कोरोना महामारीका कारण रोकिएका लोकसेवाका परीक्षाहरु फागुन ६ गतेदेखि हुने

काठमाडौं । कोरोना महामारीका कारण रोकिएको लोकसेवा आयोगका परीक्षाहरु फागुन ६ गतेदेखि हुने भएका छन् । लोक सेवा आयोगले आज एक सूचना प्रकाशित गर्दै यसअघि सूचना आइसकेर पनि रोकिएका परीक्षाहरु सोही मितिदेखि संचालन गर्ने जनाएको हो । आयोगको माघ...


नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा रहेको रकम मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले २१ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । कर्मचारी सुरक्षण कोषमा रहेको उक्त २१ करोड रुपैयाँ केन्द्रीय...


राष्ट्र बैंकको विकास बैंक र फाइनान्स कम्पनी सुपरिवेक्षण विभाग गाभिए, फागुनबाट एकिकृत रुपमा काम हुने

काठमाडौं । राष्ट्र बैंकको विकास बैंक र फाइनान्स कम्पनी सुपरिवेक्षण विभाग गाभिएका छन् । राष्ट्र बैंकले यी दुबै विभागलाई गाभेर ‘वित्तीय संस्था सुपरिवेक्षण विभाग’ बनाएको छ । गभर्नर अध्यक्ष हुने व्यवस्थापन समितिको गत कात्तिक ११ गतेको बैठकले विभाग गाभ्ने...


१४ अंकले घटेको शेयरबजारमा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से राताम्य भएको छ । नेप्से आज १४.५८ अकंले घट्दा समेत कारोबार भने उकालो लागेको हो । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर किनबेच...


दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक हाइड्रोपावरका लगानीकर्ताले कमाए

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से फेरी ओरालो लागेको छ । बिहिबार नेप्से १४.५८ अकंले घटेको हो । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर किनबेच हुदाँ ८ अर्ब ६१...


नेप्सेमा १४ अंकको गिरावट, हाइड्रोपावर र निर्जीबन बीमा समूहको बढ्दा ८ अर्बमाथिको कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा पुनः गिरावट आएको छ । यस साताको पहिलो दिन उछाल आएको नेप्सेमा क्रमशः गिरावट आएको थियो । बिहिबार शेयर बजार खुलेको केही समयसम्म झिनो अंकले बृद्धि भएको नेप्से परिसूचक १४.५८ अंकले...


हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा पुनः गिरावट आएको छ । बिहिबार शेयर बजार खुलेको केही समयसम्म झिनो अंकले बृद्धि भएको नेप्से परिसूचक १४.५८ अंकले घटेर बन्द हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको १ करोड ५७...


जाल्पा सामुदायिक लघुवित्तको आइपीओ भोलिदेखि निष्काशन, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) भोलिदेखि निष्काशन हुँदैछ । कम्पनीले भोलि (माघ २१ गते)देखि अंकित मूल्य १०० रुपैयाँका दरले ५ लाख २२ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । जसमध्ये साधारण...


गोर्खाज फाइनान्सको सिइओमा सन्तोष कुमार घिमिरे नियुक्त

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले प्रमुख कार्यकारी अध्यक्ष (सिइओ) नियुक्त गरेको छ । कम्पनीको माघ १८ गते बसेको बैठकले रिक्त रहको उक्त पदमा सन्तोष कुमार घिमिरेलााई माघ १९ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षको लागि नियुक्त गरेको हो ।


विभिन्न अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात

काठमाडौं । नेपालमा अनलाईन मार्फत अपोइन्टमेन्ट सेवा दिँदै आइरहेको कोजेन्ट हेल्थले विभिन्न अस्पतालहरूमा अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात गरेको छ । कोजेन्ट हेल्थले नेपालको अग्रणी भुक्तानी सेवाप्रदायक इसेवासँगको सहकार्यमा एभरेष्ट हस्पिटल नयाँबानेश्वर, इशान बाल तथा महिला अस्पताल बसुन्धरा काठ्माडौँ, मेडिप्लस...


एशियन लाईफ इन्स्योरेन्स सहित ३ कम्पनीको साधारण सभा भोलि

काठमाडौं । तीन कम्पनीको वार्षिक साधारण सभा भोलि (माघ २१ गत) बस्दैछ । एशियन लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स कम्पनी र ग्रीन लाइफ हाइड्रोपावरको साधारण सभा शुक्रबार बस्दैछ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३...


मध्यभोटेकोशीको संचालकमा अरनिको हाइड्रोपावरका अध्यक्ष सुभाष कर्माचार्य मनोनयन

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले संचालकमा सुभाष कर्माचार्यलाई नियुक्त गरेको छ । कम्पनीको संस्थापक शेयरधनी अर्थात् शेयर लगानी गर्ने सिन्धुपाल्चोक जिल्लाका स्थानीय ३ कम्पनीहरु (नेपाल अरनिको हाइड्रोपावर, सिन्धु इन्भेष्टमेन्ट कम्पनी र सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी)को तर्फबाट आलोपालो प्रणालीअन्तर्गत सो...


बैंक, वित्त र लघुवित्तमा रोजगारीको अवसर, कुनमा कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । बैंक, वित्त र लघुवित्त कम्पनीले रोजगारीको अवसर खुलाएको छ । ग्रीन डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स र किसान लघुवित्तले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । ग्रीन डेभलपमेन्ट बैंकले हेड डिपार्टमेन्ट अन्तर्गत रिस्क...


सुन तोलामा ५ सय रुपैयाँले वृद्धि, चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । सुन तोलामा ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला...


कर्णाली डेभलपमेन्ट बैंकको १७औं साधारण सभा फागुन २० गते, यस्ता छन् एजेण्डा

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले १७ औं वार्षिक साधारण सभा आह्वान गरेकोछ । बैंकको माघ १८ गते बसेको संचालक समितिको बैठकले सभा फागुन २० गते शुक्रबार कल्पतरु, नेपालगंजमा दिउसो १ बजे विद्युतीमा माध्यमबाट बस्ने निर्णय गरेको हो ।...


एनआइसी एशिया लघुवित्तद्धारा चितवनका विपन्न समुदायलाई कम्बल वितरण

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चिसोबाट प्रभावित कुरिनटार चितवनका १५ गरिब तथा विपन्न समुदायका परिवारलाई कम्बल वितरण गरेको छ । संस्थाको कुरिनटार शाखाले चेपाङ्ग समुदायका १५ गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेको हो । केही...


समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद शेयर फागुन ८ गतेदेखि निष्काशन

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर फागुन ८ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले साउन १५ गते २ बराबर १ को अनुपातमा हकप्रद निकाष्सनका गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकोमा मंसिर २९ गते अनुमति...


नेरुडे लघुवित्तको खुद नाफा ७७ प्रतिशतले बृद्धि, इपिएस कति ?

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा आकर्षक सुधार देखिएको छ । गत आर्थिक वर्ष यसै अवधिमा कम्पनीले ७ करोड ४२ लाख २८...


खुद ब्याज आम्दानी बढेपनि समता घरेलु लघुवित्तको नाफा सामान्य घट्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार संस्थाको खुद नाफामा सामान्य गिरावट आएको छ । गत आवको पुष मसान्तसम्ममा ३ करोड ६४ लाख १३...


एचआइडिसिएलले ३ करोड ३० लाख शेयर पुनः लिलाम बढाबढ मार्फत बिक्री गर्ने

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)ले बिक्री नभएको शेयर पुनः लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीको माघ २० गते बसेको संचालक समितिको बैठकले कम्पनीले यसअघि बिक्री गरेको हकप्रद शेयरमध्ये संस्थागत समूह अन्तर्गत...