मेगा बैंकको वित्तीय साझेदारीमा धरानमा फोहोरबाट ग्यास उत्पादन सुरु

काठमाडौं । धरानमा नेपालमै पहिलोपटक मेगा बैंक लिमिटेडको वित्तीय साझेदारीमा फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु गरिएको छ । भेञ्चर वेस्ट टु इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको सहकार्यमा धरान– ६ पानबारीस्थित...


पञ्चकन्या माई हाइड्रोपावरले भर्चुअल माध्यमबाट साधारण सभा गर्ने

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले कोरोना भाइरसको अवस्थालाई मध्यनजर गर्दै भोलि (पुस २८ गते) को लागि बोलाएको विगत तीन आर्थिक वर्षको संयुक्त साधारण सभा भर्चुअल माध्यमबाट गर्ने भएको छ । कोभिडको संक्रमण बढीरहेको अबस्थामा भौतिक उपस्थिति जोखिम भएकाले...


सिन्धु विकास बैंकको सिइओमा राम कुमार गिरी नियुक्त

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ । बैकको पुस २६ गते बसेको संचालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीलाई सिइओमा नियुक्त गरेको हो । बैंकले गिरीलाई आगामी ४ वर्षका...


सुन तोलामा ३ सय रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ३ सय रुपैयाँले घटेको सुन मंगबार भने ३ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय...


बैंक अफ काठमाण्डूको आत्मिय बचत खाता अन्तर्गतको बीमा सुविधा रद्द

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आत्मिय बचत खाता अन्तर्गतको बीमा सुविधा रद्द गरेको छ । बैंकले मिति २०७६ साल वैशाख ५ गतेदेखि आकर्षकहरुका साथ ल्याएको उक्त बचत खाता अन्तर्गत १ लाख रुपैयाँ सम्मको जीवन बीमा (सामुहिक म्यादी जीवन...


बैंक अफ काठमाण्डूका ग्राहकलाई द सुुसी बारमा बिशेष छुट

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले द सुसी बार मल्टिफ्युजन कुजिनमा बिशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउने सम्झौता भएको हो...


सिद्धार्थ बैंकको बीसौं साधारण सभा भर्चुअल माध्यमबाट पनि

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले पुस ३० गते ११ बजे सिल्भर ओक बैंङक्वेट गैह्रिधारामा भौतिक रुपमा आव्हान गरेको बीसौ वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट पनि गर्ने भएको छ । कोरोना भाइरसको अबस्थालाई मध्यनजर गर्दै कम्पनीले भर्चुअल माध्यमबाट समेत संचालन...


एनएमबि बैकको करिब साढे १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने लागेको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ४९ हजार ६९३ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि...


लोकसेवा आयोग कर्णाली प्रदेशले ४४३ पदमा विज्ञापन खुलायो, यसरी दिनुस् आवेदन

काठमाडौं । प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेशले विभिन्न पदहरु परिपूर्ति गर्नकमा लागि रोजगारी खुलाएको छ । आयोगले एक सूचना प्रकाशित गर्दै प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौ तहका विभिन्न सेवा समूहका अप्राविधिक।प्राविधिक पदहरुको खुला तथा समावेशी...


प्रोगेसिभ फाइनान्सको २५औं साधारण सभा स्थगित

काठमाडौं । प्रागेसिभ फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारण सभा पोस्टपोन्ड भएको छ । कम्पनीले पुष ३० गते हुने भनिएको साधारण सभा स्थगित गरेको हो । कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले कोभिड–१९ को महामारी र कम्पनीले साधारण...


कोरोना जोखिमलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले दियो यस्तो निर्देशन

काठमाडौं । नियमक निकाय नेपाल राष्ट्र बैंकले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै इजाजतपत्र प्राप्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थालाई स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाई बैकिङ्ग कारोबार गर्न निर्देशन दिएको छ । विश्वब्यापी रुपमा पछिल्ला...


नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने म्याद थप, कहिलेसम्म दिन पाइन्छ ?

काठमाडौं । नारायणी डेभलपमेन्टको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरिएको छ । कम्पनीले पुष ७ गतेदेखि २७ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रद शेयरमा पुष २२ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार अब माघ १२ सम्म आवेदन...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयरमूल्य समायोजन, कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ४० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । संस्थाको अघिल्लो दिन कायम ३६६०...


आर्थिक संकटको असर जीवन बीमा कम्पनीहरुमा, व्यवसाय प्रभावित हुँदा अभिकर्ताहरु तनावमा

काठमाडौं । नियामक निकायको होत्साही व्यवहार र आर्थिक मन्दीका कारण जीवन बीमा व्यवसायमा गम्भिर असर परेको छ । चर्को आर्थिक संकट र चौतर्फी मारमा परेका अभिकर्ताहरुले चालु आवको दोस्रो त्रैमासमा उल्लेख्य व्यवसाय गर्न नसकेको गुनासो गर्न थालेका छन् ।...


दुई कम्पनीको वार्षिक साधारण सभा आज हुँदै, के–के प्रस्ताव पारित गर्दैछ ?

काठमाडौं । दुई कम्पनीको वार्षिक साधारण सभा आज हुँदैछ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था र युनियन हाइड्रोपावर कम्पनीको साधारण सभा आज बस्दैछ । दुबै कम्पनीको सभा बिहान हुँदैछ । इन्फिनिटी लघुवित्त  इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज...


सात अर्ब कारोबार हुँदा फ्लोरसिटमा यस्तो देखियो आजको शेयर कारोबार

काठमाडौं । नेप्सेमा आज सात अर्बको कारोबार भएको छ । फ्लोरसिटमा आज ठूला लगानीकर्ताहरुले शेयर बिक्री गरेको देखिएिको छ । हेरौं आजका केही फ्लोरसिटका झलकहरु । नेप्सेको फ्लोरसिट नेप्सेको साईटमा गएर हेर्न सकिन्छ । त्यहाँ कुन ब्रोकरबाट शेयर बिक्री...


नेप्सेमा सिईओ नियुक्त गर्न छनोट समितिद्धारा तीनजनाको नाम सिफारिस, के –के परे ?

काठमाडौं । नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्तीका लागि ५ जनामध्ये तीन जनाको नाम सिफारिस भएको छ। अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता दिएका मध्ये तीन जनाको नाम सिफारिस गरेको हो। डा....


कृषि कर्जा मेला तथा कृषि लगानी सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रम आयोजनामा नबिल बैंकको सहकार्य

नबिल बैंकले नेपालमै पहिलो पटक आयोजना हुन गईरहेको “कृषि कर्जा मेला” तथा “कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद” मा सहकार्य गर्न आर. एण्ड. डी. इनोभेटिभ सोलुसन्स् प्रा. लि. संग सम्झौता गरेको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघ द्वारा यही...


एलआईसी नेपालको नयाँ बाल बीमा योजनाबारे अभिकर्ताहरुसँग अन्तक्रिया सम्पन्न

काठमाडौं । आगामी बुधवार बजारमा ल्याउन लागेको बाल समृद्दि नामक बीमा योजनाबारे भावी रणनीति तयार गर्न एलआइसी नेपालले आफ्ना बरिष्ठ एजेन्टहरुँग काठमाडौंको पर्यटकिय स्थल चन्द्रागिरी रिसोर्टमा छलफल चलाएको छ । सो अवसरमा एजेन्टहरूले यो बीमा योजना नेपालको परिप्रेक्षमा बिलकुलै...


भारतीय कम्पनीसँग विधुत् व्यापार गर्न इप्पान र मनिकार पावरबीच सम्झौता

काठमाडौं । इप्पानले प्रवर्धन गरेको नेपाल पावर एक्सचेन्ज र भारतको मनिकारन पावरसँग विद्युत व्यापारको सम्झौता गरेको छ । नेपाल पावर मार्केट समिट २०२२ को अवसरमा विद्युत व्यापारको सम्झौतामा हस्ताक्षर भएको छ। नेपाल पावर एक्सचेन्जका तर्फबाट प्रबन्ध निर्देशक आशिष गर्ग...