शतप्रतिशत लाभांश पारित गर्दै हिमालयन डिष्टिलरीको साधारण सभा सम्पन्न

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको २१ वार्षिक साधारण सभा शतप्रतिशत लाभांश पारित गर्दै सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताप पारित...


नेपाल हाइड्रो डेभलोपरद्धारा बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको पुष २८ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाले आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गरेको हो । कम्पनीले चालु आवको लेखापरीक्षण सम्बन्धि सम्पूर्ण कार्य गर्नको...


उन्नती सहकार्य लघुवित्तद्धारा लेखापरीक्षक नियुक्त

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको सम्पन्न सातौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गरेको हो । कम्पनीले लेखापरीक्षकमा दिपक अधिकारी एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्स, सिद्धार्थनगर नगरपालिका...


एलआइसी नेपालको बाल समृद्दि नामक बीमा योजनाको शुभारम्भ

काठमाडौं । एलआइसी नेपालको पुतलीसडक स्थित मूख्य कार्यालयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास, नायव प्रमुख कार्यकारी अधिकृत टी। बर्णवाल , सूचना प्रविधि प्रमुख सञ्जीव अग्रवालले आफ्ना कर्मचारीहरूसँगै संयुक्त रुपमा बाल समृद्दि नामक बीमा योजनाको शुभारम्भ गरेका छन्...


ज्योति विकास बैंकले राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान

काठमाडौं । ज्योति विकास बैंकले जाजरकोटलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत देशका विभिन्न ४ अस्पताललाई बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ...


नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस( एनसिएचएल)को साधारणसभा सम्पन्न भएको छ । सभाले ४० प्रतिशत लाभांश पारित भएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको ३८ प्रतिशत बोनस शेयर तथा २ प्रतिशत नगद...


फरवार्ड माईक्रोफाइनान्स लघुवित्तको साधारण सभा भर्चुअल माध्यमबाट हुने

काठमाडौं । कोरोना भाइरसको अबस्थालाई मध्यनजर गर्दै फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा पुस ३० गतेका लागि बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको छ । कोरोना महामारीको नयाँ भेरिएन्टको प्रकोप बढी रहेको...


तोलामा ५ सय रुपैयाँले सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा लगातार सुनको मूल्य उकालो लागि रहेको छ । मंगलबार ३ सय बुधबार ४ सय रुपैयाँले वृद्धि भएको सुन बिहिबार पनि ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य...


एशियन लाइफ इन्स्योरेन्सद्धारा बार्षिक साधारण सभा आह्वान, बुक क्लोजको मिति तय

काठमाडौैं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको पुस २८ गते बसेको संचालक समितिको बैठकले सभा माघ २१ गते होटल दियालो लर्डस प्लाजा आदर्शनगर वीरगंजमा बिहान ११ः३० मा बस्ने गरी...


प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश संसोधन, दोब्बरले बढ्यो बोनस शेयर

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले २८ औं वार्षिक साधारण सभा माघ २१ गतेका लागि बोलाएको छ । पुस २८ गते बसेको संचालक समितिको बैठकले सभा कम्पनीको भवन नक्साल काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय गरेको हो...


बीमा समितिद्धारा जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण गर्न प्रतिबन्ध

काठमाडौं । बीमा समितिले नेपालमा सञ्चालित सबै जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरणमाथि प्रतिबन्ध लगाएको छ । बीमा समितिमा निर्देशक दिनेशलाल कर्णले जारी गरेको निर्देशन बमोजिम सबै जीवन बीमा कम्पनीहरुलाई कर प्रयोजनबाहेकका लागि लाभांश वितरण गर्दा नगद लाभांश वितरण...


तीन कम्पनीको साधारणसभा आज हुँदै, यस्ता छन् एजेण्डाहरु

तीन कम्पनीको साधारणसभा आज हुँदैछ । आज चन्द्रागिरी हिल्स, गुडविल फाइनान्स र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्टको साधारणसभा भ्युचुअल माध्यबाट बस्दैछ । कोरोना संक्रमणको दर बढ्दै गएसँगै कुनै सभा समारोहमा २० जनाभन्दा बढी भेला हुन नपाउने प्रावधान भएसँगै भ्युचुअल माध्यमबाट...


रातारात राष्ट्र बैंक पुर्याइयो नबिल र बंगलादेश मर्जरको फाइल, स्वाप रेसियो १००ः४५ बनाउने निर्णय !

काठमाडौं । बुधबार उत्तर कोरियाली नेता किम जोङ उनले हाईपर सोनिक क्षेप्यास्त्रको परिक्षण गरे, जसको तरंग विश्वभर फैलिएको छ । बुधबार उत्तरकोरियाले परिक्षण गरेको हाईपर सोनिक मिलाईसकै शैलीमा अदालतबाट अन्तरिम आदेश भई मुद्दा प्रक्रियामा रहेको नेपाल बंगलादेश बैंक र...


बंगलादेश बैंकको तीन करोड ६८ लाख कित्ता शेयर बिनोद चौधरीलाई तत्काल बिक्री नगर्न अन्तरिम आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले बंगलादेशस्थित आईएफआईसी बैंकको स्वामित्वमा रहेको तीन करोड ६८ लाख २७ हजार ४२६ कित्ता शेयर तत्काल कसैलाई पनि बिक्री नगर्न अन्तरिम आदेश जारी गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधिश रामचन्द्र पौडेलको एकल इजलाशले आज...


नक्कली बीमा दावी भुक्तानी गर्ने बीमा कम्पनीलाई कारवाही गर्ने बीमा समितिको चेतावनी, प्राईस कटिङ र उधारो बीमा नगर्न निर्देशन

काठमाडौं । बीमा समितिले नेपालमा सञ्चालित २० वटै निर्जिवन बीमा कम्पनीलाई आज कडा निर्देशन जारी गरेको छ । समितिका नियमन शाखाका निर्देशक दिनेशलाल कर्णले आज सबै बीमा कम्पनीहरुलाई निर्देशन जारी गर्दै नक्कली दावीहरु सिर्जना गरी भुक्तानी दिने कार्य रोक्न...


बीमा समितिद्धारा निर्जिवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न लिखित पत्रचार

काठमाडौं । नियामक निकाय बीमा समितिले आज सबै निर्जिवन बीमा कम्पनीहरुलाई पत्राचार गर्दै गत आर्थिक वर्षको आर्जित मुनाफाबाट नगद लाभांश वितरण नगर्न लिखित रुपमा पत्राचार गरेको छ । बीमा समितिले यही पुस २६ गतेको मिति सबै बीमा कम्पनीहरुलाई पठाएको...


पुस मसान्तसम्ममा पहिलो किस्ता वापतको ४० प्रतिशत रकम बुझाउन सरकारको आग्रह

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को आयकरको पहिलो किस्ता वापतको ४० प्रतिशत रकम पुस मसान्तसम्म तिर्न सेवाग्राहीलाई आग्रह गरेको छ । आन्तरिक राजस्व विभागद्धाले आर्थिक वर्ष २०७८/७९ को आयकर वापतको पहिलो किस्ताको विवरण पुस मसान्तसम्म दाखिला गर्न उल्लेख...


आइपीओ निष्कासनको तयारीमा नर्भिक इन्टरनेशनल हस्पिटलले बोनस शेयर दिने

काठमाडौं । आइपीओ निष्कासनको तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटलले बोनस शेयर दिने भएको छ ।हस्पिटलले ५०% बोनस सेयर दिने भएको छ । पब्लिक कम्पनीमा रुपान्तरण भएको पहिलो वार्षिक साधारण सभाले ५०% बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।...


एकैदिन ३०७५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा दिनप्रति दिन कोरोना संक्रमणले विकराल रुप लिइरहेको छ । मंगलबार २ हजार ४४४ जनामा कोरोना संक्रमण देखिएकोमा बुधबार थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९...


आइएमई जनरलको कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स को कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम आइएमई जनरल इन्स्योरेन्सद्वारा मिति २०७७ पुस २५ देखि पुस २८ गते सम्म कृषि तथा पशुपन्छी बीमा...