निरीक्षण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयको शाखा कार्यालय केशरमहलमा निरीक्षण गरेका छन् । आइतबार मन्त्री पौडेलले मन्त्रालयको केशरमहलस्थित रहेको शाखा कार्यालयमा निरीक्षण गरेको हो । निरीक्षणका क्रममा मन्त्री पौडेलले ‘नो अब्जेक्सन लेटर’ लिन लाइनमा...


मफियाको चंगुलमा बीमा क्षेत्र, पुनर्बीमा कम्पनी भाग्नुपर्ने अवस्थाको जिम्मेवारी कसले लिने ?

कुनै नियमनकारी निकाय दलाल र माफियाहरुको चंगुलमा फस्यो भने त्यो संस्था र त्यसले नियमन गर्ने संगठित संस्थाहरुको हालत कस्तो हुन्छ भन्ने कुरा अहिले बीमा क्षेत्रमा देखिएको छ । अर्को अचम्मको कुरा, त्यहि नियमनकारी निकायको सहयोगीका रुपमा बीमा क्षेत्रकै अगुवाहरु...