नेशनल लाइफ इन्स्योरेन्सको ५७ हजार कित्ता संस्थापक शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्पामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा दिने भोलि (माघ ५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापक समूह तर्फको ५७ हजार १९२ कित्ता शेयर लिलामीमा बिक्री गर्ने लागेको हो ।...


रिलायन्स लाइफको सिईओमा प्रस्तावित पोखरेलको तलव भत्ताको कुरा मिलेन

काठमाडौं । राकेश पोखरेल रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ बन्नलाई रोक्ने तयारी गरेको छ । बीमा समितिल तलब सुविधाको बिषय नमिलेको भन्दै हाललाई उक्त प्रस्ताव रोक्ने तयारी गरेको हो। यसअघि कम्पनीको  सीईओमा प्रवीणरमण पराजुली कार्यरत थिए...


सिडिएससीले घरायसी तथा मृत्यु नामसारी सेवा बन्द, अन्य सेवा सुचारु हुने

काठमाडौं। सिडिएस एण्ड क्लियरिङ (सिडिएससी)ले घरायसी तथा मृत्यु नामसारी सेवा बन्द गरेको छ । कोरोना संक्रमण बढ्दै गएसँगै कर्मचारीहरुमा संक्रमण उच्च देखिएको कारण हाललाई उक्त सेवा बन्द गर्ने निर्णय गरेको सिडिएससीले जनाएको छ । हाललाई सिडिएससीले ले माघ ११...


दोस्रो बजारमा बुद्धभुमि नेपाल हाइड्रोपावरको कतिमा हुँदैछ कारोबार ?

दोस्रो बजारको नेप्से मा आज (मंगलबार) बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको पहिलो कारोबार भएको छ ।स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीको प्रतिकित्ता २४६ रुपैयाँ ७० पैसा कारोबार भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ...


मन्त्री अथकद्धारा श्रेष्ठलाई “गिनिज बुक अफ वल्र्ड रेकर्ड” को प्रमाण प्रत्र हस्तान्तरण

काठमाण्डौं । विश्वमै पहिलो पटक लामो समय पानीमाथी पद्माशन गरेर नेपाली युवाले विश्व किर्तिमान राख्न सफल भएको छ । वाग्मती प्रदेशका विकर्ण कुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथी बसेर शिक्षा सम्बन्धि कार्यक्रम संचालन गरी गिनिज बुक अफ...


कामना सेवा विकास बैंकको खुद नाफा ३४ करोड माथि, अन्य सूचक कस्तो ?

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सो अवधिसम्मको वित्तीय विवरण प्रकाशित गर्नेमा कामना सेवा विकास बैंक पहिलो बनेको हो । सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा भने...


स्थगित भएको बरुण हाइड्रोपावरको साधारण सभा माघ १२ गते हुने

काठमाडौं । गणपूरक संख्या नपुग्दा स्थगित भएको बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको १८औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । सभाले कम्पनीको रजिष्टर्ड कार्यालय अनामनगर काठमाडौंमा बिहान ९ बजे भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले...


सुन तोलामा एकसय रुपैयाँले वृद्धि, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजार आज सुनको मूल्य वृद्धि भइरहेको छ । सुन सोमबार १ सय रुपैयाँले बढेको थियो भने मंगलबार पनि सोही मूल्यमा बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६...


जोशी हाइड्रोपावरको साधारण सभा स्थगित, यस्तो छ कारण

काठमाडौं । जोशी हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको तीन आवको वार्षिक साधारण सभा गणपूरक संख्या नपुग्दा स्थगित भएको हो । कम्पनीले माघ ३ गते बोलाएको आर्थिक वर्ष २०७५।०७६, २०७६।०७७ र २०७७।०७८ सभा गणपूरक संख्या...


प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (माघ ४ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले माघ ५ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ माघ ४ गतेसम्म...


बीमा समितिबाट एउटै कानुनमा दुई थरी व्याख्या, युनाईटेडका भट्टराईले नपाउने रिलायन्सका पोखरेलले कसरी पाए ?

काठमाडौं । बीमा समितिले कानुन कार्यान्वयनमा विभेदकारी नीति लिएको पुष्टि भएको छ । गत वर्ष युनाईटेड इन्स्योरेन्स कम्पनीको सिईओमा जीवन भट्टराईलाई अनुमति नदिएको बीमा समितिले अहिले सोही प्रकृत्तिको अवस्थामा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा राकेश पोखरेललाई अनुमति दिने निर्णय...


नेपाल लाइफका आन्दोलनरत अभिकर्ता र व्यवस्थापनबीच आज सहमति पत्रमा हस्ताक्षर हुँदै, आजैबाट आन्दोलन टुंगिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा लामो समयदेखि आन्दोलनरत बीमा अभिकर्ता र व्यवस्थापनबीचमा आज सहमति हुँदैछ । दुई दिनसम्मको घनिभूत वार्तापछि आज औपचारिक सहमति हुन लागेको हो । नेपाल लाइफ व्यवस्थापनले यसअघि बृद्धि गरेको एजेन्सीको स्ल्याब संशोधन गर्न दुवै...


पुस महिनामा फोन पेमार्फत ५१ अर्बको कारोबार, ३० दिनमा ४४ लाख वटा कारोबार

काठमाडौं । डिजिटल कारोबारमा हालसम्मकै ऐतिहासिक कारोबार गर्दै फोन पेले नयाँ रेकर्ड राख्न सफल भएको छ । पुस महिनामा मात्रै फोन पे नेटवर्कबाट ५१ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको सो कम्पनीले जनाएको छ । पुस महिनाभर फोनपे नेटवर्कबाट कुल...


नियम विपरित रिलायन्स लाइफमा सिईओ नियुक्तको अनुमति दिदै बीमा समिति

काठमाडौं । नियामक बीमा समितिले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा नियम विपरित हुने तलव सुविधा सहित सिईओ नियुक्तीका लागि अनुमति दिने निर्णय गर्दैछ । बीमा समितिले आजै यस्तो गलत निर्णय गरेको बीमा समिति सम्बद्ध स्रोतले पुष्टी गरेको छ । यद्यपि...


रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा राकेश पोखरेल नियुक्त, बीमा समितिबाट स्वीकृत आउन भने बाँकि

काठमाडौ । रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राकेश पोखरेल नियुक्त भएका छन् ।केही समयअघि बसेको कम्पनी सञ्चालक समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृत गरेसँगै पोखरेललाई सीईओको लागि स्वीकृति दिएको हो । कम्पनीमा भने पठाई नसकेकोबीमा समितिले जनाएको...


जानकारी नदिई बेपत्ता हुने जिआईसीका कर्मचारीलाई कारवाही गर्ने प्रस्तावमा सिईओ श्रेष्ठले हस्ताक्षर गरेनन्

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीमा जानकारी नै नदिई पाँच दिनसम्म बेपत्ता भएका दुई उच्च कर्मचारीलाई कारवाही गर्न सिईओ रामचन्द्र श्रेष्ठले आनाकानी गरेका छन् । कम्पनीको जिम्मेवार पदमा रहेका दुई कर्मचारी गत महिना एचआरलाई जानकारी नै नदिई बेपत्ता भएका थिए...


बीमा समितिद्धारा २०२४ सम्ममा ‘रिस्क वेस क्यापिटल’ कायम गराउने बिषयमा छलफल

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको लेखा विभागका प्रमुखहरुसँग रिस्क वेस क्यापिटल सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ। नेपाली बीमा कम्पनीहरुमा जोखिममा आधारित पुँजि निर्माण गरेर अघि बढाउने बिषयमा आज बीमा कम्पनीहरुको लेखा विभागका प्रमुखहरुसँगको कार्यक्रम सम्पन्न भएको हो...


लुम्बिनी विकास बैंकद्धारा २ नयाँ शाखा कार्यालय विस्तार

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो थप नयाँ दुई शाखा कार्यालय विस्तार गरेको छ । बैंकले आफ्ना ग्राहकलाई बैकिङ्ग सेवा पुर्याउने उद्देश्यले आज दुई कार्यालय शुभारम्भ गरेको हो । बैंकले दाङ जिल्ला, तुल्सीपुर उप–महानगरपालिका वडा नं. ५ मा...


कोरोना संक्रमित ह्वात्तै बढ्न थाले, ६७३४ जनामा संक्रमण पुष्टि हुदाँ उपत्यकामा मात्रै ३९३९ जना

काठमाडौं । कोरोना दिन प्रतिदिन कोरोना संक्रमितको दर उच्च भइरहेको छ । हिजो ४ हजार ९६१ जनामा संक्रमण देखिएकोमा आज भने ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १४ हजार...


एनआईसी एशिया लघुवित्तद्वारा बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेवाग्राही सदस्यको बीमा दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीको बेलबारी शाखाले आफ्नो शाखा कार्यालयमा आबद्ध सेवाग्राही, सदस्य स्व. चन्द्रकला राई र शानी धिमालको बीमा दाबी रकम निजको परिवारलाई हस्तान्तण...