आइएमई लाइफ इन्स्योरेन्सले माग्यो ३४ जना ब्रान्च म्यानेजर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न ब्रान्चमा कर्मचारी माग गरेको हो । कम्पनीले सातै प्रदेशका विभिन्न ब्रान्चहरुका लागि शाखा प्रमुख (ब्रान्च म्यानेजर) माग गरेको छ । कम्पनीले...


एलआईसी नेपालको बाल समृद्धि बीमा योजनाबाट आजबाट बिक्री सुरु, यस्ता छन् मुख्य मुख्य विशेषता

काठमाडौं । देशकै प्रतिष्ठित जीवन बीमा कम्पनी एलआईसी नेपालको बाल समृद्धि जीवन बीमा योजना आजबाट औपचारिक रुपमा बिक्री सुरु गरिएको छ । कम्पनीले आज विशेष कार्यक्रमका बीचमा नयाँ बीमा योजना सुरु गरिने सो कम्पनीले जनाएको छ । बालबालिकाहरुलाई लक्षित...


उन्नति सहकार्य लघुवित्त सहित तीन साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डा

काठमाडौं । चार कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी लिमिटेड, मितेरी डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ हाउसको साधारण सभा आज बस्दैछ । उन्नति सहकार्य लघुवित्त उन्नति सहकार्य लघुवित्तको वार्षिक साधारण...


बंगलादेश बैंकको ३ करोड ६८ लाख कित्ता शेयर मोतिलाल दुगडलाई नदिनुको कारण पेश गर्न उच्च अदालतको आदेश, आईएफआईसीको शेयर चौधरी ग्रुपले नपाउने !

काठमाडौं । बिग मर्जरको रुपमा एका एक चर्चामा आएको नेपाल बंगलादेश बैंक र नबिल बैंक बीचको मर्जर नहुने लगभग निश्चित जस्तै देखिएको छ । नेपाल बंगलादेश बैंकको ठूलो शेयर हिस्सा रहेको बंगलादेशी बैंक आईएफआईसी बैंकले चौधरी ग्रुपलाई शेयर बिक्री...


कुन बैंकका सिइओले एक बर्षमा कति लिए तलब सुविधा? एभरेष्ट र प्रभु बैंक सबैभन्दा अगाडि, सरकारी बैंकको कम

काठमाडौं । बैंकिङ क्षेत्रको रोजगारी सबैभन्दा आकर्षक रोजगारीका रुपमा मानिन्छ ।यो क्षेत्र आकर्षक भएकैले रोजगारीका लागि निकै प्रतिस्पर्धा समेत हुने गरेको छ । बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने माथिललो देखि तल्लो तहका कर्मचारीको तलब सुविधा निकै आकर्षक रहेको...


शिवम् सिमेन्टले ५२ स्थानका निर्माणकर्मीहरुलाई गरायो जोखिमको बीमा

काठमाडौं । शिवम् सिमेन्टले देशभरका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार ४५ निर्माणकर्मीहरु र दैनिक निर्माण कार्यमा खटिने ब्यक्तिको ५ लाख बराबरको जोखिम बीमा गरेको छ । कम्पनीले निर्माकर्मीहरुसँग निर्माण सम्बन्धी प्राविधिक अन्तक्रिया कार्यक्रम सम्पन्न गर्नुका साथै जोखिम बीमा...


काठमाडौं उपत्यकामा सभा समारोह गर्न प्रतिबन्ध, अरु के–के गर्न नपाइने ?

काठमार्डौं । पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या वृद्धि भइरहदाँ काठमाडौं उपत्यकामा मात्र ५० प्रतिशत भन्दा बढी संक्रमित देखिन थालेका छन् । सोही अवस्थालाई मध्यजनगर गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै विभिन्न प्राबधानहरुमा कडाईका साथै...


दिनहुँ बढ्दै कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा २४४४ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा दिनप्रति दिन कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ । सोमबार १ हजार ४४६ जनामा कोरोना संक्रमण देखिएकोमा मंगलबार थप २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १०...


ललितपुरमा चल्ने सवारी साधनले स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने

काठमाडौं । ललितपुरमा जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारी साधनले स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने भएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै मंगलबार राति १२ बजेदेखि सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने निर्णय...


उन्नति सहकार्य लघुवित्तसहित ३ कम्पनीको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

काठमाडौं । चार कम्पनीको वार्षिक साधारण सभा भोलि ९पुस २८ गते० बस्दैछ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी लिमिटेड, मितेरी डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ हाउसको साधारण सभा बुधबारका लागि बोलाएका हो । उन्नति सहकार्य लघुवित्त...


जानकी फाइनान्स कम्पनीले गर्यो लाभांश घोषणा

काठमाडौं । जानकी फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको आज बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ७८९५ प्रतिशत नगद...


नेशनल लाइफको जावलाखेल शाखाद्धारा एमडिआरटी योग्य अभिकर्तालाई सम्मान स्वरुप काउली उपहार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जावलाखेल शाखाका शाखा प्रमुखले एमडिआरटी योग्य भएका १२ जना र च्यरपसन मिट गरेका अभिकर्ताहरुलाई सम्मान स्वरुप काउली उपहार दिएका छन् । उक्त खुशियालीमा शाखा प्रमुख घनश्याम रिमालले आफ्नै परिश्रमले उब्जाएको अर्गानिक काउली उपहार...


शेयरबजार उकालो लाग्दा कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

काठमाडौं । साताको तेस्रो दिन पनि नेप्सेमा हरियाली छाएको छ । यस साता नेपाली शेयरबजारमा उत्साह देखिएको छ । मंगलबार नेप्से ४९ अकं अर्थात् १.७७ प्रतिशतले बृद्धि हुन पुगेको छ । आज पूँजी बजारमा सूचिकृत २३२ कम्पनीको १ करोड...


बैंक तथा वित्तीय संस्थामा लगानीकर्ताको आकर्षण, यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । सोमबार १९ अकंले बढेको नेप्से मंगलबार भने ४९ अकंले बढेको छ । आज पूँजी बजारमा सूचिकृत २३२ कम्पनीको १ करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर किनबेच हुदाँ ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार...


नेप्सेमा छायो हरियाली, ४९ अंकको बृद्धि हुँदा ६ अर्बमाथिको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि नेपाली शेयरबजारमा हरियाली छाएको  छ । अघिल्लो दिन १९ अंकले बढेको नेप्से परिसूचक आज ४९ दशमलव १९ अंकले बृद्धि भएर २८३४ विन्दुमा कायम हुन पुगेको छ । केही साताअघि निरन्तर गिरावट आएको...


यी हुन् मंगलबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि नेप्सेमा हरियाली छाएको छ । केही दिनयता नेपाली शेयर बजारमा हरियाली छाउन थालेको छ । आज नेप्से परिसूचक ४९.१९ अंकले बृद्धि भई २८ सय विन्दुमा पुगेको छ । सोही अंकले बृद्धि हुँदा...


एनएमबि लघुवित्तद्धारा दुई संचालक पुनः नियुक्त, लेखापरीक्षकमा एलएसपि एसोसिएट्स

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक र लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको पुष २६ गते पोखरा होटल ग्राण्ड, पादी बजार, कास्कीमा सम्पन्न नवौं वार्षिक साधारण सभाको निर्णयअनुसार दुई संचालकलाई पुनः नियुक्त गरिएको हो । कम्पनीले एमएमबि...


नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिका लागि नयाँ कार्यविधि तयार

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिका लागि नयाँ कार्यविधि तयार बनाएको छ। धितोपत्र ऐन, २०६३ को दफा ७ को उपदफा (५) ले दिएको अधिकार प्रयोग गरी अध्यक्ष छनोट तथा सिफारिस समितिले नयाँ कार्यविधि तयार पारेको हो। उम्मेदवारको मूल्यांकनसम्बन्धी...


सिटिजन्स बैंकको प्रिभिलेज काउन्टर सिमलचौर पोखरामा

काठमाडौं । सिटिजन्स बैंकले थप नयाँ प्रिभिलेज काउन्टर बिस्तार गरेको छ । बैंकले गण्डकी प्रदेशको सिमलचौर पोखरा शाखामा प्रिभिलेज काउन्टर बिस्तार गरेको हो। यस अघि भने बैंकले प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौं लगायत ५ शाखामा प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकहरुलाई...


हिमालयन बैंकद्धारा ७४ औं शाखा बिस्तार

काठमाडौं । हिमालयन बैंकको थप नयाँ शाखा बिस्तार गरेको छ । बैंकले कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ६ चम्मनचोकमा शाखा बिस्तार गरेको हो । उक्त शाखाबाट सम्पुर्ण ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउने बैंकले जनाएको छ । महेन्द्रनगरका प्रतिष्ठित उद्योगी,...