नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्नका लागि प्रारम्भिक सम्झौता, शेयर स्वाप कति ?

काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्नका लागि प्रारम्भिक सम्झौता गरेको छ। आज बसेको संचालक समितिको बैठकले प्रारम्भिक सम्झौता गरेको हो । प्रति शेयर ४२ रुपैयाँका दरले नबिलले नेपाल बंगलादेशलाई गाभ्ने भएको हो। आज दिउँसो दुबै बैंकको संंचालक...


भोलि एकैदिन २२ कम्पनीको साधारण सभा हुँदै, कति कम्पनीले दिदैछ लाभांश ?

चालु आर्थिक वर्षको पुष मसान्तको दिनमात्रै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार हुने २२ वटा कम्पनीहरुले भोलि (पुष ३०) गते वार्षिक साधारण सभा गर्दैछन् । कम्पनी ऐनअनुसार आर्थिक वर्षको ६ महिनाभित्र नै साधारण सभा गरिसक्नुपर्ने प्रावधान भएकाले अधिकांश कम्पनीहरुले साधारण...


नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले दिए आवेदन

काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड (सोबेन) को अध्यक्ष पदका लागि १५ जनाले आवेदन दिएका छन् । बोर्डमा डा गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, चिरन्जिवी चापागाई, डा नवराज अधिकारी अम्बिका शर्मा लामिछाने, कृष्णराज पोखरेल, डा .जीवन अंगाई,...


नेपाल क्रेडिट एण्ड कमर्स बैंकको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा  सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा सम्पन्न भएको छ । उक्त सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८.०० प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने...


प्रभु क्यापिटल विशाल बजार कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड विशाल बजार कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि विशाल बजार कम्पनी लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो । सम्झौतामा विशाल बजार कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध...


दिनहुँ बढ्दै कोरोना संक्रमणदर, आज मात्रै ३५५३ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो केहीदिनयता नेपालमा कोरोना भाइरसको संक्रमणदर क्रमिक रुपमा बढिरहेको छ । बुधबारको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा ३ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएकोमा त्यसलगत्तैको पछिल्लो २४ घण्टामा ३५५३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...


वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या बढेपनि विप्रेषण आप्रवाह घट्यो

काठमाडौं । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ६ दशमलव ८ प्रतिशतले कमी आई रु.३८८ अर्ब ५८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई...


पाँच महिनामा कुल वस्तु निर्यात १०५ र आयात ५९ प्रतिशतले बढ्यो

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा कुल वस्तु निर्यात १०५.६ प्रतिशतले वृद्धि भई रु.१०२ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोहीअवधिमा यस्तो निर्यात ५.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ...


शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब घाटामा, पुँजीगत ट्रान्सफर २ प्रतिशतले घट्यो

काठमाडौं । शोधनान्तर स्थिति रु.१९५ अर्ब १ करोडले घाटामा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।  समीक्षा अवधिमा चालु खाता रु.३०० अर्ब ६९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा...


उन्नति सहकार्य लघुवित्तको साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

काठमाडौं । उन्नति सहकार्य लघुवित्तको वार्षिक साधारण सभा पुस २८ गते होटल मौर्या सिद्धार्थ नगरपालिका १३ रुपन्देही भैरहवामा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुले ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै बोनस...


कूल बीमा अभिकर्ता संख्या ७ लाख ६८ हजार, बाग्मती प्रदेशमा सबैभन्दा धरै

काठमाडौं । जीवन बीमा क्षेत्रमा मानिसहरुको आकर्षण बढ्दै गइरहेको देखिएको छ । जीवन बीमा कम्पनीहरुको मेरुदण्ड मानिएको बीमा अभिकर्ताको कुल संख्या साढे सात लाख पुगेको छ ।१९ वटा जीवन बीमा कम्पनीमध्ये आफूले कम्पनी रोजेर काम गर्न उनीहरुले बीमा समितिबाट...


नेप्सेमा हरियाली छाउँदा यी कम्पनीका लगानीकर्ताले गुमाए

काठमाडौं । साताको अन्तिम कारोबारका दिन नेप्से उच्च अकंले वृद्धि भएको छ । हिजो ३० अकंले गिरावट आएको नेप्सेमा आज भने ५४.१२ अकंले वृद्धि भएको हो । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड १८ लाख ३४...


मध्यभोटेकोशीको शेयरमा सर्किट, यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । साताको अन्तिम कारोबारका दिन नेप्से उच्च अकंले वृद्धि भएको छ । हिजो ३० अकंले गिरावट आएको नेप्सेमा आज भने ५४.१२ अकंले वृद्धि भएको हो । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड १८ लाख ३४...


नेप्से ५४ अंकले बढ्दा ६ अर्बमाथिको कारोबार हुँदा, बीमा उपसूचकमा सर्वाधिक बृद्धि

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा हरियाली छाएको छ । केहीदिनयता नेप्सेमा घटबढको उतारचढाव देखिएको छ । अघिल्लो दिन बुधबार ३० अंकको गिरावट आएको नेप्समा आज पुनः ५४ अंकले बृद्धि भई सुधार देखिएको छ । नेप्से परिसूचक १.९३...


अपर तामाकोशीमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा पुनः सुधार देखिएको छ । अघिल्लो दिन ३० अंकको गिरावट आएको शेयरबजार आज फेरि ५४.१२ अंकले उकालो लागेको छ । केही दिनयता शेयरबजारमा घटबढ भइरहको देखिएको छ । आज नेप्सेमा सूचीकृत २२४...


जीवन बीमा कम्पनीहरुको प्रदेशस्तरमा कार्यालय र कर्मचारीहरु कति छन् ?

काठमाडौं । हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुको कार्यालय सङख्या दई हजार दुई सय २९ वटा पुगेको छ । बीमा समितिको मंसिर मसान्तसम्मा जीवन बीमा कम्पनीहरुको प्रदेश नम्बर १ मा ३ सय ७३, प्रदेश नम्बर २ मा ३१८,...


मेगा बैंकद्धारा भक्तपुरमा सिसिटिभी जडान गर्न सहयोग

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ । मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका पदाधिकारीलाई सिसिटिभी...


राष्ट्र बैंकद्धारा २० वर्षसम्म दावी नपरेका निक्षेप बैंकिङ्ग विकास कोषमा जम्मा गर्न बैंकहरुलाई निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकबाट इजाजतपत्रप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई २० वर्षसम्म दावी नपरेका निक्षेप बैंक तथा वित्तीय संस्थाहरुबाट राष्ट्र बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले आज बैंकहरुलाई दाबी नपरेको रकम...


सांग्रिला डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालयमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुपरभाइजर।जुनियर अफिसरमा रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । बैंकले आफ्नो केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंको लागि एकजना सुपरभाइरज माग गरेको हो । सो पदका लागि...


कृषि विकास बैंकको साधारण सभा सम्पन्न, २१ प्रतिशत लाभांश पारित

काठमाडौं । कृषि विकास बैंक लिमिटेडवले १५ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकको सभा कम्पनीको केन्द्रिय कार्यालय तालिम प्रतिष्ठान बोर्ड भक्तपुरमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत...