आरएमडीसी लघुवित्तद्धारा नगद लाभांश वितरण

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष को मुनाफाबाट वितरण गर्ने निर्णय गरेको नगद लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीको पुस ३० गते सम्पन्न २३ औं वार्षिक साधारण सभाले २० प्रतिशत बोनस शेयर र...


खुद ब्याज आम्दानी बढ्दा सांग्रिला विकास बैंकको मुनाफा ५८ प्रतिशतले बृद्धि, खराव कर्जा ह्वात्तै घट्यो

काठमाडौं । चालु आवको दोस्रो त्रैमासिक अवधीमा ख बर्गको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड मुनाफा ५८.८७ प्रतिशतले बृद्धि भएको छ । बैंकले चालु आवको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । दोस्रो त्रैमास सकिएको चार कार्यदिनभित्र वित्तिय विवरण...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको आठौं वार्षिक साधारण आज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण आज बस्दैछ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो शेयरधनीहरुलाई ४० दशमलव बोनश शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव...


आजै राति १२ बजेदेखि इन्धनको मूल्यबृद्धि गर्ने सरकारको निर्णय, पेट्रोल र डिजेलको मूल्य कति पुग्यो ?

काठमाडौं । सरकारले आज राति १२ बजेदेखि इन्धनको मूल्य बृद्धि गर्ने निर्णय गरेको छ । सरकार नियन्त्रित नेपाल आयल निगमले कोरोनाको कहरकै बीचमा इन्धनको मूल्यबृद्धि गर्ने निर्णय गरेको हो । निगमले जारी गरेको सूचना अनुसार पेट्रोल र डिजेल÷मट्टितेल प्रतिलिटर...


दुई दिनदेखि लगातार किन घट्दैछ शेयरको मूल्य ? हाईड्रोपावरको शेयरमा किन हुँदैछ चलखेल ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा दुई दिनदेखि शेयरको मूल्य घट्नेक्रममा रहेढको छ । देशको कमजोर आर्थिक अवस्थाका बीचमा रकेटको गतिमा उकालो लागेर २३०० मा झरेको नेप्सेको समग्र मूल्यपरिसूचक महिना दिनमा झण्डै तीन हजार पुगेको थियो । मंगलबार सामान्य अंकले...


एभरेष्ट बैंकको ऋणपत्रमा कति पर्यो आवेदन ?

एभरेष्ट बैंकको ऋणपत्रमा १२ करोड १६ लाख ६९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । माघ ३ गते देखि जारी भएको बैंकको ऋणपत्रमा पाँच दिनमै सो मात्राको आवेदन परेको सीडीएस एण्ड क्लियरिङ्गले जनाएको छ । बैंकले गत माघ ३...


प्रधानमन्त्री रोजगार कार्यक्रमः दुई लाख श्रमिकको सामूहिक बीमा

काठमाडौं । श्रमिकहरुको सामूहिक बीमा अनिवार्य गनुपर्ने प्रावधान सुरु हुने भएको छ। माघ ३ गते बसेको मन्त्री परिषद्को बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका २०७५ संशोधन गरेपछि श्रमिकको पारिश्रमिक वृद्धि र बीमा अनिवार्य गर्ने ब्यवस्था गरेको छ। अब श्रमिकले...


कोरोना महामारी तत्कालै अन्त्य नहुने डब्लुुएचओको चेतावनी

काठमाडौं । विश्व स्वाथ्य संगठन (डब्लुुएचओ)ले कोरोना भाइरसको महामारी तत्कालै अन्त्य नहुने बताएको छ । डब्लुुएचओका महानिर्देशक डा. टेडरोज आध्यानोमले सबै राष्ट्रका नेताहरुलाई तत्कालै कोरोना अन्त्य हुन नसक्ने बताउँदै यसविरुद्ध सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएका छन् । साथै उनले...


सिद्धार्थ बैंकका ग्राहकहरुले चितवन मिडटाउन रिर्सोटमा बिशेष छुट

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र चितवन मिडटाउन रिर्सोट प्रालि बीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरुले चितवन जिल्लाको भरतपुरमा रहेका उक्त होटेलमा बिशेष छुट पाउने समझदारी भएको हो । बैंकका ग्राहकहरुले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड,...


पीसीआर परीक्षणको शुल्क घट्यो, सरकारी र निजीमा अब कति लाग्छ शुल्क?

सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । अब सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षणको ८०० रुपैयाँ लिइने स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले बताए । यसअघि सरकारी अस्पतालमा एक हजार लिने गरिएको थियो । यस्तै निजी...


नेपालमा एकैदिन ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा ६ हजार बढी

काठमाडौं । कोरोना भाइरसको संख्या दिन प्रतिदिन बृद्धि भइरहेको छ । हिजो १० हजार २५८ जनामा संक्रमण देखिएकोमा आज भने ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १८ हजार ७८...


कोभिड १९ को संक्रमण बढेसँगै मेगा बैंकले ग्राहक सेवा काउन्टर सेवा बन्द गर्ने

काठमाडौं । कोभिड १९ को संक्रमण बढेसँगै मेगा बैंकले ग्राहक सेवा काउन्टर सेवा बन्द गरेको छ । संक्रमण बढेसँगै बैंकले ग्राहकसँग प्रत्यक्ष जनसम्पर्क हुने सेवाहरु अनिश्चितकालको लागि बन्द गरेको हो । बैंकले अब अनलाइनबाटै सेवाहरु दिने जानकारी गराएको छ...


नेप्सेमा गिरावट आउँदा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृृत २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ३८ अकंले ओरोलो लाग्दा कारोबार पनि ६ अर्ब २ करोठ १३ लाख ११ हजार ८८१ रुपैयाँमा...


दुई हाइड्रोपावरको शेयरमा सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमााए ?

डकाठमाडौं । साताको चौथो दिन नेप्सेमा राताम्य छाएको छ । आज नेप्से ३८.३५ अकंले घटेको हो । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर किनबेच हुदाँ ६ अर्ब २ करोड...


नेप्सेमा ३८ अंकको गिरावट आउँदा कारोबार ६ अर्बमा खुम्चियो

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजारमा पहिरो गएको छ । यस साताको अघिल्लो दुई दिन लगातार हरियाली छाएको पूँजीबजारमा हिज र आज गिरावट आएको हो । देखिएको तरलता, विदेशी मुद्राको संचिती घट्नुले शेयर बजारमा प्रभाव देखिएको हो...


अपि पावर र अरुण भ्याली हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज ३८.३५ अंकले घटेको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर किनबेच हुँदा...


आरएमडिसी लघुवित्तमा दुई जना संचालक चयन

आरएमडिसी लघुवित्तमा दुई जना संचालक निर्विरोध निर्वाचित भएका छन् । लघुवित्तको पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीलाई चयन गरेको हो । उक्त वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट भिम प्रसाद तिमल्सिना र मुरली प्रसाद शर्मा निर्विरोध...


बैदेशिक रोजगारमा जाने ब्यक्तिका परिवारलाई स्वास्थ्य बीमा आबद्ध हुन बोर्डको आग्रह

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बैदेशिक रोजगारमा जाने ब्यक्तिका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध हुन आग्रह गरेको छ । कम्पनीले नेपालको संबिधानको धारा (५१) को उपधार ज (१५) मा नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारकम पहुँचको ब्यवस्था मिलाउने भनी...


एनआइसी एशिया बैंकले कोरोना संक्रमण बढेको कारण गर्यो ११ शाखा कार्यालय बन्द

काठमाडौं । कोरोना भाइरसबाट सृजना भएको परिस्थितिले गर्दा एनआइसी एशिया बैंकका ११ शाखा तथा बिस्तारित काउण्टटरहरु बन्द गरिएका छन् । बैंकले एक सूचना सार्वजनिक गर्दै ४ वटा बिस्तारित काउण्टर र ७ वटा शाखा कार्यालय बन्द गरिएका हुन । साथै...


प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य समायोजन, एजीएम कहिले?

नेप्सेमा प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले बार्षिक साधारणसभाको लागि आजदेखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज कम्पनीको शेयर मूल्य समायोजन भएको हो । कम्पनीको १४.२५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि...