सहकारीहरु आफ्ना सदस्यहरुप्रति उत्तरदायी बन्नु पर्नेमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरु आफ्ना सदस्यहरुप्रति उत्तरदायी बन्नु पर्नेमा जोड दिएको छ । काठमाडौंमा आज आयोजित राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा, एकाइ प्रतिनिधिहरुको सभामा मन्त्री श्रेष्ठले समुदाय...


युनिक नेपाल र घोडीघोडा लघुवित्तको आजदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (पुष ३०) गतेबाट एकीकृत कारोबार सुरु गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको मान्यताप्राप्त लुम्बिनी प्रदेश बाँके जिल्ला, कोहलपुर नगरपालिका वडा नं. ११ न्यूरोडमा...


नेपाल डब्लूटीओमा आवद्ध भएपछि झन् खस्कियो निर्यात, दुईपक्षीय सम्बन्धको लाभ उठाउनै सकेन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्लूटीओ)को सदस्य बनेपछि नेपालको वैदेशिक व्यापारमा निर्यात खस्किएको पाइएको छ । २० वर्षमा निर्यात डेढ गुणामात्रले बढ्दा आयात भने ८ गुणाले बढेको छ ।वैदेशिक व्यापारमा निर्यातको हिस्सा घट्दै गएको तथ्य निर्यात– आयात अनुपातले...


कोरोना महामारीबाट बच्न बीमकलाई बीमा समितिको पाँच बुँदे निर्देशन

काठमाडौं । बीमा समितिले बीमा कम्पनीलाई कोरोना महामारी फैलिएसँगै सतकर्ता अपनाउन निर्देशन दिएको छ । समितिले कम्पनीहरुलाई ५ बुँदे निर्देशन दिएको हो । समितिले कोरोना महामारी तीव्र रुपमा फैलिएसँगै बीमा कम्पनीहरुलाई संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न तथा गराउन एकमुष्ट रुपमा...


मिथिला लघुवित्तद्धारा लेखापरीक्षक नियुक्त

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको पुष २९ गते सम्पन्न तेह्रौं वार्षिक साधारण सभाबाट आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त भएको हो । कम्पनीले सो आवको लागि लेखापरीक्षणसम्बन्धि...


महालक्ष्मी लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा माघ २७ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा माघ २७ गतेबिहान ११ बजे महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले आर्थिक...


सानिमा लाइफले दियो बीमितको परिवारलाई सवा २ लाख रुपैयाँ

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कञ्चनपुर शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका–५ का मृतक बीमित राम प्रसाद चौधरीकी...


गुडविल र मन्जुश्री फाइनान्सद्धारा लेखापरीक्षक नियुक्त

काठमाडौं । दुई फाइनान्स कम्पनीले लेखापरीक्षक नियुक्त गरेको छ । गुडविल फाइनान्स लिमिटेड र मन्जुश्री फाइनान्स लिमिटेडले चालु आवको लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षक नियुक्त गरेको हो । गुडविल फाइनान्सको पुष २९ गते सम्पन्न २७औं वार्षिक साधारण सभाले आव २०७८।०७९...


नाडेप लघुवित्तको सातौं साधारण सभा माघ १४ गते, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष २० गते बसेको संचालक समितिको बैठकले सभा माघ १४ गते रानीवन पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट नागार्जुन नगरपालिका वडां.–१ काठमाडौंमा बिहान ११ बजे...


राष्ट्रिय बीमा संस्थानका अध्यक्ष कँडेलद्वारा राजिनामा

काठमाडौं । राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कँडेलले पदबाट राजिनामा गरेका छन् । कँडेलले दुई दिन पहिले अर्थमन्त्रालयमा राजिनामा पत्र बुझाएको विश्वस्त स्रोतले जनाएको छ । केपी ओली सरकारको पालामा अध्यक्षमा नियुक्त भएका कँडेलले बदलियो परिस्थितिमा राजिनामा दिएका हुन्...


गणपूरक संख्या नपुग्दा बरुण हाइड्रोपावरको साधारण सभा रोकियो

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको १८औं वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले पुष २९ गते आह्वान गरेको साधारण सभाका लागि गणपूरक संख्या नपुगेपछि रोकिएको हो । कम्पनीले सभा गणपूरक संख्या नपुगेपछि पुनः आव्हान नगरेसम्मको लागि रोकिएको...


विशाल बजार कम्पनीद्धारा शेयर रजिष्ट्रार नियुक्त

काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि प्रभु क्यापिटल लिमिटेड नियुक्त गरेको हो । उक्त नियुक्तिपत्रमा विशाल जार कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक गगन बहादुर बि.के.र प्रभु...


एक्सेल डेभलपमेण्ट बैंकको ८७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ८७ हजार १ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयर खरिद गर्ने चाहने विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति...


कृषि विकास बैंकको संचालकमा राजेन्द्र प्रसाद मिश्र चयन

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले संचालक नियुक्त गरेको छ । बैंकले संस्थापक शेयरधनी समूहतर्फबाट प्रतिनिधित्व गर्ने राजेन्द्र प्रसाद मिश्रलाई चयन गरेको हो । नेपाल सरकार (मा.मन्त्रीस्तर)को पुष २२ गते बसेको निर्णयअनुसार सह–सचिव मिश्र, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय...


प्रभु इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, बोनस र नगद कति?

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको पुष २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट चुक्तापूँजी १...


सुन तोलामा २ सय रुपैयाँले वृद्धि, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाल बजारमा लगातार सुनको मूल्य उकालो लागि रहेको छ । मंगलबार ३ सय बुधबार ४ सय, बिहिबार ५ सय रुपैयाँले बढेको सुन शुक्रबार पनि २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला...


ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको साधारणसभा माघ २१ गते, यस्ता छन् एजेण्डा ?

काठमाडौं । ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको १२ औं वार्षिक साधारण सभा माघ २१ गतेका लागि बोलाएको छ । सभा आम्रपाली ब्यांक्वेट बालुवाटार, काठमाडौंमा बिहान ११ बजे र भर्चुअल माध्यमबाट पनि सहभागी हुन सक्ने आव्हान गरेको हो । उक्त सभाले गत...


लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा ८२ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको दाङ शाखाले एक करोड बराबरको दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको छ । दाङ तुलसीपुर आउने क्रममा कपुरकोट गाउँपालिका ५ खारखोलामा भएको बस दुर्घटनामा १२ जना मृतकको परिवारलाई पाँच पाँच लाखका दरले...


देशको आर्थिक स्थिति लाग्दो अवस्थामा पुग्दा पनि किन बढ्दैछ शेयर बजार ? बेलुन झै फुल्दैछ कि साँच्चै अघि बढ्दैछ स्टक मार्केट

समाचार विश्लेषण साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा समग्र शेयर बजारको मूल्य सूचक ५४ अंकले बृद्धि भयो । बिहिवार साँझ नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पाँच महिनाको वित्तीय अवस्थाचित्रमा देशको अर्थतन्त्र कहाली लाग्दो दिशातर्फ अघि बढेको तथ्य...


नेप्सेमा सूचीकृत २२ कम्पनीहरुको वार्षिक साधारण सभा आज, कुनले कति लाभांश दिँदै?

चालु आर्थिक वर्षको पुष मसान्तको दिनमात्रै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार हुने २२ वटा कम्पनीहरुले आज वार्षिक साधारण सभा हुँदैछ ।कम्पनी ऐनअनुसार आर्थिक वर्षको ६ महिनाभित्र नै साधारण सभा गरिसक्नुपर्ने प्रावधान भएकाले अधिकांश कम्पनीहरुले आज पुस मसान्तमा साधारण सभा...