गुडविल फाइनान्सले झण्डै ८ करोड नाफा कमायो, अधिकांश सूचक सकारात्मक

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा खुद नाफामा उल्लेख्य बृद्धि गरेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार चालु आवको दोस्रो त्रैमाससम्ममा ७ करोड ९१ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको...


एनआईसी एशिया बैकद्धारा बचत खाता सुविधा अन्तर्गतको बीमा दाबी रकम भुक्तानी

एनआईसी एशिया बैकको तौलिहवा शाखाले बचत खाता अन्तर्गत सुविधाको बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकले १० लाख बिमाको रकम कपिलबस्तु नगरपालिका वडा नं १ का राधा थापालाई बीमा दाबी वापतको रकम भुक्तानी गरेको हो । सर्बश्रेष्ट बचत...


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राधिका शाक्यलाई कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो । ओली बालकोटस्थित निवासमा आइसोलेसनमा रहेको र स्वास्थ्य सामान्य रहेको उनले...


रिलायबल नेपाल लाइफले माघ ८ गतदेखि कोरोना सम्बन्धी परार्मश कार्यक्रम संचालन गर्ने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कोरोना भाइरसको सम्बन्धी परार्मश कार्यक्रम गर्ने भएको छ । कम्पनीले एक विज्ञप्ति जारी गदैै सामाजिक उत्तरदायित्व अनुरुप माघ ८ गतेदेखि २९ गतेसम्म हरेक शनिबार बेलुकी ८ बजेदेखि ९ बजेसम्म काठमाडौं मेडिकल कलेजका...


बेस्ट फाइनान्सको खुद नाफा १४ करोड, अन्य सूचक कस्तो ?

काठमाडौं । बेस्ट फाइनान्सले चालु आार्थिक वर्षको दोस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा आकर्षक सुधार देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा कम्पनीको खुद नाफा १४ करोड २ लाख ९...


गोर्खाज फाइनान्सको नाफा घट्यो, इपिएस कति ?

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको । विवरणअनुसार कम्पनीको खुद नाफामा गिरावट आएको छ । समिक्षा अवधिसम्ममा कम्पनीले १ करोड ६५ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको । जुन गत...


विन नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो दिन शेयर बजार खुलेको केही समयमा नै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कारोबारमा आएका नेप्सेमा सूचीकृत २२२ कम्पनीमध्ये उक्त संस्थाको शेयर अघिल्लो कारोबार दिनको...


नबिल बैंक, सीएनआई–वुमन लिडरसीप फोरम र महिला शक्ति विकाश केन्द्र नेपालबीच को सहकार्य

महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उदेश्यले नबिल बैंक, सीएनआई– वुमन लिडरसीप फोरम र महिला शक्ति विकाश केन्द्र नेपालका बीच त्रिपक्षीय सम्झौता भएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रधान कार्यालय थापाथलीमा गरिएको उक्त सम्झौतामा...


लुम्बिनी विकास बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढ्यो

काठमाडौं। लुम्बिनी विकास बैंकको दोस्रोे त्रैमासको अवधिसम्ममा नाफा ३४.३१% ले बढेर ३५ करोड १७ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।गत वर्ष यसैअवधिमा यसले २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी...


खुद ब्याज आम्दानी र संचालन मुनाफा घटेसँगै पोखरा फाइनान्सको नाफामा उच्च गिरावट

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा घट्न पुगेको छ । कम्पनीले यस अवधिसम्ममा २ करोड ९६ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन...


मुक्तिनाथ विकास बैंकको खुद मुनाफा घट्यो

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले दो्रस्रो त्रैमासको अवधिसम्ममा ६० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २.१४% ले थोरै हो...


फरवार्ड माइक्रोफाइनान्सद्धारा नगद लाभांश वितरण

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश आज (माघ ९ गते) बाट वितरण सुरु गरेको हो । कम्पनीले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले बैंक खातामा कर समेतको ७ प्रतिशत नगद लाभांश वितरण सुरु गरेको हो ।...


हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका सिईओ बज्रचार्यद्वारा ‘राजिनामा’ नलेखी राजिनामा, माघ २८ गते विदाई

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका सिईओ सुशिल बज्राचार्यले सो कम्पनी छोड्ने भएका छन् । सिईओ बज्राचार्यले यही माघ २८ गतेदेखि कम्पनी छोड्ने निर्णय गरेका हुन् । सिईओ बज्राचार्यले राजिनामा नगरी औपचारिक प्रक्रिया पूरा गरेर कम्पनी छोड्न लागेका हुन्...


पिपुल्स पावरको साधारण सभा माघ २१ गते, के के छन् एजेण्डा ?

काठमाडौं । पिपुल्स पावर लिमिटेडले पाँचौ वार्षिक साधारण सभा माघ २१ गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे आफ्नै रजिष्टर्ड कार्यालयमा बस्ने गरी आब्हान गरेको हो । माघ ७ गते बसेको संचालक समितिको बैठकले कोरोना भाइरसको अवस्थालाई...


सुन तोलामा ३ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा आज ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य...


लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीको संस्थापक शेयरधनी उद्धव प्रसाद ढुंगानाले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम...


एनएमबि बैंकको शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा

काठमाडौं । एनएमबि बैंकले आफ्ना शेयरधनीहरुको बैंक खातामा नगद लाभांश आज (माघ ९ गते) देखि जम्मा गरिदिने भएको छ । बैंकको पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रूस्ताव पारित गरेको...


ज्योति लाइफको लाभांश परिमार्जन, बोनस शेयर बढ्यो

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश परिमार्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १०.५२ प्रतिशत लाभांश परिमार्जन गरेको हो । कम्पनीले आव २०७६।०७७ सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको चुक्तापूँजीको ५ प्रतिशत...


मुख्यमन्त्री पाण्डेद्वारा औद्योगिक क्षेत्रको निरीक्षण

चितवन । शक्तिखोर औद्योगिक क्षेत्रको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र्रप्रसाद पाण्डेले निरीक्षण गरेका छन् । प्रदेशका मन्त्रीसहित उद्योगी–व्यवसायीको उपस्थितिमा शनिबार उहाँले सो क्षेत्रको निरीक्षणका साथै जानकारी लिएका हुन् । सो अवसरमा मुख्यमन्त्री पाण्डेले औद्योगिक क्षेत्र छिटो सम्पन्न गर्न प्रदेश सरकारका...


थानकोटमा निःशुल्क मास्क वितरण’ अभियान

काठमाडौं । राजधानी काठमाडौंमा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजको संयुक्त आयोजनामा ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ शुभारम्भ गरिएको छ । थानकोट प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत कोरोना सङ्क्रमण न्यूनीकरणका लागि थानकोट...