एकैदिन १४४६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्रै आधा भन्दा धेरै

काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ । सोमबार पछिल्लो २४ घण्टामा थप १ हजार ४४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार ९६५ जनामा...


इन्फिनिटी लघुवित्त र युनियन हाइड्रोपावरको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

काठमाडौं । २ कम्पनीको वार्षिक साधारण सभा भोलि (पुस २७ गतें) हुँदैछ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था र युनियन हाइड्रोपावर कम्पनीको साधारण सभा मंगलबार हुने भएको हो । इन्फिनिटी लघुवित्त वित्तीय संस्था इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा...


स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी बैंकिङ सेवा प्रवाह गर्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोभिड १९ को संक्रमणको नयाँ स्वरूप फैलिँदै गएकाले सचेत भएर कारोबार गर्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागले नेपाल संक्रमणको उच्च जोखिममा रहेकाले जोखिम न्यूनीकरणका लागि...


नेप्सेमा ७ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीका लगानीकर्ताले गुमाए

नेप्सेमा सूचीकृत २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार १३० कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँको कारोबार भएको छ । ७ अर्ब माथिको कारोबार हुँदा ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट...


हाईड्रोपावारका लगानीकर्ताहरुले आज सर्वाधिक कमाए

काठमाडौं । नेप्से १९ दशमलव ४३ अंकले बढ्दा २७८४ दशमलव ९५ को विन्दुमा कायम भएको छ। तीन कम्पनीको शेरमा सकारारत्मक सर्किट लागेको छ । हाईड्रोपावारका लगानीकर्ताहरुले आज सर्वाधिक कमाउन सफल भएका छन् । मध्य भोटेकेशी, युनियन हाईड्रोपावर, कर्पोरेट डेभलपमेन्ट...


गोर्खाज फाइनान्ससहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचीकृत २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार १३० कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक १९.४३...


नेप्से १९ अंकले बढ्दा ७ अर्ब माथिको शेयर कारोबार

नेप्से १९ दशमलव ४३ अंकले बढ्दा २७८४ दशमलव ९५ को विन्दुमा कायम भएको छ। सूचीकृत २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार १ सय ३० कित्ता शेयर खरिद बिक्रि हुँदा ७ अर्ब १२ करोड रुपैयाँ बराबरको शेयर कारोबार...


बीमा समितिद्धारा निर्जिवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न निर्देशन

काठमाडौं । बीमा समितिद्धारा निर्जिवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न निर्देशन दिएको छ । कोरोना बीमाको ठूलो दाबी भुक्तानी तिर्न बाँकी रहेकोले नगद लाभांशमा कडाई गर्दै शेयरधनीलाई बोनस शेयर मात्र दिन पाउने व्यवस्था गरेको समितिले जनाएको छ। बीमा...


नेपाल लाइफद्धारा घातक रोगवापतको बीमा वापतको रकम हस्तान्तरण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक बीमा वापतको रकम बीमितलाई हस्तान्तरण गरेको छ । कम्पनी पर्सा शाखाले सिद्धार्थ नगरपालीका ६, रुपन्देही निवासी संजीव क्षेत्रीलाई घातक रोग वापत भुक्तानी हस्तान्तरण गरेको हो । कम्पनीको पर्सा शाखा कार्यालयमा एक कार्यक्रमको...


३१ प्रतिशत लाभांश पारित सहित निर्धन उत्थान लघुवित्तको साधारण सभा सम्पन्न

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले २३ औं वार्षिक साधारण सभा आइतबार कम्पनीको केन्द्रिय कार्यालय नक्सालमा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५५ प्रतिशत नगद लाभांश...


सरकारले इजाजत नलिई अनलाईन बीमा गर्नेलाई कारबाही गर्ने, नागरिकलाई आफै सचेत रहन मन्त्रालयको आग्रह

काठमाडौं । सरकारले अनलाइन वा नेटवर्किङ व्यवसायको नाममा इजाजत नै नलिई आर्थिक गतिविधि गर्नेविरुद्ध सरकारले कारबाही थाल्ने भएको छ । गृह मन्त्रालयले पछिल्लो समय इजाजत नै नलिई अनलाई वा विधुतीय कारोबारको नाममा नेटवकिङ विजनेनसको नाममा बिना इजाजत अनलाईन बीमा,...


जलविद्युत कम्पनीलाई आइपीओ निष्काशन अनुमति दिन इप्पानको माग, तत्काल सम्बोधन नभए आन्दोलनको चेतावनी

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान ) को संंयोजकत्वमा आइपीओ जारी गर्नको लागि आवेदन दिएर पाइपलाइनमा रहेका २३ जलविद्युत आयोजनाका प्रतिनिधिहरुले नेपाल धितोपत्र बोर्डका पदधिकारीहरुसँग भेटेर जलविद्युत कम्पनीहरुको आइपीओ निष्कासनको अनुमतिको कार्य तत्काल अगाडि बढाउन माग गरेका...


निर्धन उत्थान लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले उक्त भ्याकेन्सिमा आवेदन दिनको लागि सीसीए।सीए।सीपीए...


नेपाल इन्भेष्टमेण्ट बैकको ६८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ६८ हजार ७८३ कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले...


सुन तोलामा ३ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९०...


महालक्ष्मी विकास बैंकको २०औं साधारण सभा पोष्टपोन्ड, कहिले हुँदैछ ?

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले पुष २५ गतेका लागि बोलाएको २०औं वार्षिक साधारण सभा स्थगित भएको छ । बैंकले उक्त सभा कम्पनीको गणपूरक संख्या नपुगेपछि स्थगित गरेको हो । साथै बैंकले सो सभा माघ ३ गते बस्नेगरी पुनःआह्वान...


कृषि कर्जा मेला कार्यक्रम आयोजनाका लागि नबिल बैंक र आर एण्ड डि इनोभेटिभ सोलुसन्सबीच सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेडले आर एण्ड डी इनोभेटिभ सोलुसन्स् प्रा.लि.सँग सम्झौता गरेको छ । बैंकले नेपालमै पहिलो पटक आयोजन हुन लागेको ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानी सम्बन्धि राष्ट्रिय सम्वाद’ मा सहकार्य गर्न सोलुसन्स्सँग सम्झौता गरेको हो ।...


प्रिमियर इन्स्योरेन्सको ५ लाख ३८ हजार कित्ता शेयर लिलामीमा

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य ३९५ रुपैयाँ तोकेको छ । जसअनुसार आवेदकले आवेदन दिदा...


एनएमबि लघुवित्तका संचालक दिनेश दुलालको कार्यकाल थप

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक दिनेश दुलाललाई पुन नियुक्त गरेको छ । कम्पनीको पुष २५ गते सम्पन्न संचालक समितिको १२२ औं बैठकले कम्पनीको संचालक पदमा एनएमबि बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका दुलालको संचालकको पुनः एक कार्यकाल...


एशियन लाइफको २७ प्रतिशत लाभांश बीमा समितिबाट स्वीकृत

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश स्वीकृत भएको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरलाई वितरण गर्ने २७ प्रतिशत लाभांशलाई नियमक निकाय बीमा समितिले स्वीकृत दिएको हो । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट चुक्तापूँजी २...