टेकु अस्पतालमा कोरोना विरुद्धको खोप अभियान पुनः संचालन

काठमाडौं । केही दिनअघि स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएपछि कोरोना विरुद्धको खोप अभियान स्थगित गरेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आजबाट पुनः खोप अभियान संचालन गरिएको छ । अस्पताका निर्देशक डा. मनीषा रावलका अनुसार काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा...


स्वरोजगार लघुवित्तको बोनस शेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एस्सचेन्ज (नेप्सेमा) लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ । आज स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सूचिकृत हो । कम्पनीको २५ प्रतिशत बोनस बापतको १० लाख २८ हजार १ सय ९८ दशमलव २४ कित्ता सेयर...


स्वरोजगार लघुवित्तद्धारा शेयरधनीहरुलाई बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले बोनस शेयर बापतको रमक जम्मा गर्ने शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीको कात्तिक २७ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाले पारित गरेको २५ प्रतिशत शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह...


ग्रीन डेभलपमेन्ट बैंकको खुद नाफा ३८ प्रतिशतले घट्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा खुद नाफा घट्न पुगेको छ । बैंकले पुष मसान्तसम्मको सार्वजनिक गरेको अपरिकृष्ट वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ३८.६९ प्रतिशतले घटेको हो । गत आवको यसै अवधिसम्ममा बैकले २९...


राष्ट्रिय वाणिज्य बैंकद्धारा डोटीमा पहिलो पटक क्युआर कोडबाट रकम भूक्तानी दिन सुरु

काठमाडौं । सुदुरपश्चिम प्रदेशको डोटी जिल्लामा पहिलो पटक राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाले क्युआर कोडबाट रकम भुक्तानी गर्ने सुरु गरेको छ । बैंकमा खाता खोलेका तथा मोबाइल बैंकिङ भएका ग्राहकको सहजताका लागि जिल्लामै पहिलो पटक उक्त सेवाबाट भुक्तानी दिन...


आशा लघुवित्तको खुद र संचालन नाफामा उत्साहजनक प्रगति

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रौ त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार संस्थाले खुद नाफामा उल्लेख्य बृद्धि गरेको छ । कम्पनीले चालु आवको पुष मसान्तसम्ममा ८ करोड ७३ लाख ८४ हजार...


सेन्ट्रल फाइनान्सद्धारा शेयरधनीको बैंक खातामा नगद लाभांश पठाउन सुरु

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडद्धारा नगद लाभांश वितरण सुरु गरेको छ । बैंकको पुस ३० गते सम्पन्न २५ औं वार्षिक साधारणबाट गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्मनीले आजेदेखि...


आइपीओ निष्काशनको पखाईमा रहेको सीवाइसी नेपाल लघुवित्तको यस्तो देखियो दास्रो त्रैमासको वित्तीय विवरण

काठमाडौ । आइपीओ निष्काशनको पखाईमा रहेको सीवाइसी नेपाल लघुवित्त वित्तीयले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा ६० प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । पुस मसान्तसम्म ५ करोड ८१...


आरम्भ चौतारी लघुवित्तको खुद ब्याज आम्दानी बढेपनि नाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसारका संस्थाको खुद नाफा घट्न पुगेको छ । पुष मसान्तसम्ममा संस्थाले ४ करोड ३५ लाख ३५ हजार रुपैयाँ खुद...


सुन तोलामा ५ सय रुपैयाँले वृद्धि, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । सुन आज तोलामा ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार...


छयाङ्दी हाइड्रोपावरको हकप्रद शेयर आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउँछ आवेदन ?

काठमाडौं । छयाङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर आज (माघ ११ गते) देखि निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने लागेको हो । कम्पनीले...


नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २३ गतेसम्म कायम रहेका शेयरधनीहरुका लागि एक शेयर बराबर नयाँ एक शेयर (१ः१) अनुपातमा प्रतिशेयर अंकित मूल्य १०० का दरले १३...


 ७ कम्पनीको लिलामी शेयरमा आवेदन दिन आज अन्तिम दिन

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको स्वामित्वमा रहेको संस्थापक शेयर आवेदन दिने आज (माघ ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापक समूह तर्फको ७ कम्पनीको ५ लाख २९ हजार ६७५ कित्ता शेयर लिलामीमा ल्याएको हो ।...


ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का नियुक्त

काठमाडौं । ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का चयन भएका छन् । कमपनीको यसअघि संचालक समितिको अध्यक्षमा प्रतिनिधित्व गर्दै आएका हरि प्रसादले राजिनामा दिएकोमा सो पदमा खड्कालाई नियुक्त गरेको हो । हरि प्रसादको राजिनामा माघ १० गते दिएको राजिनामा...


नेशनल लाइफ इन्स्योरेन्सका गोंगबु शाखाका अभिकर्ताहरु सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको गोंगबु शाखाबाट गत वर्ष एमडिआरटी बिजेता तथा हिजो अफ दि मन्थ तथा तिहारमा वितरण गरिएको चाँदी सिक्का बिजेताहरुलाई सम्मान गरिएको छ । बरिष्ठ व्यवसायय प्रबन्धक द्धारिका केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गत वर्षका...


एशियन लाइफको बुक क्लोज भोलि, आजसम्म शेयर किन्नेले २५ प्रतिशत बोनस पाउने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १३ औं बार्षिक साधारणसभाको लागि बुक क्लोज भोलि हुँदैछ । आजसम्म शेयर किन्ने लगानीकर्ताहरुले एशियन लाइफको २५ प्रतिशत बोनस शेयर र बार्षिक साधारणसभामा भाग लिन पाउनेछन् । लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन...


सगरमाथा इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा श्रेष्ठ चयन

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा शोभा श्रेष्ठ चयन भएकी छिन् । कम्पनीको आजको बैठकले उनलाई चयन गरेको हो । श्रेष्ठसँग दुई दशकभन्दा बढि बैंक वित्तिय क्षेत्रमा काम गरेको अनुभव छ । स्वतन्त्र संचालकमा पद रिक्त रहेको पदमा...


महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन हस्तान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंक बैंकको शखमुल शाखाले बुद्घनगर वडा नं। १० मा अवस्थित सो विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन हस्तान्तरण गरेको हो । विद्यालयमा अध्ययनरत छात्राहरु महिनावारीको समयमा पनि निर्धक्क रुपले विद्यालय आएर पढाइलाई निरन्तरता दिन सकुन्...


काकरभिट्टा नाकाबाट स्पेयर पार्टसको अवैध आयात ह्वात्तै बढयौ, नक्कली पार्टसमा ग्राहक बढि ठगीए

नेपाल–भारतको खुल्ला सिमा क्षेत्रको अवैध स्पेयर पाट्सको आयात ह्वात्तै बढेको छ । नेपालको मुख्य नाका मध्येको काकरभिट्टा क्षेत्रबाट अवैध रुपमा गाडीका पाटर््स भित्रिने गरेको स्रोतले जनाएको छ । यसबाट राज्यलाई ठुलो रकम राजस्व नोक्सानी भइरहेको दैखिन्छ । सुरु–सुरुमा सिमाना...


सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ‘सिटिजन खबर’ जर्नल प्रकाशित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कमपनी लिमिटेडले ‘सिटिजन खबर’ नामक जर्नल प्रकाशित गरेको छ । कम्पनीले काठमाडौंमा रहेको होटल याक एण्ड यतीमा एक कार्यक्रमकाबिच उक्त जर्नल बिमोचन गरेको हो । कम्पनीले गत कार्तिक २ गते आफ्नो गौरवमय चार वर्षे...