सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ‘सिटिजन खबर’ जर्नल प्रकाशित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कमपनी लिमिटेडले ‘सिटिजन खबर’ नामक जर्नल प्रकाशित गरेको छ । कम्पनीले काठमाडौंमा रहेको होटल याक एण्ड यतीमा एक कार्यक्रमकाबिच उक्त जर्नल बिमोचन गरेको हो । कम्पनीले गत कार्तिक २ गते आफ्नो गौरवमय चार वर्षे...


एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । सभा प्रयोजनको लागि कम्पनीलेमाघ १२ गते बुक क्लोज गरेसँगै माघ ११ गते मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् । कम्पनीले आव...


थप १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

आज थप १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस संक्रमणको कारण ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ ह्जार २०१ नमुना परीक्षण गरिएको थियो । जसमध्ये १६...


कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई अर्थमन्त्री जनार्दन शर्माको आग्रह

काठमाडौं । कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गरेका छन् । सोमबार भर्चुअल माध्यमबाट भएको बैंकको ५७औं वार्षिकोत्सवलाई सम्बोधन गर्दैै उनले बैंकलाई कृषि क्षेत्रमा कम्तिमा दुई गुणा लगानी बढाउन आग्रह गरेका...


दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, आज ८ कम्पनीका लगानीकर्ताले मात्र कमाए

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा उच्च गिरावट आएतापनि दुई कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । आज नेप्से परिसूचक १०० अंकले घट्न पुगेको छ । सोही अंकले नेप्से घटेपनि ८ अर्बमाथिको कारोबार भएको छ । नेप्सेमा...


नेप्सेमा उच्च गिरावट आउँदा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा भारि गिरावट आएको छ । अघिल्लो दिन सामान्य अंकको गिरावट आएको नेप्सेमा आज १०० अंकको गिरावट आएका छ । उच्च गिरावट आएतापनि कारोबार भने उत्साहजनक नै देखिएको छ । नेप्सेमा सूचीकृत २२८...


यी हुन् आइपीओ जारी गर्न अनुमति पाएका ६ कम्पनी, कुनको कति कित्ता आउँदै ?

काठमाडौं । पाँच महिनापछि नेपाल धितोपत्र बोर्डले ६ कम्पनीलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्ड अध्यक्ष विहिन रह्दा आइपीओ, हकप्रद र ऋणपहरु पाइपलाइनमा रहेको थियो । बोर्डको संचालक समितिको बैठकले स्वीकृती गर्ने प्रावधान भएसँगै पाइपलाईनमा रहेको आइपीओहरुले...


अपि पावरमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा उच्च गिरावट आएको छ । अघिल्लो दिन आइतबार सामान्य अंकले घटेको नेप्से आज १०० अंकले घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता शेयर...


आज एकै दिन १०० अंकले घट्यो मूल्यपरिसूचक, कारोबार भने उत्साहजनक

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेप्से आज उच्च अंकले घटेको छ । कारोबार सुरु भएदेखि नै पहिरो जान थालेको नेप्सेमा कारोबार भने आठ अर्बभन्दा माथि छ । साताको दोस्रो दिन नेप्से १००.१० अंकले घट्दा समग्र मूल्य परिसूचक २८२०.४१ बिन्दुमा...


आशा लघुवित्तको बोनस शेयर शेयरधनीको डिम्याट खातामा

काठमाडौं । आशा लघुवित्तले शेयरधनीको डिम्याट खातामा रकम जम्मा गराएको छ । लघुवित्तले २५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो । कम्पनीले हालसम्म डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । तर, अहिलेसम्म पनि डिम्याट...


इमर्जिङ नेपालले आईपीओ जारी गर्ने बोर्डबाट पायो स्वीकृति

काठमाडौं ।  इमर्जिङ नेपालले आईपीओ जारी गर्ने नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । बोर्डले आवेदन दिएसँगै कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो ।यससँगै कम्पनीले अंकित मूल्य एक सय रुपैयाँ दरका...


नेप्सेमा पहिरो, दुई घण्टामा ८१ अंकको गिरावट

काठमाडौं । आज नेपाली पुँजिबजारमा समग्र मूल्य सूचांकहरु ह्वात्तै घटेको छ । नेप्सेमा एकाएक पहिरो जाँदा सर्वसाधारण लगानीकर्ताहरुले करोडौं रुपैयाँ गुमाएका छन् । साताको दोस्रो दिन सोमबार नेप्सेमा शेयरहरुको मूल्य उच्च अंकले घटेको हो । नेप्सेमा आज अधिकांश समुहको...


भारतमा भेटियो कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन भन्दा कति जोखिम ?

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । विश्वभर ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिरहेकोमा भारतमा ‘बिए–२’ भेरियन्ट पुष्टि भएको हो । भारतको मध्य प्रदेशस्थित इंदौरानमा ओमिक्रोनकै नयाँ भेरियन्ट ‘बिए–२’ पुष्टि भएको हो । उक्त शहरमा १६ जनामा...


नयाँ आउन लागेको रि इन्स्योरेन्स ब्रोकर कम्पनीले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौं । बीमा समितिको इजाजतको पखाईमा रहेको नयाँ आउने क्रममा रहेको रि इन्स्योरेन्स ब्रोकर कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले जनरल म्यानेनजर, पब्लिक रिलेसन म्यानेनजर, अफिसर र असिस्टेन्ट लेभलको लागि कर्मचारी माग गरेको हो । कम्पनीले...


विन नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट, कति पुग्यो शेयरमूल्य ?

काठमाडौं । सातो दोस्रो दिन सोमबार शेयर बजार खुलेको करिक सवा १ घण्टामा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दा सम्म शेयर बजारमा ७४ अंकको गिरावट आएतापनि सो कम्पनीको शेयरमूल्य...


शेयरधनीलाई पुरानो लाभांश लिन मेगा बैंकको आग्रह

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । बैंकले मर्जरमा जानुभन्दा अघिको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंकको विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश हालसम्म पनि नलिएकोले...


आइएमई लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीले अधिकतम ७० रुपैयाँ बोनसदर घोषणा गरेको हो ।कम्पनीले बीमितहरुको लागि आर्थिक वर्ष २०७६/७७ को नयाँ बोनसदर घोषणा गर्दै इन्स्योरेन्सले बीमितलाई प्रतिहजार अधिकतम ७० रुपैयाँ (प्रतिहजार) बोनसदर घोषण...


लाभांश रद्द भएसँगै एनआइसी एशिया बैंकको सर्वाधिक १७ करोडमाथिको कारोबार

काडमाडौं । साताको दोस्रो दिन सोमबार कारोबारमा आएका २१२ कम्पनीमध्ये सर्वाधिक एनआइसी एशिया बैंकको १७ करोड माथिको कारोबार भएको छ । एनआइसी एशिया बैंकले गत कात्तिक ८ गते प्रस्ताव गरेको १५ प्रतिशत लाभांश माघ ९ गते नेपाल राष्ट्र बैंकले...


शेयर बजार खुलेको केही समयमा नै बुद्धभूमि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार खुलेको केही समयमा नै बुद्धभूमि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कारोबारमा आएका २०७ कम्पनीमध्ये बुद्धभूमिको उच्च खरिद माग रहेकाले कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो...


पाँचथर पावरद्धारा चालु आवको लागि लेखापरीक्षक नियुक्त

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको पुष २८ गते सम्पन्न भएको वार्षिक साधारण सभाले आव २०७८।०७९ को लागि लेखापरीक्षण सम्बन्धि सम्पूर्ण कार्य गर्न टि.पि.अधिकारी एण्ड एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट ठाकुर...