नबिल बैंकको अध्यक्षमा उपेन्द्र प्रसाद पौडेल नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेडको अध्यक्षमा उपेन्द्र प्रसाद पौडले नियुक्त भएका छन् । बैंकले पौडेल सहित २ जना संचालक नियुक्त गरेको हो । बैंकको पुस ३० गते सम्पन्न ३७ औं वार्षिक साधारण सभाले संचालक नियुक्ति गरेको हो । सभाले...


फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको नयाँ संचालक समिति गठन, अध्यक्षमा भगवती चौधरी

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको पुष ३० गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट गरी ६ जना संचालक समिति गठन भएको हो...


नागरिक लगानी कोष सहित ४ कम्पनीको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । चार कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको ३ लाख ८१ हजार ९०२ कित्ता, महुली लघुवित्त वित्तीय संस्थाको ११ हजार २५४ कित्ता, आरएमडिसी लघुवित्तको ३ लाख ६५ हजार...


बीमा समितिको शुल्क र धरौटी दाखिलाका लागि दुई खाता, शुल्क नबिल बैंक र धरौटी ग्लोबल आईएमई बैंकमा बुझाउन निर्देशन

काठमाडौं । बीमा समितिको लेखा शाखाले बीमा समितिलाई बुझाउनुपर्ने शुल्क बुझाउन दुई छुट्टा छुट्टै खाता सञ्चालनमा ल्याएको जनाएको छ । समितिको लेखा शाखाले सूचना जारी गर्दै बीमक कम्पनी, बीमा अभिकर्ता तथा सर्भेएरले शुल्क बुझाउँदा नबिल बैंक र सबै प्रकारको...


आँधिखोला र धौलागिरी लघुवित्तको मर्जर भाँडियो

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो बिग मर्जर भाँडिएपछि अन्य साना बैंक तथा वित्तीय संस्थाको मर्जर पनि भाँडिन थालेको छ । स्याङ्जाको आँधिखोला लघुवित्त वित्तीय संस्था र बागलुङमा केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्थाबीच मर्जर भाँडिएको छ । गत...


आन्दोलनरत अभिकर्ता संघर्ष समिति र नेपाल लाइफ व्यवस्थापन बीच आज वार्ता हुँदै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा लामो समयदेखि आन्दोलनरत बीमा अभिकर्ता सम्बद्ध संघर्ष समिति र व्यवस्थापनबीच आज वार्ता हुने भएको छ । अभिकर्ता केन्द्रीय संघर्ष समिति, नेपाल लाइफको आह्वानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आन्दोलन जारी छ । संघर्ष समितिले...


नेपालमा नै एसेम्बल गरिएको इलेक्ट्रिक बाइक अब बजारमा

    अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले भर्खरै आफ्नो इलेक्ट्रिक बाइक नेपाली बजारमा ल्याएको छ । जैष्णवी समूहले अन्य बाइकको तुलनामा धेरै अनौठो विशेषता र ऊर्जाको धेरै कम खपत गर्ने चिनियाँ इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँग साझेदारी गर्दै...


एनएमबि लघुवित्तका संचालक दिनेश दुलालको कार्यकाल थप

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक दिनेश दुलाललाई पुन नियुक्त गरेको छ । कम्पनीको पुष २५ गते सम्पन्न संचालक समितिको १२२ औं बैठकले कम्पनीको संचालक पदमा प्रतिनिधित्व गर्दै आएका दुलालको संचालकको कार्यकाल थप गरेको हो ।


हिमालयन र इन्भेष्टमेन्ट बैंकको शेयर २०७८ बैशाख ३१ गतेदेखि रोक्का, कहिलेबाट खुल्छ खरिद बिक्री, कति कायम हुन्छ शेयर मूल्य ?

काठमाडौं । आपसी मर्जरमा जाने सम्झौता पत्रमा हस्ताक्षर गरेपछि नेपाल स्टक एक्सचेन्जले २०७८ बैशाख ३१ गतेदेखि हिलमायन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार रोक्का गरेको थियो । शेयर कारोबार रोक्का गरेसँगै लाखौं लगानीकर्ताहरुले उक्त बैंकको शेयर बिक्री गर्न...


पहिलो बिग मर्जर असफल, नौ महिनापछि टुट्यो हिमालयन र इन्मेष्टमेन्ट बैंकबीचको मर्जर

काठमाडौं । नेपाल राष्ट्र बैंकले धेरै मेहनतपछि पहिलो पटक हुन लागेको बिग मर्जर असफल भएको छ । आज हिमालयन बैंकको २९ औं बार्षिक साधारणसभाले नेपाल इन्भेष्टमेन्टसँगको मर्जरलाई अस्वीकृत गरेसँगै केन्द्रीय बैंकको बिग मर्जर प्रक्रिया असफल भएको हो । साधारणासभामा...


रसुवागढी हाइड्रोपावर ६८ लाख कित्ता आइपीओ निष्कासन गर्ने बोर्डमा आवेदन

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले स्थानिय बासिन्दाका लागि ६८ लाख ४२ हजार १ सय कित्ता आइपीओ निष्कासन गर्नेका लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीको...


सानिमा जनरल इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शुक्रवार स्मार्ट क्याफे एण्ड ब्याक्वेट, धुम्वाराही चोक काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । उक्त बार्षिक साधारणसभाले २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने...


नबिल बैंकको बार्षिक साधारण सभा सम्पन्न, संचालक समितिको अध्यक्षमा पुनः उपेन्द्र प्रसाद पौडेल चयन

काठमाडौं । नबिल बैंकको केन्द्रिय कार्यालय, तिनधारा, दरवारमार्ग, काठमाडौंमा बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा बैंकको ३७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले अन्य विषयका अतिरिक्त आर्थिक वर्र्ष २०७७/७८ को मुनाफाबाट ३८प्रतिशत  लाभांश (३३.६०५...


सेञ्चुरी क्यापिटल मार्केट्सको सिईओमा रमेश कुमार श्रेष्ठ नियुक्त

काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त भएको छ । सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा २०७८ माघ २ गतेदेखि श्रेष्ठले पदभार ग्रहण गर्नेछन् । श्री रमेश कुमार श्रेष्ठ यस अघि...


६ प्रतिशत लाभांश पारित गर्दै सेञ्चुरी बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । सेञ्चुरी बैंकले ११ औं वार्षिक साधारण सभा पुस ३० गते बिहान ११ बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौं र भर्चुअल माध्यमबाट पनि सम्पन्न भएको छ सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ दशमलव ७५ प्रतिशत बोनस शेयर...


दिन प्रतिदिन कोरोनाले लियो विकराल रुप, एकैदिन ५०८७ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो समय कोरोनाले दिनप्रति दिन विकराल रुप लिइरहेको छ । साम्य हुन लागिकसकेको कोभिड–१९ पछिल्लो केही दिनयता फेरी क्रमिक रुपमा बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा थप ५ हजार ८७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ,...


३० प्रतिशत लाभांश प्रस्ताव पारित सहित आरएमडीसी लघुवित्तको २३ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । आरएमडीसी लघुवित्तको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले ३० प्रतिशत लाभांश पारित गरेको छ । सभाले संचालक समितिद्वारा शेयरधनीहरुको लागि प्रस्तावित २० प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित...


सिभिल बैंकको एघारौं वार्षिक साधारण सम्पन्न, लाभांश प्रस्ताव पारित

सिभिल बैंकको एघारौं वार्षिक साधारण सम्पन्न भएको छ। सभाले लाभांश पारित गरेको हो । आजसम्पन्न साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५५ बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०।२६५ नगद लाभांश पारित गरेको...


नेपाल बंगलादेश बैंकको शेयर कारोबार आजबाट रोक्का

काठमाडौं । नबिल बैंकले एक्वायर गर्ने भएपछि नेपाल बंगलादेश बैंकको शेयर कारोबार आजबाट रोक्का भएको छ ।दुई बैंकले एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा हिजो हस्ताक्षर गरेका हुन् । बंगलादेश बैंकले सेयर कारोबार रोक्न नेप्सेलाई पत्राचार समेत गरिसकेको छ । लामो समयको...


महालक्ष्मी विकास बैंकद्धारा ७ वटै प्रदेशबाट कर्मचारी माग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले केन्द्रीय कार्यालय देखि सातै वटा प्रदेशका लागि जुनियर एसिस्टेन्ट माग गरेको हो । उक्त पदका लागि बैंकले स्नातक तहमा म्यानेजमेन्ट विषय लिई कम्तिमा २.५ जिपीए प्राप्त कर्मचारी...