पछिल्लो एक दशकमा खासै बढेन नेपालको जनसंख्या, २ करोड ९१ लाखमा सीमित

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले नेपालको जनसंख्याको तथ्यांक सार्वजनिक गरेको छ । सो तथ्यांकअनुसार जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । जसमा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ जना र पुरुषको सख्या...


लक्ष्मी लघुवित्तको खुद ब्याज आम्दानीमा उल्लेख्य बृद्धि, नाफामा सामान्य सुधार

काठमाडौं( । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार संस्थाको खुद नाफामा सामान्य सुधार देखिएको छ । चालु आवको पुष मसान्तसम्ममा संस्थाले ९ करोड २४ लाख ४२ हजार...


चालु आवको पुष मसान्तसम्ममा सबैको लघुवित्तको खुद नाफा ८७ प्रतिशतले बृद्धि

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा उल्लेख्य खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासम्मको वित्तीय विवरणअनुसार ५ करोड ७१ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन...


सुन तोलामा ४ सय रुपैयाँले वृद्धि, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । सुन तोलामा ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला...


गुराँस लघुवित्तद्धारा शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा गर्न सुरु

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको कात्तिक २२ गते सम्पन्न छैठौं साधारण सभाले पारित गरेको १६ दशमलव ९० प्रतिशत बोनस शेयर जम्मा गरेको हो । कम्पनीले कात्तिक...


बीमा समितिका अध्यक्षलाई थप अधिकार दिने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी

काठमाडौं । अर्थमन्त्रालयले बीमा समितिलाई थप अधिकार दिने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरिरहेको छ । मन्त्रालय सम्बद्ध स्रोतका अनुसार अर्थसचिव मधु मरासिनीको योजनामा मन्त्रिपरिषद बीमा समितिका अध्यक्षलाई थप अधिकार सम्पन्न बनाउने प्रस्ताव अघि बढाइएको हो । सचिव मरासिनीको प्रस्तावमा...


हिमालयन बैंकको खुद नाफामा सुधार, अन्य सूचक कस्तो ?

काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार देखिएको हो । पुस समान्तसम्म आइपुग्दा कम्पनीको खुद नाफा १३.८० प्रतिशतले बढेर ७४ करोड ३४...


मिर्मिरे लघुवित्तको खुद नाफा सवा १२ करोडमाथि, अधिकांश सूचकमा देखियो सुधार

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले खुद नाफामा आकर्षक सुधार गरेको छ । दोस्रो त्रैमासम्ममा कम्पनीको खुद नाफा ६१.८७ प्रतिशतले बढेर १२ करोड १६...


एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य आज समायोजन गरेको हो । अघिल्लो दिन कायम १३२२ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर...


एनआरएनको विवाद मिलाउन पाँच पूर्व अध्यक्ष सक्रिय, कार्यदलको म्याद थपियो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनको लागि प्रतिनिधि विवाद मिलाउन संघका अग्रजहरु सक्रिय भएर जुटेका छन् । संस्थापक अध्यक्षदेखि अन्य पाँच पूर्व अध्यक्षहरु हिजो राजधनी काठमाडौंको हायात होटलमा भेला भई विवादमा समाधानको प्रयासमा सक्रिय भएका...


आधाभन्दा बढि बीमा कम्पनीले अझै बुझाउन सकेनन् आईटी अडिट रिपोर्ट

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई आईटी अडिट रिर्पोटको लागि पटक–पटक म्याद थप गरेर पनि आधा भन्दा बढी कम्पनीहरुले अझैसम्म गत वर्षकै आईटी अडिट रिपोर्ट बुझाउन सकेका छैनन् । बीमा समितिले तोकेको आईटी अडिटले बीमा कम्पनीहरुलाई ठूलो आर्थिक भार...


एक सातामा बैंकिङ प्रणालीबाट १७ अर्ब बेपत्ता, तरलता समस्या झन बढ्दै

काठमाडौं । माघको पहिलो सातामै वाणिज्य बैंकबाट १३ अर्ब रुपैयाँ निक्षेप घटेको छ । खासै कर्जा प्रवाह नभएको मौकामा बैंकिङ प्रणालीबाट १३ रुपैयाँ हराएको हो । पहिलो साता विदेशबाट आएको चार अर्ब सहित कूल १७ अर्ब रुपैयाँ एक सातामा...


नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको हकप्रद खरीदका लागि शुुरुमा पुस ७ गतेदेखि २७ गतेसम्म विक्रीको मिति तय गरिएकोमा माघ १२ गतेसम्मको मिति थप गरिएको हो । कम्पनीले...


सरकारी कम्पनीबाटै सुशासन निर्देशिका उल्लंघन, तीन कम्पनीद्धारा सिईओ नियुक्तीमा ढिलाई

काठमाडौं । बीमा समितिले संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ संशोधन गर्दै कुनै पनि बीमक कम्पनीले तीन महिनाभन्दा बढि सिईओ पद रिक्त हुन नपाउने व्यवस्था गरेको छ । तर, नियामक निकायको उक्त नियम सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीमै लागू...


दावी भुक्तानीमा नेको इन्स्योरेन्सको फड्को, ६ महिनामा ६० करोड दावी भुक्तानी

काठमाडौँ  नेको इन्स्योरेन्स कम्पनीले दावी भुक्तानीमा उल्लेख्य सफलता हासिल गरेको छ । गत आवको बक्यौता दावी भुक्तानी मध्ये करिब ७० प्रतिशत चालु आवको छ महिनामै गर्न सफल भएको कम्पनीले जनाएको छ । नेको इन्स्योरेन्स कम्पनीले २०७८ असारसम्म बाँकी दावीहरु...


नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयरमा भोलिसम्म आवेदन दिन पाईने

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिनका लागि थप भएको अवधि भोलि सकिदैछ । कम्पनीको हकप्रद खरीदका लागि शुुरुमा पुस ७ गतेदेखि २७ गतेसम्म विक्रीको मिति तय गरिएकोमा माघ १२ गतेसम्मको मिति थप गरिएको हो ।...


थप १२ हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौ । आज थप १२ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस संक्रमण बाट आज ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार...


एक सातामा बैंकिङ प्रणालीबाट १७ अर्ब चैट, तरलता समस्या झनै बढ्दै

काठमाडौं । माघको पहिलो सातामै वाणिज्य बैंकबाट १३ अर्ब रुपैयाँ निक्षेप घटेको छ । खासै कर्जा प्रवाह नभएको मौकामा बैंकिङ प्रणालीबाट १३ रुपैयाँ हराएको हो । पहिलो साता विदेशबाट आएको चार अर्ब सहित कूल १७ अर्ब रुपैयाँ एक सातामा...


एक घण्टामा चार पटक शेयर मूल्यमा उतारचढाव, शेयर बजारमा कसरी हुँदैछ चलखेल ?

काठमाडौं । नियामक निकाय कमजोर बनेको फाइदा उठाउँदै शेयर बजारका माफियाहरुले सोझा लगानीकर्ताहरुलाई फसाउन घातक चलखेल गरेको तथ्याङ्कले देखाएको छ । विगत तीन दिनदेखि लगातार घट्नेक्रममा रहेको शेयर बजारमा मंगलबार पनि सुरुमा पहिरो गएको थियो । माफियाहरुले योजनाबद्ध तरिकाले...


झिनो अंकले घटेको शेयरमा बजारमा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । नेपाली शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । अघिल्लो दिन सोमबार १०० अंकले घटेको शेयर बजार आज ५.९२ अंकले मात्र घटेको छ । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता...