रिभर फल्स पावरको साधारण सभा फागुन ६ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको छैठौं वार्षिक साधारण सभा फागुन ६ गतेका लागि बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी २८ काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको वार्षिक...


कालिन्चोक दर्शनले १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंक नियुक्त  

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले साधारण शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय सहित सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो । कम्पनीले १ सय रुपैयाँ अकिंत गरी १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता...


बीमा समितिद्धारा नेपाल लाइफलाई २० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय

बीमा समितिले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुृक्ति गर्ने नेपाल लाइफ इन्स्योरेन्सलाई २० हजार रुपियाँ जरीवाना गर्ने निर्णय...


सूर्या लाइफ इन्स्योरेन्सद्वारा घातक रोग वापतको बीमा दाबी भुक्तानी

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग वापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले १० लाख रुपैयाँ बराबरको घातक रोग विरुद्धको दावी भुक्तानी गरेको हो । इस्मा गाउँपालिका वडा नं. ४ गुल्मीका बीमित मधु खत्रीलाई कम्पनीले...


बिबाहमा दाइजो स्वरुप सिटिजन लाइफ इन्स्योरन्सको बीमा पोलिसी उपहार

काठमाडौं । गोरखा जिल्ला पालुङटार नगरपालिका–४ निवासी महेन्द्र रोका र चिन माया रोकाले छोरी मिरा रोकालाई बीमा पोलिसी उपहार दिएका छन् । छोरी मिरा रोकाको बिबाहको उपलक्ष्यमा परिवारले दाइजो स्वरुप सिटिजन लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार दिएका हुन् ।...


बैंक अफ काठमाण्डूको संस्थापक शेयर लिलामीमा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २६ हजार ३५२ कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयर प्रतिकित्ता न्यूनतम २१० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा...


राष्ट्र उत्थान लघुवित्तको खुद नाफामा छलाङ

काठमाडौ.। राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा खुद नाफामा छलाङ मारेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमाससम्मको विवरणअनुसार संस्थाको खुद नाफा १४८ प्रतिशतले बृद्धि भएको हो । गत आवमा १...


नेशनल माइक्रोफाइनान्स लघुवित्तद्धारा बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको माघ ६ गते धादिङ्ग जिल्लोको धादिङ्गबेसीमा सम्पन्न आठौं वार्षिक साधारण सभाले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरको हो । कम्पनीले आव २०७८।०७९ को लागि...


एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा हुने स्थान परिवर्तन

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १३औं वार्षिक साधारण सभा हुने स्थान परिवर्तन गरेको छ । कम्पनीको माघ १३ गेत बसेको संचालक समितिको बैंठकले माघ २१ गते शुक्रबार कम्पनीको प्रधान कार्यालय मैतिदेवी काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने गरी तय...


दुई दिनमै १८ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौ । नेपाली बजारमा सुनको मूल्य आज पनि ओरोला लागेको छ । बिहिबार तोलामा ९ सय रुपैयाँले घटेको सुन शुक्रबार पनि सोही मूल्यमा घट्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार...


चिलिमे जलविद्युतद्धारा नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्न सुरु

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले नगद लाभांश वितरण सुरु गरेको छ । कम्पनीले माघ ५ गतेदेखि यस वर्षको कर समेत ७ दशमलव ५ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गर्ने सुरु गरेको हो । सभाले गत आर्थिक वर्षको...


खुद ब्याज आम्दानी बढेपनि स्वभिमान लघुवित्तको नाफा घट्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । स्वभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार संस्थाको खुद नाफामा गिरावट आएको छ । चालु आवको पुष मसान्तसम्ममा संस्थाले २ करोड १९ लाख २२ हजार...


साधना लघुवित्तद्धारा बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीको कात्तिक १३ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाले शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । वार्षिक साधारण सभा...


वोमी लघुवित्तको खुद नाफामा उल्लेख्य प्रगती, अधिकांश सूचक सकारात्मक

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार संस्थाले खुद नाफामा छलाङ मारेको छ । चालु आवको पुष मसान्तसम्ममा लघुवित्तले ८ करोड ८७ लाख रुपैयाँ खुद...


जानकी फाइनान्सको साधारण सभा फागुन ७ गते, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । जानकी फाइनान्सले २५ औं वार्षिक साधारण सभा फागुन ७ गतेका लागि बोलाएको छ । फाइनान्सले होटल मानकी इन्टरनेशनल प्राली शिवचौक जनकपुरमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५...


माघ २१ देखि जाल्पा सामुदायिक लघुवित्तको आइपीओ निष्काशन हुने

काठमाडौं । लामो समयको अन्तरालपछि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । केही महिनायता नेपाल धितोपत्र बोर्ड (सेबोन)ंमा अध्यक्षबिहिन रहँदा धेरै कम्पनीहरुको आइपीओ प्रस्ताव पाइपलाईनमा रहेको थियो । कम्पनीले माघ २१ गतेदेखि...


एनएलजी इन्स्योरेन्स कम्पनीले गर्यो लाभांश घोषणा, कति दिँदै छ बोनस शेयर र नगद लाभांश ?

एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।कम्पनीको हिजो माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि ०।५२६३ प्रतिशत नगद लाभांश गरी...


सुदुरपश्चिम, कर्णाली र मधेश प्रदेशमा शाखा विस्तार गर्दै बीमा समिति

काठमाडौं । बीमा समितिले संघीयतालाई कार्यान्वयन गर्दै सबै प्रदेशमा शाखाहरु खोल्ने प्रक्रिया सुरुवात गर्दैछ । समितिले पहिलो चरणमा सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र मधेश प्रदेशमा आफ्नो शाखा कार्यालय स्थापना गर्ने तयारी सुरु गरेको जनाएको छ । अर्थमन्त्रालयले संघीयता कार्यान्वयन...


अजोड इन्स्योरेन्स कम्पनीको चौथो बार्षिक साधारणसभा फागुन ६ गते हुने, बुक क्लोज कहिले ?

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले बार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन ६ गते आव २०७७।०७८ को चौथो बार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो । कम्पनीले बार्षिक साधारणसभा काठमाडौंको युनाईटेड वल्र्ड...


चौबाटोमा भिडियो खिचेर प्य्राङ्क गर्नेलाई कारवाही गर्न गृहमन्त्रालयको निर्देशन

काठमाडौं । ठाउँ कुठाउमा बसेर सडकमा हिडिरहेकाहरुलाई प्य्राङ्क गर्नेहरुलाई अबदेखि सरकारले कारवाही गर्ने भएको छ । अनाधिकृत रुपमा भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्नेहरुलाई कारवाहीको दायरामा आउने भएका हुन् । गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो...