६४ अकंले बढ्यो नेप्सेः करिब २२ अर्बको कारोबार हुँदा उत्साहित शेयर लगानीकर्ता

काठमाडौँ । शेयर बजारमा उछाल आइरहेको छ । बजारमा आएको रौनकले लगानीकर्तामा उत्साहको माहोल सिर्जना भइरहेको हो । शेयर बजारमा सबैभन्दा ठुलो भुमिका लगानीकर्ताको मनोबलको हुन्छ । अहिले नियामक निकायले देखाएको सक्रियताले लगानीकर्ताको मनोबल निकै दरिलो बन्दै गइरहेको छ...


हिमालयन रिमा लगानीकर्ताको आकर्षण, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । नेप्सेमा आज उछाल आएको छ। आज हिमालयन रि को शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् । त्यस्तै, माउन्टेन इनर्जी, शिवम सिमेन्टस, नेपाल फाइनान्स, अपी पावर, शाईन रेसु्ङ्गा, सिआईटी, अरुण भ्याली, एनआरएन इन्फ्रास्टक्चर र सिईडिबी हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ...


गत वर्ष निर्जीवन लघु बीमकको ब्यापार साढे २९ करोड, नेपाल माइक्रो अग्रस्थानमा

काठमाडौं । हाल नेपालमा सञ्चालित चारवटा निर्जीवन लघुबीमा कम्पनीहरूले गत आर्थिक वर्षको असार महिनासम्म १ लाख २७ हजार १८२ बीमालेख जारी गरेका छन् । जसबाट कम्पनीहरूले २९ करोड ४८ लाख कुल बीमाशुल्क आर्जन गरेका हुन् । गत वर्ष नेपाल...


गत आवको चौथो त्रैमासम्ममा निर्जीवन बीमकको व्यवसाय ४१ अर्ब बढी, व्यवसायमा शिखर र वृद्धिदरमा ओरियन्टल अग्रस्थानमा

काठमाडौं । हाल नेपालमा सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा ४१ अर्ब रुपैयाँ बढीको कुल बीमा शुल्क आर्जन गरेका छन् ।  कम्पनीहरुले यस अवधिमा २ करोड ८४ लाख ९९ हजार वटा बीमालेख बिक्री गर्दै...


एलआइसी नेपालमा सर्वाधिक व्यवसाय भित्र्याउने अभिकर्ता बने पूर्ण बहादुर खड्का, राम कुमार अधिकारी र प्रभा ज्ञवाली

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले गत आर्थिक वर्षमा आक्रामक तरीकाले व्यवसाय गरेको छ । अभिकर्ताहरुले हजारौं नागरिकहरुको बीमा गराई कम्पनीको व्यवसायमा महत्वपूर्ण भुमिका निर्वाह गरेका हुन् । कम्पनीमा देशैभरीबाट सहभागिहरुलाई उछिन्दै काठमाडौं निवासी पूर्ण बहादुर खड्का, हेटौडाका...


नेपालगञ्जमा लिबर्टी माइक्रो लाइफको बीमा जागरण कार्यक्रम

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले नेपालगञ्ज उपमहानगरपालिकामा बीमा जागरण कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले साउन १५ गते नेपालगञ्जको सुनाखरी रेष्टुरेन्टमा सो कार्यक्रम सञ्चालन गरेको हो । कम्पनीले जिल्ला सहकारी संघ बाँकेसँगको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरेको हो...


४० मिनेटमै ८३ लाख कित्ता शेयर किनबेच, चार अर्बको कारोबार

काठमाडौँ । शेयर बजारमा रौनक कायमै रहेको छ । आज कारोबार सुरु भएको ४० मिनेटमै ४ अर्बको शेयर कारोबार भएको हो । यो समाचार तयार पर्दासम्म अर्थात् ११ः४० बजेसम्म ८३ लाख ४३ हजार ९०२ कित्ता शेयर किनबेच हुँदा ३...


हिमाल दोलखा हाइड्रोपावरको प्रबन्ध सञ्चालकमा रन्जना दहाल

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको कार्यकारी अध्यक्ष (प्रबन्ध सञ्चालक) मा रन्जना दहाल नियुक्त भएकि छिन् । सञ्चालक समितिको साउन १५ गते बसेको बैठकको निर्णयले आज अर्थात साउन १६ गतेदेखि उनलाई आगामी चार वर्षको लागि नियुक्त गरेको हो...


काठमाडौँ उपत्यकामा बाढीको वितण्डा, भिडियो बनाउनेदेखि फोटो खिच्नेहरुको भिड

काठमाडौँ । गएरातिदेखि परेको अविरल वर्षाले काठमाडौँ उपत्यकासहितका आसपासका जिल्लाहरुमा बाढीले वितण्डा मच्चाएको छ । राति १२ बजेदेखि परेको वर्षाले काठमाडौँ उपत्यकाका कयौं क्षेत्रहरु डुबानमा परेका हुन् । काठमाडौंको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्र, अनमानगर र...


गोर्खाज फाइनान्सका संस्थापक सञ्चालक डेकिन्द्र कुमार राईको राजिनामा स्वीकृत

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका संस्थापक सञ्चालक डेकिन्द्र कुमार राइले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको साउन १५ गते बसेको ४९० औं बैठकले राईको राजिनामा स्वीकृत गरेको हो । सञ्चालक राईले आफ्नो व्यक्तिगत कार्य व्यस्तताका कारण...


बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूूल्य एक लाख४७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने...


विन नेपाल लघुवित्तको डिसीईओमा दिपेन्द्र खतिवडा नियुक्त

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा दिपेन्द्र खतिवडालाई नियुक्त गरिएको छ । कम्पनी सञ्चालक समितिको बैठकले साउन १५ गतेदेखि लागु हुनेगरी सिन्धुपाल्चोक जिल्ला, मेलम्ची नगरपालिका–१० का खतिवडालाई डिसीईओमा नियुक्त गरेको हो । नवनियुक्त...


१४.५ मेवा क्षमताको अपर ईर्खुवा खोला जलविद्युत् आयोजनामा बाढीले ठुलो क्षति, दुई जना बेपत्ता

काठमाडौँ । आरती पावर कम्पनीद्वारा भोजपुरको ईर्खुवा खोलामा निर्माणकार्य भैरहेको १४.५ मेवा क्षमताको अपर ईर्खुवा खोला जलविद्युत् आयोजनामा गएराती आएको बाढीले ठुलो क्षति गरेको छ । निर्माण कार्यमा खटिएका श्याम चैधरी र रमेश चौधरी वेपत्ता छन् भने राम कुमार...


सिन्धु विकास बैंकका सीईओ गिरीको राजिनामा स्वीकृत, केसीले पाए कामु सीईओको जिम्मेवारी

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम कुमार गिरीले दिएको राजिनामा स्वीकृत भएको छ । उनले आफ्नो व्यक्तिगत तथा घरायसी कारण जनाई साउन ६ गते दिएको राजिनामा असार १४ गते बसेको बैठकले स्वीकृत गरेको हो...


नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गमा कर्मचारी माग

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले चार्टर्ड एकाउन्टेन्टका लागि योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले चार्टर्ड एकाउन्टेन्ट (सिनियर अफिसर) पदमा आवेदन खुलाएको हो । यसका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट...


काठमाडौंमा भीषण बाढी, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको बल्खु खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके घर भइ सुकुम्बासी वस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतो रहेका छन् । बुधबार बिहान साढे ७ बजेतिर उनको शव बल्खु पुल...


रिलायबल नेपाल लाइफले अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१।८२ मा विभिन्न समयमा तालिम सञ्चालन गर्ने जनाएको हो । कम्पनीले सञ्चालन गर्ने अभिकर्ता तालिममा एसएलसी वा सो सरहको...


सूर्योदय वोमी लघुवित्तको एफपीओ: यी तरिकाबाट हेर्नुहोस् नतिजा

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड आज सम्पन्न भएको छ ।  बिक्री प्रबन्धक कुमारी क्यापिटलको केन्द्रिय कार्यालय दुर्गा भवन, नागपोखरीमा एफपिओ बाँडफाँड सम्पन्न भएको हो । कम्पनीको एफपिओमा मागभन्दा ५१०.१३ गुणा बढी आवेदन परेका थियो । यसमा १६ लाख ५६...


सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड सम्पन्न, कतिको भयो हात खाली ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड आज सम्पन्न भएको छ ।  बिक्री प्रबन्धक कुमारी क्यापिटलको केन्द्रिय कार्यालय दुर्गा भवन, नागपोखरीमा एफपिओ बाँडफाँड सम्पन्न भएको हो । कम्पनीको एफपिओमा मागभन्दा ५१०.१३ गुणा बढी आवेदन परेका थियो । यसमा १६...


कालीमाटीमा तरकारीको भाउः बन्दा ३५, काउली ७० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी तरकारी बजरमा साउन १६ गतेका लागि मूल्य निर्धारण भएको छ । सोका अनुसार आज सानो लोकल गोलभेडा २० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ । त्यस्तै रातो मूला,...