राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्रीद्धारा लालपूर्जा वितरण गर्न स्थालगत निरीक्षणमा

काठमाडौं । लालपूर्जा वितरणको प्रक्रियाका लागि राष्ट्रिय भूमि आयोग चितवनले स्थलगत निरीक्षण गरेको छ ।चितवनको ३ वटा स्थानिय तहमा लालपूर्जा वितरणको लागि आयोगका अध्यक्ष बद्री तिमिल्सिनासहितको टोली आफै फिल्डमा खटिएर स्थलगत निरीक्षण गरेको हो । भरतपुर महानगरकी प्रमु्ख मेयर...


भोलि सार्वजनिक बिदा दिने मन्त्री परिषद्को निर्णय

काठमाडौं । सोनाम ल्होसारको अवसरमा भोलि (माघ १९ गते) सार्वजनिक बिदा हुने भएको छ । माघ १७ बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैंठकले सोनाम ल्होसारको अवसरमा सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।    


विद्युत बिक्री आम्दानी बढेपनि दिव्यश्वरी हाइड्रोपावर १५ लाख ५६ हजार नोक्सानीमा

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावरले चालु आर्थिक वर्षका दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको नोक्सानमा गएको छ । पुस मासन्तसम्मको अवधिमा कम्पनीले १५ लाख ५६ हजार नोक्सानका रहेको छ । गत वर्ष यसै अवधिमा...


आँधिखोला लघुवित्तको यस्तो देखियो दोस्रो त्रैमास

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । दोस्रो त्रैमासमा लघुवित्तले २ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३६।६९५ धेरै हो । गत वर्ष यस...


स्वावलम्बन लघुवित्तद्धारा एकैपटक ७ जना कर्मचारी बरखास्त

काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ जना कर्मचारी बरखास्त गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै विभिन्न शाखाका कर्मचारीलाई बरखास्त गरेको जनाएको हो । कम्पनीका केही कर्मचारीहरुले नियमसंगत तवरले लिखित रुपमा हस्तान्तरण समेत नगरी संस्थाको...


दोस्रो त्रैमासमा अजोड इन्स्योरेन्सको व्यवसाय मुनाफा दुवै बढ्यो, अन्य सूचांक कस्तो ?

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको मुनाफा र बीमा व्यवसाय दुवै बढेको देखिएको छ । चालु आवको छ महिनामा अजोड इन्स्योरेन्स कम्पनीले...


घलेम्दी हाइड्रोपावारको खुद नाफा २० लाख रुपैयाँमाथि, अन्य सूचक कस्तो ?

काठमाडौं । घलेम्दी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार आएको छ । गत आर्थिक वर्ष यसै अवधिमा ९६ लाख ७२ हजार रुपैयाँ नोक्सानमा रहेको कम्पनी...


आइएमई जनरल इन्स्योरेन्सले २ लाख कित्ता शेयर बिक्री गर्ने, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीको संस्थापक शेयरधनी हाथवे इन्भेष्टमेन्ट नेपालले आफ्नो नाममा रहेको सर्वसाधारण समूहको शेयर बिक्रीका लागि स्वीकृत माग गरेबमोजिम कम्पनीले शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।...


सुन तोलामा १ सय रुपैयाँले वृद्धि, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ । साता दुई दिन ८ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने तोलामा १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य...


नेपाल एसबिआइ बैंकको संचालकमा बनर्जी नियुक्त

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले संचालक समितिमा पिनाकी नाथ बनर्जीलाई नियुक्त गरेको छ । माघ १७ गते बसेको संचालक समितिको बैठकले बनर्जीलाइ संचालकमा नियुक्त गरेको हो । बैंकको संस्थागत शेयरधनी भारतीय स्टेट बैंकको तर्फबाट बैंकको संचालक समितिमा संचालकको...


इमर्जिङ नेपालले माघ २६ गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले माघ २६ गतेदेखी आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आइपीओ निष्कासन गर्ने लागेको हो ।...


स्वावलम्बन लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज (माघ १८ गते) अन्तिन दिन रहेको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ६२ हजार ४९८ कित्ता शेयर लिलामीमा बिक्री खुला गरेको हो...


बीमा समितिद्धारा ११ वटा बीमा कम्पनीहरुलाई कारवाही गर्ने निर्णय, जनही १० हजार जरिवाना

काठमाडौं । नियामक निकाय बीमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ कम्पनीहरुलाई कारवाही गर्ने निर्णय गरेको छ । १० हजार रुपैयाँ जरिवाना गराएको छ । बीमा समितिले निर्धारित समयमा वित्तिय विवरण तयार पारी लेखा परिक्षण प्रतिवेदन बीमा समितिमा नबुझाउने कम्पनीहरुलाई...


सानिमा बैंकको तिन शाखा कार्यालयको शुभारम्भ

काठमाडौं । सानिमा बैंक लिमिटेडले थप तीन नयाँ शाखा कार्यालयको शुभारम्भ गरेको छ । बैंकले कावासोती, बर्दिबास र अत्तिरियामा बैंकका शाखा कार्यालय बिस्तार गरेको हो । उक्त शाखा कार्यालय मध्य कावाकोती शाखाको कावासोती नगरपालिकाका मेयर चन्द्र कुमारी पुन, बर्दिबास...


आइएमई लाइफ इन्स्योरेन्सको नयाँ मस्कट सार्वजनिक

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले नयाँ मस्कट सार्वजनिक गरेको छ। यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले आईएमई लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गर्ने मास्कट पनि सार्वजनिक गरेका छन्। अबको युग डिजिटल प्रविधिउन्मुख रहेको हुनाले कम्पनीका सबै कामकाज डिजिटल प्रविधिमार्फत...


समाज लघुवित्तद्धारा ३ जना संचालक नियुक्त

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ जना संचालक चयन गरेको छ । कम्पनीको माघ १६ गते जानकी फैमली होटल एण्ड पार्टी प्यालेस मंगलवा, सर्लाहीमा सम्पन्न वार्षिक साधारण सभाले संस्थापक शयरधनीको तर्फबाट तीन जना संचालक निर्विरोध निर्वाचित गरेको...


माउन्टेन हाइड्रो नेपाल सहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको पहिलो दिन उच्च अकंले वृद्धि भएको नेप्सेमा साताको दोस्रो दिन फेरी राताम्य भएको छ । सोमबार नेप्से १४.४८ प्रतिशतले घटेको हो । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड १ लाख ५ हजार ६६९ कित्ता...


शेयर बजारबाट कमाएको पैसाले छोराले दिए बुबाको जन्मदिनमा बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरको समयमा बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दो छ । यसैक्रममा २० बर्षे छोरा प्रकाश सापकोटाले शेयर बजारबाट कमाएको पैसाले आफनो बुबा हिरालाल सापकोटाको जन्मदिनमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ५ लाख ६० हजार रुपैयाँको...


३ कम्पनीको शेयरमा लाग्यो सर्किट, यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । साताको दोस्रो दिन फेरी नेप्से ओरालो लागेको छ । आइतबार १०५ अकंले बढेको नेप्से सोमबार भने १६ अकंले घट्न पुगेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड १ लाख ५ हजार ६६९ कित्ता...


१४ अंकले घट्यो नेप्से, कारोबार पाँच अर्बमाथि, कुन उपसमुहको अवस्था कस्तो ?

काठमाडौं । साताको दोस्रो दिन नेप्से १४ अंकले घटेकोछ । समग्र मूल्य सूचक नेप्से विहान केही समय २९०५ को बिन्दुमा पुगेर कारोबार बन्द हुँदा १४.४८ अंकले घटेर २८७१.०५ बिन्दु कायम भएको छ । सोमबार नेप्सेमा एक करोड एक लाख...