एकैदिन कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु, ३५४० जना संक्रमित

काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० जनामा कोरोना भाइरस संक्रमण पृष्टि भएको छ । थप ३२ जना संक्रमितको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार ९१० जनामा पीसीआर परीक्षण गर्दा...


छोरालाई जन्मदिनमा एशियन लाइफको बीमा पोलिसी उपहार

हेटौडा । जन्मदिनको अवसरमा आफना सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा आफ्नो बच्चाको भावी सुरक्षाको लागि अभिवाकहरुले बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ।...


बीमा समितिद्धारा प्राईम लाइफ इन्स्योरेन्स कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना

काठमाडौं । प्राईम लाइफ इन्स्योरेन्स कम्पनीलाई बीमा समितिले १० हजार रुपैयाँ जरिवाना गरेको छ।समितिले कम्पनीलाई संस्थागत सुशासन निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ विपरित कार्य गरेको कारण कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय...


नेप्सेमा उछाल आउँदा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा छलाङ छाएको छ । आइतबार नेप्से १०५.५५ अकंले वृद्धि भएको हो । पूँजी बजारमा नेप्सेमा सूचिकृत २३१ कम्पनीको १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से...


५ कम्पनीको शेयरमा सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । गत साताको अन्तिम कारोबारको दिन ३.२९ अकंले वृद्धि भएको नेप्से आज साताको पहिलो दिन भने १०५.५५ अकंले वृद्धि भएको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३१ कम्पनीको १...


नेप्सेमा उछाल, १०५ अंकले बृद्धि हुुँदा ६ अर्बमाथिको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार बजारमा उछाल आएको छ । गत साता घटेको शेयर बजार आज १०५.५५ अंकले बृद्धि भएको हो । केही समययता क्रमशः घटेको नेप्से परिसूचक आज ३.८० प्रतिशतले बृद्धि भएर २८८५.५३ विन्दुमा कायम भएको छ...


अपि पावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा उछाल आएको छ । गत साता घटबढको उतारचढाव भएको नेप्से परिसूचक आज १०५.५५ अंकले बृद्धि भएको छ । नेप्सेमा सूचीकृत २३१ कम्पनीको १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता शेयर किनबेच...


१६ कम्पनीद्धारा बीमाको लाईसेन्स माग्दै बीमा समितिमा निवेदन दर्ता, अझै दर्ता हुने क्रम जारी

काठमाडौं । बीमा समितिले जीवन, निर्जीवन र लघु बीमाको नयाँ लाइसेन्स दिने तयारी गरेसंगै आवेदन दिनेहरुको क्रम बढेको छ । अहिलेसम्म करिब डेढ दर्जन कम्पनीहरुले नयाँ लाइसेन्सको लागि प्रस्ताव बुझाएको बीमा समितिले जनाएको छ । बीमा समितिले त्यसरी आएका...


निफ्राको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो दिन शेयर बजार खुलेको करिब ढाई घण्टामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कारोबारमा आएका २२४ कम्पनीमध्ये निफ्राको शेयर सर्वाधिक ४ लाख २७ हजार ८७ कित्ता...


एनसीसी बैंकको साढे ७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनसीसी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएकोा छ । बैंकले संस्थापक समूह तर्फको ७ लाख ५९ हजार ३७२ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैकका संस्थापक शेयरधनी कोषराज वन्तले ३ लाख ८ हजार, बोध प्रसाद त्रिपाठीले...


रात्रिकालिन व्यवसायीद्धारा एक हप्ताभित्र व्यवसाय संचालन गर्न नदिए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । कोरोना महामारी तीव्र रुपमा फैलिएपछि सरकारले रोक लगाएको रात्रिकालिन सेवाहरु पुनः संचालनमा ल्याउन पाउने रात्रिकालिन व्यवसायीहरुले माग गरेका छन् । शुक्रबार आयोजित कार्यक्रममा व्यवसायीहरुले एक हप्ताभित्र व्यवसाय संचालन गर्न नदिए लाखौंलाई सडकमा उतार्ने चेतावनी समेत दिएका छन्...


आइएमई लाइफ इन्स्योरेन्सद्धारा ११ लाख मृत्यु दावी भुक्तानी

काठमाडौं । आईएमई लाइफ लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावीको ११ लाख १८ हजार रुपैयाँ भुक्तानी गरेको छ ।कम्पनीको खाँदबारी शाखाले बीमित पाँचखपन –६ स्थित वानाका टोल बस्ने ३५ वर्षीया दिलसा गिरीको आफन्तलाई ११ लाख १८ हजार रुपैयाँको चेक एक...


महिला लघुवित्तको खुद नाफा सवा ८ करोडमाथि, इपिएस कति ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अुनसार कम्पनीको खुद नाफामा आकर्षक सुधार देखिएको छ । चालु आवको दोस्रो त्रैमासम्ममा कम्पनीले खुद नाफा ५०.५० प्रतिशतले वृद्धि गरि...


हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विजयबहादुर शाह नियुक्त हुँदै

काठमाडौ । हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा विजयबहादुर शाह नियुक्त हुने भएका छन् ।कम्पनीको संचालक समितिबाट स्वीकृती भई अन्तिम स्वीकृतीको लागि बीमा समितिमा पुगेको छ । बीमा समितिले अन्तिम स्वीकृती दिएसँगै कम्पनीको सिईओमा शाह कम्पनीको सिईओमा...


एलआइसी नेपालको १९औं साधारण सभा फागुन ११ गते, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले १९औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ ११ गते बसेको संचालक समितिको बैठकले सभा फागुन ११ गते एलआइसी शिक्षालय हल, नक्साल काठमाडौंमा बिहान सवा ११ बजे भर्चुअल माध्यमबाट बस्ने...


विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमा सर्किट, कति पुग्यो शेयरमूल्य ?

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार खुलेको केही समयमा नै दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नेप्से खुलेको करिब १ घण्टामा विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो । कारोबारमा आएको...


साताको पहिलो दिन सुन तोलामा ४ सय रुपैयाँले घट्यो

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार ९ सय रुपैयाँले घटेको सुन आइतबार पनि फेरी ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार...


खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेसँगै मानुषी लघुवित्तको नाफामा उत्कृष्ट सुधार, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा खुद नाफामा उल्लेख्य सुधार गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमाससम्मको विवरणअनुसार साढे १ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ ।...


एक्सेल डेभलपमेन्ट बैंकद्धारा ३० प्रतिशत हकप्रद शेयर डिम्याट खातामा जम्मा गर्न सुरु

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीको हितग्राही खातामा हकप्रद शेयर जम्मा गर्न सुरु गरेको छ । बैकले निष्कासन गरेको ३० प्रतिशत हकप्रद शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । कम्पनीले असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म...


रुरु जलविद्युतको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

काठमाडौं । रुरु जलविद्युत परियोजना जलविद्युत लिमिटेडले बोनस शेयर शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । कम्पनीको असोज १६ गते सम्पन्न वार्षिक साधारण सभाले १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बोनस शेयर...