२ घण्टामा करिब १०० अंकले घट्यो शेयर बजार

काठमाडौं । शेयर कारोबार भएको २ घण्टामा नेप्से ९७ दशमलव ३२ अंकले घटेर २७०४ दशमलव २४ को विन्दुमा कायम भएको छ। २२१ कम्पनीको शेयर सूचीकृत हुँदा ६४ लाख १७ हजार ७६३ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ३४ करोड...


एनआईबिएल समृद्धि फण्ड १ को स्वामित्वमा रहेको ७२ हजार कित्ता ऋणपत्र बिक्रीमा

काठमाडौं । एनआईबिएल समृद्धि फण्ड १ को स्वामित्वमा रहेका ३ कम्पनीको ७२ हजार ५ सय कित्ता ऋणपत्र बिक्री गर्ने लागेको छ । नेपाल बैंकको १२ हजार ५ सय कित्ता, एनआईसी एशिया बैंकको १० हजार कित्ता र ग्लोबल आइएमई बैंकको...


सुन तोलामा १ हजार ५ सय रुपैयाँले वृद्धि, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । साताको पहिलो दिन सुन तोलामा १ हजार ५ सय रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ९५ हजार ५ सय...


आइएमई लाइफको फिदिम शाखाद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफको लफिदिम शाखाले मृत्युदाबी रकम भुक्तानी गरेको छ। हिलिहाङ गाउपालिका (४ पाँचथर निवासी स्व। श्री प्रसाद शिगुको धर्मपत्नी भिमकला शिगुलाई २० लाख ५२ हजार रुपैयाँको चेक ताप्लेजुङरफिदिम शाखाका इन्चार्ज ङिमा शेर्पा, शाखा प्रमुख प्रसाद तुम्बापो र...


रसुवागढी हाइड्रोपावर १ करोड २६ लाख नोक्सानीमा, अधिकांश सूचकमा गिरावट

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनी अधिकाश सूचकमा गिरावट देखिएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा कम्पनी १ करोड २६...


सिटिजन्स बैंकद्धारा पुरानो लाभांश लिन शेयरधनीहरुलाई आग्रह

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले पुरानो लाभांश लिन शेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले आर्थिक वषै २०७२।०७३ को लिन बाँकी नगद लाभांश लिन आग्रह गरेको हो । उक्त नगद लाभांश नलिएका शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र...


जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँड आज, २६ लाख बढीको हात खाली

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गते, शुक्रबारदेखि माघ २५ गते, मंगलबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को प्रि–अलटमेन्ट शुक्रबार सम्पन्न भएको छ । कम्पनीको आईपीओको प्रि–अलटमेन्ट शुक्रबार सम्पन्न गरिएको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले...


छोरीको अन्न प्राशनमा १० लाख रुपैयाँको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय सामाजिक रीति रिवाजलाई उत्साहमै बनाउन बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । अन्न प्राशन, जन्मदिन, विवाह, वैवाहिक वर्षगाठ, उत्सव, जस्ता अवसरहरुमा आफ्ना मान्छेलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । यसै...


जनउत्थान सामुदायिक लघुवित्तको खुद नाफा ५२ प्रतिशतले वृद्धि

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार देखिएको छ । गत वर्ष यसै अवधिमा २ करोड २७ लाख ४६ हजार...


हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विजयबहादुर शाह नियुक्त

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) विजयबहादुर शाह नियुक्त भएका छन् । सुशील बज्राचार्यलाई कम्पनीलेएक कार्यक्रम गरी विदाई गरेसँगै शाहलाई नियुक्त गरेको हो । शाहलाई सीईओ नियुक्त गर्न बीमा समितिले त्रै स्वीकृति प्रदान गरेको छ ।...


इमर्जिङ नेपालको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । इमर्जिङ नेपालको आईपिओमा आवेदन दिने आजअन्तिम दिन रहेको छ । सर्वसाधारणहरुले साधारण सेयर खरीदका लागि फागुन १ गते आइतबारसम्म आवेदन दिन सक्नेछन् । गत बुधबार देखि कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री...


एचआइडीसीएलको संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर लिलामी खुला

काठमाडौं । एचआइडीसीएल को आज आइतबार फागुन १ गतेबाट संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर लिलामी खुला भएको छ । यसअघि पनि लिलामी गर्दा बिक्री नभएको यस सेयरमा अब सर्वसाधारण व्यक्ति तथा संस्थाहरुले पनि आवेदन दिन सक्नेछन्...


अन्न प्राशनमा १० लाख रुपैयाँका बीमा पोलिसी उपहार

हेटौडा । पछिल्लो समय सामाजिक रीति रिवाजलाई उत्साहमै बनाउन बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । अन्न प्राशन, जन्मदिन, विवाह, वैवाहिक वर्षगाठ, उत्सव, जस्ता अवसरहरुमा आफ्ना मान्छेलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । यसै...


भिषण आगोलागीमा १२ घण्टासम्म जलिरह्यो मनसा थाई फुड्स, अर्बको क्षति, ५१ करोडको बीमा दावी जनरल इन्स्योरेन्समा पर्दै

विराटनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर –१४ दुहागढीमा रहेको मनसा थाईफुड्समा आज विहानदेखि भिषण आगोलागी हुँदा सम्पूर्ण उद्योग जलेर नष्ट भएको छ । आज विहान ४ बजेदेखि सुरु भएको आगोलागी लगातार १२ घण्टासम्म जलिरहँदा १३ वटा दमकल प्रयोग...


नेको इन्स्योरेन्सको कुल बीमा शुल्क आम्दानी १६ प्रतिशतले बृद्धि, दोस्रो त्रैमासमा यस्तो देखियो कम्पनी

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित भएको छ । कम्पनीले आज प्रकाशित गरेको अपरिस्कृत वित्तिय विवरण अनुसार बीमा व्यवसाय १६.१९ प्रतिशतले विस्तार भएको देखिएको छ । कम्पनीको कूल बीमा शुल्क बृद्धि भई बीमा व्यवसाय...


दोस्रो त्रैमासमा सिटिजन लाइफको उल्लेख्य प्रगति, जीवन बीमा कोष दोब्बर, खुद बीमा शुल्क ७६ प्रतिशतले बृद्धि

काठमाडौं । सिटिजन लाइफले चालु आवको दोस्रो त्रैमास अवधीसम्ममा उल्लेख्य प्रगति गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तिय विवरणमा जीवन बीमा कोष दोब्बर भन्दा ठूलो बनाउन सफल भएको छ भने बीमाको पहुँच विस्तारमा समेत...


एशियन लाइफले खडा गर्यो २९ अर्बको जीवन बीमा कोष, बीमा शुल्क आम्दानी ८%ले बढ्यो

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष १८.८८ प्रतिशतले बृद्धि भई २९ अर्ब ३७ करोड ९८ लाख ९५ हजार १२०...


दोस्रो त्रैमासमा शिखर इन्स्योरेन्सको प्रगति कायमै, खुद बीमा शुल्क र मुनाफा दुवै बृद्धि

काठमाडौं । देशकै सबैभन्दा निर्जिवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क शुल्क, कूल बीमा शुल्क तथा मुनाफा सहितका सबै सूचांकहरुमा सकारात्मक प्रगति गरेको छ । कम्पनीले प्रकाशित गरेको चालु अवको दोस्रो त्रैमासिक वित्तिय विवरणमा कम्पनीको समग्र सूचांकहरुमा...


दोस्रो त्रैमासमा सन नेपाल लाइफको उत्साहप्रद प्रगति, जीवन बीमा कोषमा तीन अर्बमाथि संचिती, अधिकांश सूचांक सकारात्मक

काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको छ महिनाको वित्तिय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको सबै सूचांकहरुमा प्रगति देखिएको छ भने तीन अर्बभन्दा ठूलो जीवन बीमा कोष खडा गर्न...


दोस्रो त्रैमासमा सिद्धार्थ इन्स्योरेन्सको प्रगति, व्यवसाय फैलदै, मुनाफसहितका सूचांक सकारात्मक

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण आज सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार बीमा व्यवसाय बृद्धि गरेकोछ भने मुनाफा समेत सामान्य बृद्धि भएको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बीमा...