मिथिला लघुवित्तको नाफा १६ प्रतिशतले बृद्धि, जगेडा कोषमा साढे १६ करोडमाथि संचित

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ३ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार पुष मसान्तसम्ममा संस्थाको खुद नाफा १६.८७ प्रतिशतले बढ्न पुगेको हो...


आरएमडिसि लघुवित्तको खुद नाफा १६ करोड ८५ लाख माथि, अन्य सूचक कस्तो ?

काठमाडौं । आरएमडिसि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाले खुद नाफामा उल्लेख्य प्रगति गरेको छ । सस्थाले चालु आवको पुष मसान्तसम्ममा १६ करोड ८५ लाख ४...


एनसीसी बैंकका संचालक निशेष प्रधानद्धारा राजिनामा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका संचालक निशेष प्रधानले राजिनामा दिएका छन् । सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने संचालक प्रधानले आफ्नो ब्यक्तिगत कारणले माघ २३ गते दिएको राजिनामा सोही मितिमा बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको...


सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । सोमबार सुन तोला १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य...


प्राइम कमर्सियल बैकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको कित्ता र न्यूनतम मूल्य भने खुलाएको छैन । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री...


जनरल इन्स्योरेन्स कम्पनीको मुनाफा बृद्धि,  दावी भुक्तानी बक्यौता दोब्बर, व्यवसाय खुम्चियो

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले मुनाफा उल्लेख्य बृद्धि हुँदा अन्य सूचांकले खराव चित्र कोर्न पुगेको छ । कम्पनीको बक्यौता दावी भुक्तानी ११९.८८ प्रतिशतले बृद्धि हुँदा कम्पनीभित्र चुस्त दुरुस्त प्रशासनिक काम हुन नसकेको पुष्टि हुन आएको छ । कम्पनीको बीमा...


ज्योती लाईफ इन्स्योरेन्स सहित ३ कम्पनीको शेयर मूल्य समायोजन, कसको कतिमा खुल्ला कारोबार ?

काठमाडौ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी), ज्योती लाईफ इन्स्योरेन्स र जानकी फाइनान्सको शेयरमूल्य आज नेप्सेले समायोजन गरेको हो । एलआइसिले २०%, ज्योती लाइफ इन्स्योरेन्स्ले १०%...


दोस्रो त्रैमासमा महालक्ष्मी लाइफको फराकिलो प्रगति, जीवन बीमा कोष ५२% ले बृद्धि, सबै सूचांकमा प्रगति

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेकोछ । कम्पनीको अपरिस्कृत वित्तिय विवरणमा फराकिलो प्रगति गरेको देखिएको छ । तथ्याङ्कमा अन्य कम्पनी भन्दा निकै पछाडि रहेपनि कम्पनीले बीमा व्यवसायको दीगो विकास...


तरलता अभावको स्थायी समाधान बैंकर्स परिसंघको आग्रह

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अभाव हुँदै गएको र त्यसको स्थायी रुपमा समाधान गर्नुपर्नेमा जोड दिएको छ । सिविफिनले तरलता अभाव सम्बन्धी एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै...


कर्णाली सरकारका नवनियुक्त पाँच मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्री जीवनबहादुर शाहीले आज नियुक्त गर्नुभएका भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री पदमबहादुर रोकाय, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ...


भन्सार छलेर सुन र मोबाइल ल्याउने चार जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अवैध रूपमा भन्सार छलेर ल्याएको सुन, मोबाइल र ल्यापटपसहित चारजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा कार्यालयले जजिरा एअरको फ्लाइटबाट दुबई, कुवेत हुँदै नेपाल आएका मोरङका ३० वर्षीय पदमबहादुर अधिकारी, सोही ठाउँका...


घरजग्गा र शेयर बजारमा कर्जा धेरै हुँदा बैंकिङ सिष्टममा समस्याः सिविफिन

काठमाडौं । नेपाल बैंकर्स परिसंघका अध्यक्ष पवन कुमार गोल्यानले घरजग्गा र शेयर बजारमा धेरै कर्जा दिएका कारण तथा उपभोग्य वस्तु अन्तर्गत अन्य शिर्षकमा समेत ठूलो मात्रामा कर्जा प्रवाह भएकोले बैंकिङ सिष्टममा समस्या आएको बताएका छन् । संघले आज आयोजना...


आजै राति १२ः०० बजेदेखि जोर–बिजोर प्रणाली खारेज, उपत्यका प्रशासनले गर्यो निर्णय

काठमाडौँ । राजधानी काठमाडौं उपत्यकामा केही साता अघिदेखि लगाइएको जोरबिजोर प्रणाली आज माघ २३ गते आइतबार मध्य राति १२ः०० बजेदेखि हटाउने सम्बन्धमा तीन वटै स्थानीय प्रशासनले निर्णय गरेको छ । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको...


कोरोना बीमाको दावी भुक्तानी आधा आधा तिर्ने सहमति ! कहिले पाउँछन् बीमितले पैसा ?

काठमाडौं । २०७७ साल बैशाख ७ गतेबाट बीमा समितिले बीमा पुलमार्फत सुरु गरेको कोरोना बीमाको बक्यौता दावी भुक्तानी तिर्न सरकार र बीमा कम्पनी तथा बीमा समितिबीचमा आधा आधा बाँडेर तिर्ने लगभग सहमति भएको छ । यस्तो सहमति भएपनि बीमितले...


नेपाल इन्भेष्टमेन्ट बैंकको ‘एनआइबिएल गज्जब ६ मुद्दती खाता’ संचालनमा, यस्ता छन् सुविधा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ‘एनआइबिएल गज्जब ६ मुद्दति खाता’ संचालनमा ल्याएको छ । बैंकले ३६ औं वार्षिकोत्सवको अवसरमा उक्त नयाँ खाता संचालनमा ल्याएको हो । उक्त खातामा निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने, जुनसुकै उमेर समूहकाले...


जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा साढे १७ लाख बढीको आवेदन

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओमा आइतबारसम्ममा साढे १७ लाख बढीको आवेदन परेको छ । बिक्री प्रबन्धक क्यापिटलका अुनसार आइतबार साँझ ५ बजेसम्ममा १७ लाख ५० हजार बढीको आवेदन परेको हो । जुन आवेदन सर्वसाधारणबाट माग गरिएको...


‘लघुवित्तको भविष्य उज्वल छ’ : सुमन कुमार अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैकका लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सुमन कुमार अधिकारीले लघुवित्तको भविष्य उज्वल रहेको बताएका छन् । माईक्रोफाईनान्स एसोसिएसन अफ नेपाल(एमफान) ले आईतवारदेखि आयोजना गरेको २ दिने एनएफआरएस तालिमको उद्घाटन गर्ने क्रममा बोल्दै निर्देशक अधिकारीले गाउं...


थप १३८६ जनाका कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा आज थप १ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ६ हजार ४४३ जनामा पीसीआर परीक्षण गर्दा १ हजार १८३ जनामा र २...


सिटिजन्स बैंकद्धारा सिटिजन हल सेन्टर सेवाको शुभारम्भ

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले आज देखि डिजिटल सिटिजन हल सेन्टर सेवाको सुरुवात गरेको छ । बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर हल सेन्टर सेवा सुरु गरेको हो । उक्त सेवा मार्फत बैंकका ग्राहकहरुले बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना...


टोखा र ग्रीनल्याण्डमा बजाजको नयाँ सर्भिसिङ सेन्टर संचालन, ६० मिनेटमै सर्भिसिङको काम सकिने

काठमाडौं । बजाज मोटरसाइकलले काठमाडौंको टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर संचालनमा ल्याएको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तर गत बिगत १५ बर्ष देखि निरन्तर सेवा दिदै आएको ब्रदर अटो प्रा....