जनउत्थान सामुदायिक लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा दोस्रो पटक पोखरेल नियुक्त

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा राम पोख्रेललाई पुनः नियुक्त गरेको छ । बुधबार बसेको संचालक समितिको १८१ औं बैठकले संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा पोख्रेलललाई दोस्रो कार्यकालको निरन्तरता दिने निर्णय गरेको हो ।...


कर्पोरेट डेभलपमेण्ट बैंकको ३० लाख कित्ता हकप्रद शेयरमा आवेदन दिने अवधि थप

काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकको हकप्रद शेयरमा आवेदन दिन अवधिमा थप गरेको छ । बैंकले माघ ७ गतेदेखि १ः१.५ अनुपातमा १ सय रुपैयाँ अंकित दरको ३० लाख कित्ता हकप्रद शेयरमा आवेदन माघ २७ गतेसम्म तोकेकोमा सो अवधि बढाएर फागुन...


सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । बुधबार तोलामा ३ सय रुपैयाँले बढेको सुन बिहिबार समेत ५ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ९३ हजार ९...


समृद्धि फाइनान्स र कुमारी बैंकबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । समृद्धि फाइनान्स र कुमारी बैंकबीच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा फाइनान्सका प्रमुख ब्यवस्थापक विनोदराज पौडेल र कुमार बैंकका का.मु प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका हुन । सम्झौता पश्चात कुमारी रेमिटको आन्तरिक...


लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा १० प्रतिशत लाभांश दिने निर्णय

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षमा आर्जित मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको माघ २६ गते बसेको संचालक समितिको बैंठकले १० प्रतिशत लाभांश प्रस्ताव आगामी बार्षिक साधारणसभामा लैजाने निर्णय गरेको हो । कम्पनीले गत...


राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ४१ प्रतिशतले बृद्धि, बीमा व्यवसाय ३०% ले खुम्चियो

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ४१.४२ प्रतिशतले बृद्धि भएको छ । चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण प्रकाशित गर्दै कम्पनीले व्यवसाय खस्केको चित्र सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको व्यवसाय उच्च अंकले घटेको...


नेपाल लाइफको व्यतित बीमालेख नविकरण गर्ने छुटको मौका सकिदै, अब दुई दिन मात्रै बाँकी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर २० गतेबाट सुरु गरेको व्यतित बीमालेख नविकरण गर्न बम्पर छुट योजना अवधी समाप्त हुन लागेको छ । यही माघ मसान्तसम्मको लागि सञ्चालन गरेको उक्त छुट अफर अबको दुई दिनपछि सकिने छ ।...


दोस्रो त्रैमासमा सानिमा लाइफको प्रगति, झण्डै तीन अर्बको जीवन बीमा कोष, खुद बीमा शुल्क आम्दानी २२% ले बृद्धि

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज सार्वजनिक गरेको छ । कम्पनीले आज प्रकाशित गरेको वित्तिय विवरण अनुसार सबै सूचांकमा गत वर्षको तुलनामा उल्लेख्य प्रगति गर्न सफल भएको छ । आज प्रकाशित अपरिस्कृत...


बलेफी हाईड्रोपावरको आईपिओ आजबाट निष्काशन, कस कसले पाउँछन् भर्न ?

काठमाडौं । बलेफी हाइड्रोपावरको साधारण शेयर (आइपिओ) आज (माघ २७ गते)बाट निष्काशन भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका केही स्थानीय तहका स्थानीय जनताको लागि आईपिओ निष्काशन गरेको हो । बलेफी हाईड्रोपावर कम्पनीले कूल ३६ करोड...


आइएमई जनरल इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सुरक्षित आज (माघ २७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि फागुन १ गते बुक क्लोज गर्ने भएसंगै माघ २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन...


कर्पोरेट डेभलपमेण्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले माघ ७ गतेदेखि माघ २७ गतेसम्म १ः१।५ अनुपातमा १ सय रुपैयाँ अंकित दरको ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । कम्पनीले...


छ महिनामा आठ खर्ब ८० अर्बको व्यापार घाटा, अर्थतन्त्रका अधिकांश सूचांक खराव

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा कूल व्यापार घाटा रु आठ खर्ब ८० अर्ब ४९ करोड कायम भएको छ । आयातमा उल्लेख्य वृद्धि भएका कारण व्यापार घाटामा वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू...


कोरियामा अबैध रुपमा लुकेर बस्दै आएकालाई बम्पर छुट योजना, खोप लगाए जरिवना सबै छुट

एजेन्सी । दक्षिण कोरियामा कोरोना सङ्क्रमणदर बढ्दै गएपछि यसलाई न्यूनीकरण गर्दै शून्यमा पु¥याउने सोचका साथ यहाँको न्याय मन्त्रालयले नयाँ योजना सार्वजनिक गरेको छ । सोअनुसार यहाँ अवैधानिकरूपमा बसोबास गर्ने विदेशीलाई कोरोना भ्याक्सिनको तेस्रो बुस्टर डोज खोप लगाएकाले स्वेच्छाले स्वदेश...


७० लाख बोकेर काठमाडौं छिरेका ढुंगाना पक्राउ

काठमाडौं । प्रहरीले पछिल्लो समय स्रोत नखुलेको रकम भन्दै सर्वसाधारणलाई पक्राउ गरी दुःख दिन थालेको छ । यसै क्रममा आफ्नै पैसा बोकेर काठमाडौं छिर्दै गरेका एक व्यक्तिलाई बालाजु बाईपास सडकबाटै पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा...


भूमि भएरपनि भूमिविहिन बनिरहेकाहरुलाई लालपूर्जा वितरण पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छु : मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गाउँव्लकमा रहेका भूमि विहिनहरुलाई लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर आफू अगाडी बढिरहेको बताएका छन् । सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नं. १ र २ (साविक रामपुर विर्ता र...


नेपाल लाइफको लाभांश हालसम्मकै थोरै, नौ वर्षको इतिहासमा कम लाभांश दिँदा शेयर बजारमा हलचल

काठमाडौं । नेपालको नम्वर एक जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश इतिहासकै सबैभन्दा कम दिने प्रस्ताव गरेको छ । नेपाल लाइफको झण्डै २० वर्षे इतिहासमा सबैभन्दा कम अर्थात १४ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश...


इमर्जिङ नेपालको आइपीओमा पहिलो दिनमै ७४ करोड बढीको आवेदन

काठमाडौं । इमर्जिङ नेपालको आइपीओमा पहिलो दिनमै ७४ करोड बढीको आवेदन परेको छ । कम्पनीले आइपीओ निष्काशन गरेको पहिलो दिनमै ७४ करोड ४७ लाख ३२ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । सीडीएसका अनुसार बुधबार साँझ ५ बजेसम्ममा ६...


सबै निर्जिवन बीमा कम्पनीसँग हिमालयन रि इन्स्योरेन्सले गर्यो व्यवसाय, जीवन बीमा कम्पनीहरु पनि जोडिदै

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले नेपालका सबै निर्जिवन बीमा कम्पनीहरुसँग निर्जिवन बीमा व्यवसाय सुरु गरेको छ । कम्पनीका अनुसार सबै निर्जिवन बीमा कम्पनीसँग व्यवसाय सुरु गरिसकेको छ भने जीवन बीमा कम्पनीहरुसँग पनि व्यवसाय सुरु गर्ने क्रममा रहेको कम्पनीले जनाएको...


अजोड इन्स्योरेन्स सहित ४ कम्पनीको साधारण सभा फागुनमा हुँदै, कुनले कति लाभांश दिदैछ ?

काठमाडौं । चार कम्पनीहरुले वार्षिक साधारण आह्वान गरेका छन् । ज्योति लाइफ इन्स्योरेन्सले चौथौ, अजोड इन्स्योरेन्सले चौथौं, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी)ले १९औं र जानकी फाइनान्स लिमिटेडले २५औं वार्षिक साधारण सभा फागुन महिनामा डाकेका हुन् । तीन बीमा...


डिजिटल भुक्तानीमा अन्तर आवद्धता बढ्दो, फोनपे नेटवर्कमा प्रभु पे आबद्ध

काठमाडौं । पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारमा काम गरिरहेका संस्थाहरुबीच अन्तर आबद्धता कायम गर्ने क्रम बढिरहेको छ । यसैक्रममा नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड र प्रभु टेक्नोलोजिबाट सञ्चालित प्रभुपेबीच सहकार्य भएको छ । अन्तरआवद्धता सम्बन्धी...