अरुणभ्याली सहित यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । उतारचढावकाबीच साताको तेस्रो दिन मंगलबार नेप्सेमा झिनो अंकले घट्न पुगेको छ । अघिल्लो दिन १५ अंकले बढेको नेप्सेमा आज १६ अंकले घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २३० कम्पनीको १ करोड २० लाख ५३ हजार ७५१ कित्ता...


ओमान जाने नेपाली क्रिकेट टोलीको भर्चुअल माध्यमद्धारा बिदाई

काठमाण्डौं । ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरीएको छ । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा सहभागिता जनाउन ओमान जान लागेको नेपाली टोलीलाई बिदाई गरीएको हो । मंगलबार भर्चुअल माध्यमद्धारा आयोजित बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री...


कुमारी बैंकको का.मु. सिइओको जिम्मेवारी रामचन्द्र खनाललाई

काठमाडौं । कुमारी बैंक लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारी रामचन्द्र खनाललाई दिएको छ । बैंकको माघ २४ गते बसेको संचालक समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत खनाललाई का.मु. सिइओको जिम्मेवारी आजकै...


खल्तीले ल्यायो आइफोन १३ जित्ने अफर, हरेक दिन एक जनालाई १ रुपैयाँमा फ्लाइट टिकट

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले आइफोन १३ र एक रुपैयाँमै फ्लाइट टिकट जित्ने अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत फ्लाइट टिकट खरिदमा एक भाग्यशाली बिजेतालाई आइफोन १३ को बम्पर उपहार प्राप्त हुनुका...


भोलिदेखि इमर्जिङ नेपालको साढे ५ लाख कित्ता आइपीओ निष्काशन हुँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पाँच कम्पनीलाई आइपीओ निष्काशन गर्न अनुमति दिएसँगै भटाभट स्वीकृति पाएका कम्पनीहरुले आइपीओ निष्काशन गर्न थालेका छन् । जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेकोमा सो कम्पनीको आइपीओ निष्काशन...


विद्युत बिक्री आम्दानी बढ्दा ङादी ग्रुप पावरको खुद नाफा २९ प्रतिशतले वृद्धि

काठमाडौं । ङादी ग्रुप पावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार आएको छ । गत आर्थिक वर्षको यसै अवधिमा २ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको...


जन्मदिनमा छोरालाई बीमा पोलिसी उपहार 

बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा गुल्मीको कालीगण्डकी गाउँपालिका-१ स्थायी ठेगाना भई हाल बुटवल बस्दै आउनु भएकी सिर्जना खरालपाण्डेले छोरा दर्शन पाण्डे लाई १० लाखको जिवन बिमाको पोलिसी उपहार स्वरुप दिएकी छ्न्...


माउण्टेन इनर्जी नेपालको खुद नाफा ७८८ प्रतिशतले वृद्धि, इपिएस कति ?

काठमाडौं । माउण्टेन इनर्जी नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा छलाङ आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा ७८८.७३ प्रतिशतले बढेर ४२...


समाज लघुवित्तको नयाँ संचालक समिति गठन, अध्यक्षमा श्यामबाबु राय

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले नयाँ संचालक समिति गठन गरेको हो । सोही बैठकले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना र...


सुन तोलामा ५ सय रुपैयाँले वृद्धि, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य वृद्धि भएको छ । सोमबार तोलामा १ सय रुपैयाँले बढेको सुन मंगलबार भने तोलामा ५ सय रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३...


जीवन विकास लघुवित्तको खुद नाफा सवा ४० करोड, प्रतिशेयर आम्दानी घट्यो

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाकोे खुद नाफामा सुधार देखिएको छ । संस्थाले चालु आवको पुष मसान्तसम्ममा ४० करोड १६ लाख...


समृद्धि फाइनान्सले फागुन ८ गतेबाट ५० प्रतिशत हकप्रद निष्कासन गर्दै

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड...


प्रुडेन्सियल इन्स्योरेन्सद्धारा लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीकोले गत आर्थिक वर्षको संिचत मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको माघ २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट कायम...


फागुन ४ बाट राष्ट्र उत्थान लघुवित्तको आइपीओ निष्काशन

काठमाडौं । नेपाल धितोपत्र बोड (सेबोन)ले पाँच कम्पनीलाई आइपीओ निष्काशन गर्ने अनुमति दिएपछि एकपछि एक गर्दै स्वीकृति पाएका कम्पनीहरुले आइपीओ निष्काशन तथा बिक्रीको मिति तोकेको छ । त्यस्तै, बोर्डबाट आइपीओ निष्काशन गर्न स्वीकृति पाएको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था...


रिलायबल नेपाल लाइफको जीवन बीमा कोष दोब्बर बृद्धि, व्यवसाय फैलदा मुनाफा बढ्यो

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष झण्डै दोब्बर बृद्धि भएको छ । कम्पनील्े आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष ८९.२८ प्रतिशतले बृद्धि भई एक अर्ब ९० करोड...


६ निर्जीवन बीमा कम्पनीहरुले गरे लाभांश घोषणा, कुनले कति गरे ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुमध्ये हालसम्म ६ निर्जीवन बीमा कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् । हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुमध्ये सिद्धार्थ इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स...


सानिमा जनरल इन्स्योरेन्सको मुनाफा ९५ प्रतिशतले बृद्धि, अन्य सूचांक कस्तो ?

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आजा सार्वजनिक गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको मुनाफा ९५.६५ प्रतिशतले बृद्धि भएको छ । अन्य सूचांकहरुमा सकारात्मक प्रगति देखिए पनि बक्यौता दावी...


जाल्पा लघुवित्तको आईपिओमा आवेदन दिने आज अन्तिम दिन, पाँच बजे बन्द हुँदै

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले यही माघ २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ २५ गते) अन्तिम दिन हो । आज बैंकिङ समयपछि आईपिओ बन्द हुने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ...


नेपाल राष्ट्र बैंकले ९ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र विक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र विक्री गर्ने भएको छ ।२ वर्षे अवधिको विकास ऋणपत्र विक्री गर्न लागेको हो । ‘विकास ऋणपत्र २०७८’ (च) नामक उक्त ऋणपत्र मंगलवार बोलकबोल हुने र भोलिपल्ट बुधवार...


श्रमिकका लागि छुट्टै अस्पताल बनाउने कार्य अघि बढ्यो, सरकारले गठन गर्यो अध्ययन समिति

काठमाडौं । सरकारले श्रमिक अस्पताल निर्माणका लागि पहल थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पताल निर्माणको अवधारणापत्र स्वीकृत गरी अस्पताल निर्माणको सम्भाव्यता अध्ययन टोली गरेको छ । मन्त्रालयका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख शेषनारायण...