गुराँस लघुवित्तको नाफा ४६ प्रतिशतले घट्यो, अन्य सूचांकले देखायो यस्तो अवस्था

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको मुनाफा घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीको मुनाफा घटेको देखाएको हो । गत आवको छ महिनामा एक करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा...


आईएमई जनरल इन्स्योरेन्स २२ औं वर्षमा प्रवेश, उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनी आजबाट २२ औं वर्षमा प्रवेश गरेको छ । मुलुकमा बीमा कम्पनीको उपस्थिति निकै कम भएको अवस्थामा २०५७ साल माघ १९ गते एनबी इन्स्योरेन्स कम्पनीको रुपमा स्थापना भएको आईएमई जनरल इन्स्योरेन्स कम्पनीले आजबाट २१...


सोनाम ल्होसारको अवसरमा आज सार्वजनिक बिदा

काठमाडौं । सोनाम ल्होसारको अवसरमा आज सार्वजनिक बिदा हुने भएको छ । माघ १७ बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैंठकले सोनाम ल्होसारको अवसरमा सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।


आईएमएस सफ्टवेयरले डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि सेलपेसँग गर्यो सहकार्य

काठमाडौं । आईएमएस सफ्टवेयरले आफना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि सेलपेसँग सहकार्य गरेको छ । उक्त सम्झौतापत्रमा आइएमएस सफ्टवेयरका तर्फबाट सन्तोष ताम्राकार र सेलकम प्रालिका तर्फबाट पवन प्रधानले हस्ताक्षर गरेका छन् । सेलपे, सेलकमद्वारा संचालित नेपाल...


आज राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी फेरी इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा ३ रुपैयाँ बढाएको हो । निगमले सार्वजनिक गरेको विज्ञप्ति अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ,...


नियमनमा लय पक्रदै बीमा समिति, गलत गर्नेमाथि थप कारवाही गर्न दरिलो हिम्मत जरुरी छ

काठमाडौं । बीमा कम्पनीहरुप्रति पछिल्लो समय बीमा समिति आक्रामक बन्दै गएको छ । बीमा समितिले जारी गरेको पछिल्लो निर्देशनप्रति बीमा कम्पनीहरुले विरोध गरिरहेको हुँदा समितिले कम्पनीहरुप्रति आक्रामक बन्दै गएको देखिन्छ । यस अघि यती धेरै कम्पनीहरुलाई बीमा समितिले जरिवाना...


थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० हजार ७७६ जनामा पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जनामा र ६ हजार ८९८...


स्थानीय तहको निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान

काठमाडौं । आगामी जेठ ४ गते प्रस्ताव गरेको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ ।आयोगका पदाधिकारीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन मितिबारे परामर्श दिँदै अनुमानित खर्चबारे अनु्मान गरिएको छ । आर्थिक...


गुराँस लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं ।  गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको टीकापुर शाखाद्वारा मृत्यु दाबि भुक्तानी गरेको हो ।कम्पनीले मृतकको परिवारलाई २ लाख ८२ हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो । जानकि गाउँपालिका वार्ड न –...


राष्ट्र बैंक र आईएफसीबीच साइकोमेट्रिक स्कोरिङ सम्बन्धी समझदारी

काठमाडौं ।  नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को परीक्षणका लागि एक समझदारीपत्रमा हस्ताक्षर भएको छ...


मोदी इनर्जीको साधारण सभा फागुन १० गते, यस्ता छन् एजेण्डा

काठमाडौं । मोदी इनर्जी लिमिटेडको चौथो वार्षिक साधारण सभा फागुन १० गतेका लागि बोलाएको छ । सभा कम्पननीको रजिष्ट्रर्ड कार्यालय डिल्ली बजार काठमाडौंमा दिउँसो ३ बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन...


जाल्पा सामुदायिक लघुवित्तको आइपीओ शुक्रबार खुल्ने, यस्तो छ कम्पनीको अवस्था

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले माघ २१ गतेदेखि अंकित मूल्य १०० रुपैयाँका दरले ५ लाख २२ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।कम्पनी ऐन, २०६३ तथा...


नेप्सेमा सुधार आउँदा लघुवित्तका शेयरधनीले सर्वाधिक गुमाए

काठमाडौं । मंगलबार नेप्से फेरी उकालो लागेको छ । सोमबार १४ अकंले घटेको नेप्से आज भने १९.२६ अकंले वृद्धि भएको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर किनबेच...


नेप्से १९ अंकले बढ्दा ६ अर्बमाथिको कारोबार, हाइड्रोपावरमा चमत्कारिक बृद्धि

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सुधार देखिएको छ । अघिल्लो दिन १४ अंकको गिरावट आएको शेयर बजारमा आज १९.२६ अंकले बृद्धि भएर २८९१.३० विन्दुमा पुगेको छ । यस साताको पहिलो दिन चुनाव लागेसँगै आश्चर्यरुपमा नेप्से १०५ अंकले...


दुई कम्पनीको शेयरमा सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । साताको तेस्र्रो दिन नेप्सेमा सुधार आएको छ । साताको पहिलो दिन १०५ अकंले बढेको नेप्से साताको दोस्रो दिन १४ अकंले घट्न पुगेको थियो । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५...


हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सुधार देखिएको छ । यस साताको पहिलो दिन १०५ अंकले बढेको नेप्सेमा सोमबार १४ अंकको गिरावट आएको थियो । आज फेरी शेयर बजारमा १९ अंकले बृद्धि भएर हरियाली छाएको छ । नेप्सेमा...


पुँजीगत खर्च गर्नू भनेर सचिवहरूलाई बारम्बार दबाब दिइरहनु राम्रो हैन : अर्थमन्त्री शर्मा

काठमाडौं । पुँजीगत खर्च गर्नू भनेर सचिवहरूलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा भएको आर्थिक वर्ष ०७८/०७९ को हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा उनले यस्तो बताएका हुन् ।...


चालु आवको पुष मसान्तसम्ममा महुली लघुवित्तको खुद नाफा साढे ५ करोड, इपिएस कति ?

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीले खुद नाफामा उत्कृष्ट सुधार गरेको छ । चालु आवको पुष मसान्तसम्ममा संस्थाले ५ करोड ५६ लाख ३७...


स्वास्थ्य बीमा बोर्डद्धारा दाबी सम्बन्धी कागजातहरु आइएमआइएस सिस्टममा अपलोड गर्ने आग्रह

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले दाबीसँग सम्बन्धीत आवश्यक कागजातहरु आइएमआइएस सिस्टममा अपलोड गर्ने अनुरोध गरेको छ । सेवा प्रदायक स्वास्थ्य संस्थाहरुबाट बीमितलाई सेवा प्रदान गरे बापत पाउनु पर्ने दाबी रकम भुक्तानीका लागि बीमा ब्यवस्थापन सूचना प्रणाली सफ्टवेयरमा स्वास्थ्य बीमा...


प्रभु क्यापिटलको विन्टर अफर सञ्चालन

प्रभु क्यापिटल लिमिटेडले गएको वर्षमा सञ्चालित विन्टर अफरमा ग्राहकहरुको अभूतपूर्व सहभागितालाई मध्यनजर गर्दै यस वर्ष पनि विन्टर अफर ल्याएको छ । हाल देशभरी व्याप्त कोभिड महामारीको अवस्थाबाट सुरक्षित रहँदै यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइन माध्यमबाट प्रभु क्यापिटलको...