मेगा बैंक नेपालद्धारा संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको कित्ता र न्यूनतम मूल्य भने खुलाएको छैन । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया...


सुन तोलामा ३ सय रुपैयाँले वृद्धि, चाँदी कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलामा ५ सय रुपैयाँले बढेको सुन बुधबार पनि ३ सय रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार...


मध्यभोटेकोशी जलविद्युत कम्पनी ७७ लाख रुपैयाँ नोक्सानीमा, प्रतिशेयर आम्दानी पनि घट्यो

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण्अनुसार कम्पनीको खुद नाफामा गिरावट आएको छ । चालु आवको पुष मसान्तसम्ममा कम्पनी ७७ लाख २ हजार रुपैयाँ नोक्सानीमा...


कुमारी बैंकको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बैंकका संस्थापक शेयरधनी मिलन इन्भेष्टमेन्ट कम्पनी प्रालिका नाममा रहेको १० लाख ७७ हजार २३९ कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक...


महालक्ष्मी लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा भोलि बस्दै, यस्ता छन् एजेडा

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा भोलि (माघ २७ गते) बस्दैछ । सभा बिहान ११ बजे महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने भएको हो । सभाले आर्थिक वर्ष २०७६।०७७ को वार्षिक...


आरम्भ चौतारी लघुवित्तद्धारा लाभांश घोषणा, कति दिदैछ बोनस ?

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । लघुवित्तको माघ २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को संचित...


चालु आवको पुष मसान्तसम्मा किसान लुघवित्तको खुद नाफा साढे ४ करोडमाथि, इपिएस कति ?

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफामा उल्लेख्य प्रगति गरेको छ । कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार चालु आवको पुष मसान्तसम्ममा ४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।...


खुद ब्याज आम्दानी र संचालन नाफा बढेपनि नयाँ सारथी लघुवित्तको खुद नाफा घट्यो

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाको नाफामा सामान्य गिरावट आएको छ । चालु आवको पुष मसान्तसम्ममा संस्थाले ४ करोड ६३ लाख १२...


नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आजबाट कार्यभार समाल्ने

काठमाडौं । नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले आजबाट कार्यभार समाल्ने भएका छन्।गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई नेप्सेको सीईओमा नियुक्ति गरेको थियो। कार्कीले हिजोबाट नेप्सेको कार्यभार समाल्ने भएपनि विविध कारण गर्दा आजदेखि कार्यभार सम्हाल्ने...


इमर्जिङ नेपालले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने, कति कित्ता दिने आवेदन ?

काठमाडौं । इमर्जिङ नेपालले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ। आजदेखि सर्वसाधारणका लागि ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आइपीओ निष्कासन गर्ने लागेको हो । जसमा...


खानीखोला हाइड्रोपावरको खुद नाफा २ करोड ७८ लाख रुपैयाँ

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार आएको छ । गत वर्ष यसै अवधिमा ३ करोड ९७ लाख रुपैयाँ नोक्सानमा रहेको कम्पनीले...


आइपीओ आवेदनमा रेकर्ड ब्रेक, जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा साढे २६ लाख आवेदन

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा आवेदन दिनेको सङख्या ५६ लाख नाघेको छ। लघुवित्तको आइपीओमा लगानीकर्ताको संख्याले नयाँ रेकर्ड राखेको छ । लघुवित्तको आइपीओमा हालसम्मकै उच्च २६ लाख ५९ हजार ५४० जना लगानीकर्ताले आवेदन दिएका छन् । बिक्री प्रबन्धक...


सूर्या लाइफ इन्स्योरेन्सद्वारा घातक रोग वापतको ५ लाख रुपैयाँ बीमा दावी रकम भुक्तानी

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग वापतको दावी रकम भुक्तानी गरेको छ। कम्पनीले काभ्रेपलाञ्चोक, बनेपा न.पा. वडा नं. १३ का बीमित दिपेन्द्र परियारलाई घातक रोग वापतको रु ५ लाख हस्तान्तरण गरेको छ । बीमितले बीमालेख लिएको १...


थप १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार ५८७ जनामा पीसीआर परीक्षण गर्दा १ हजार १८४ जनामा र ४ हजार १०५...


निर्जीवन बीमा कम्पनीहरुको पुस मसान्तसम्ममा १९ अर्ब माथि बीमाशुल्क आर्जन, कुनले कति गरे?(तथ्याङ्क सहित)

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको पुस मसान्तसम्ममा १९ अर्ब माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले आज प्रकाशन गरेको वित्तिय विवरणको आधारमा निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ९...


प्राविधिक शिक्षा ७५३ स्थानीय तहमै पुर्याउँछौं : शिक्षामन्त्री पौडेल

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका ७ सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पु्याउने बताउनुभएको छ । कास्कीमा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको भवन मंगलबार शिलान्यास गर्दै मन्त्री पौडेलले प्राविधिक तथा बहुप्राविधिक शिक्षा देशका सबै स्थानीय...


आज सर्वाधिक गुमाउनेमा हाइड्रोपावर, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

काठमाडौं । साताको तेस्रो दिन नेप्से फेरी ओरालो लागेको छ । सोमबार सामान्य सुधार आएको नेप्सेमा मंगलबार भने १६.३० अकंले बढेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३० कम्पनीको १ करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर...


नेपाल इन्स्योरेन्स सहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । नेप्सेमा उतार चडाब कायमै रहेको छ । साताको पहिलो दिन ४० अकंले घटेको नेप्से दोस्रो दिन भने सामान्य सुधार भएको थियो । फेरी साताको तेस्रो दिनमा १६.३० अकंले घटेको छ । पूँजी बजारमा नेप्सेमा सूचिकृत २३० कम्पनीको...


उतारचढावकाबीच १६ अंकले घट्यो नेप्से, ५ उपसूचकमा हरियाली छाउँदा ६ अर्बमाथिको कारोबार

काठमाडौं । सातोको तेस्रो दिन नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन १५ अंकले बढेको शेयर बजार आज १६.३० अंकले घट्न पुगेको हो । उतारचढावकाबीच नेप्से आज शुन्य दशमलव ५७ प्रतिशतले घट्न पुगि २८३५.४८ विन्दुमा कायम भएको छ...


इमर्जिङ नेपाल कम्पनीको वित्तिय अवस्था कस्तो छ ?

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले पनि सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्न माघ २६ गते (भोलि)देखि निष्काशन गर्ने भएको छ । उक्त कम्पनीले भोलिदेखि सर्वसाधारणका लागि ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार...