श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सका संचालक स्यामसन ज.ब.राणाद्धारा राजिनामा

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडका संचालक स्यामसन ज.ब.राणाले राजिनामा दिएका छन् । कम्पनीको संस्थापक शेयरधनी समूहतर्फबाट संचालक समितिमा प्रतिनिधित्व गरेका संचालक राणाले सो पदमा रही काम गर्न नसक्ने असमर्थ रहेको कारण देखाई दिएको राजिनामा माघ ६...


बैंक अफ काठमाण्डू र मेडिप्लसबीच बिशेष छुट सम्बन्धी सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरबीच विशेष छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरि भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउने गरी...


छिमेक लघुवित्तको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैकले संस्थापक समूह तर्फको ८३ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य ८ सय रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा...


नेष्डो समृद्ध लघुवित्तको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न, १४ शाखालाई सम्मान

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । कम्पनीले उत्कृष्ट शाखाहरुलाई सम्मान गर्दै बिहिबार पोखरामा गोष्ठी सम्पन्न गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को दुई दिने अर्धवार्षिक समिक्षा एवं कोभिड ब्यवस्थापन...


प्राइम कमर्शियल बैंकको खुद ब्याज आम्दानीसँगै नाफा पनि घट्यो

काठमाडौं । प्राइम कमर्शियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको खुद ब्याज आम्दानीसँगै खुद नाफा पनि घटेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ६७ करोड ८५ लाख रुपैयाँ...


नेपाल इन्भेस्टमेष्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

काठमाडौं । नेपाल इन्भेस्टमेष्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले १ अर्ब ६२ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ५८ करोड रुपैयाँ...


सेञ्चुरी कमर्सियल बैंकले खुद मुनाफा ५४ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ?

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले ७२ करोड २१ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले ४६ करोड ६५ लाख रुपैयाँ...


एनआइसी एशिया बैंकको खुद नाफा १६ प्रतिशतले बृद्धि, इपिएस कति ?

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार बैंकको खुद नाफा सामान्य बढोत्तरी भएको छ । गत आवको यसै अवधिसम्ममा बैंकले २ अर्ब ६ करोड रुपैयाँ खुद नाफा...


खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेसँगै ग्लोबल आइएमई बैंकको नाफा साढे २ अर्ब नाघ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार खुद नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकको यस अवधिमा खुद नाफा १३ प्रतिशतले बृद्धि भएको...


सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम् ७५ रुपैयाँसम्म बोनस पाइने

काठमाडौं । सन नेपाल लाइफले आज नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम् ७५ रुपैयाँसम्म पाइनेछ । कम्पनीले आव २०७६।०७७ को वित्तिय विवरणको आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो...


कृषि विकास बैंकको खुद नाफा १ अर्ब ४२ करोड, अन्य सूचक कस्तो ?

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफामा सुधार आएको छ । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीको खुद नाफा १ अर्ब ३२ करोड १८...


एनसीसी बैंकको खुद नाफा ९० करोड माथि, अधिकांश सूचकमा देखियो सुधार

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरणअुनसार कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा उल्लेख्य खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले यस...


आइतबारदेखि उपत्यकाभित्रका बीमा कम्पनी, बैंक तथा सरकारी कार्यालयमा आलोपालो गरी कर्मचारी आउनुपर्ने, स्थानीय निकायले जारी गर्यो निर्देशन

काठमाडौं । कोरोना संक्रमणको हटस्पट बन्दै गएको राजधानी उपत्यकामा भोलिदेखि बीमा कम्पनी, बैंक तथा सरकारी कार्यालयका कर्मचारीहरुलाई आलोपालो विधिबाट कार्यालयमा उपस्थित गराउन उपत्यकाका प्रशासन कार्यालयहरुले निर्देशन दिएका छन् । भोलि शनिबार भएकोले नयाँ व्यवस्था आइतबारदेखि लागू हुनेछ । कोरोना...


आजदिनभर जोर बिजोर दुवै सवारी चल्ने, मध्यराति देखि लागू हुने जोर बिजोर प्रणालीमा कस कसले पाउँछन् छुट ?

काठमाडौं । उपत्यकाका तीन वटै प्रशासनले आज राति १२ बजेदेखि सार्वजनिक तथा निजि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेका छन् । सो व्यवस्था अनुसार आज दिनभर जोर बिजोर दुवै सवारी साधन सञ्चालन हुनेछ । भोलि विहानदेखि भने ट्राफिक...


वित्तिय विवरणमा देखिएन नेपाल बंगलादेश बैंकको चमक, खराव कर्जा घट्यो

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज सार्वजनिक गरेको छ । बैंकको मुख्य साझेदार आईएफआईसी बैंकले ४१ प्रतिशत शेयर हिस्सा बिक्री गर्ने निर्णय गरेको अवस्थामा अधिकांश सूचक सकारात्मक देखिएको छैन ।...


नबिल बैंकको प्रतिशेयर आम्दानी ह्वात्तै घटेर २३ रुपैयाँमा सीमित, अन्य सूचांक कस्तो ?

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको अर्धबार्षिक त्रैमासिक वित्तिय विवरण आज सार्वजनिक गरेको छ । अपरिष्कृत वित्तीय विवरणमा बैंकको खुद नाफा सामान्य बढेको छ । बैंकको व्यवस्थापन खर्च बृद्धि भएको, इम्पेयरमेन्ट चार्जमा भएको उच्च बृद्धिका कारण प्रतिशेयर...


कुमारी बैंकको नाफामा उच्च गिरावट, इपिएस १२ रुपैयाँमा झर्यो

काठमाडौं । क बर्गको वित्तिय संस्था कुमारी बैंकको मुनाफपामा उच्च अंकको गिरावट आएको छ । बैंकले आज चालु आवको अर्धबार्षिक वित्तीय विवरण सार्वजनिक गर्दै मुनाफा उच्च अंकले घटेको हो । गत आवमा एक अर्ब २१ करोड ६५ लाख रुपैयाँ...


कर्पोरेट डेभलपमेण्ट बैंकले आजदेखि हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकले आजदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले १ः१।५ अनुपातमा १ सय रुपैयाँ अंकित दरको ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने लागेको हो । कम्पनीले हकप्रद निष्कासनका लागि पुस २५ गते एक...


भोलि मध्यरातिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू

काठमाडौं । काठमाडौं उपत्यकामा भोलि मध्यरातिदेखि निजी तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निजी तथा सार्वजनिक सवारी साधानहरु जोर गते जोर र बिजोर गते विजोर नम्बर...


सिटिजन्स लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले रोल्पा नगरपालिका–१ खेवासेका मृतक सागर घर्तीको मृत्यु दावी रकम प्रदान गरेको हो। घर्तीको बिमांक रकम रू. ५ लाख, किरिया खर्च बापतको रकम रू. ५० हजार...