नाडा अटो शो आजदेखि सुरु
काठमाडौं । नाडा अटो शो २०२४ ६ औँ संस्करणको आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुँदै छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शो यो वर्ष भदौ ११ गतेदेखि १६ गतेसम्म ६ दिन चल्नेछ...
प्रतिकित्ता २७५ रुपैयाँमा एशियन लाइफको शेयर किन्ने अन्तिम दिन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ लाख ३० हजार कित्ता शेयर किन्न आवेदन दिने आज भदौ ११ गते अन्तिम दिन हो । कम्पनीले न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपैयाँमा साउन ३२ गतेदेखि उक्त शेयर बिक्री खुला गरेको थियो...
कालीमाटीमा आज तरकारीको भाउः बन्दा ५०, काउली १०० रुपैयाँ किलो
काठमाडौं । कालीमाटी तरकारी बजारमा भदौ ११ गतेका लागि मूल्य निर्धारण भएको छ । सोका अनुसार आज सानो लोकल गोलभेडा २५ रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ र इस्कुस २५ रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ...
अर्थमन्त्रालयको छानविन समितिले भेट्यो बीमा प्राधिकरणका अध्यक्ष सिलवालका तीनथरी नागरिकता, २०८० साउन १५ गते यताका काम कारवाही के होला ?
काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालको तीनथरी नागरिकता प्रयोग भई अनाधिकृत रुपमा पदमा कार्यरत रहेको अर्थमन्त्रालयले ठहर गरेको छ । गत वर्ष साउन १६ गतेदेखि यता पटक पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको प्रमाणसहितका उजुरी...
१४ जीवन बीमा कम्पनीको कुल दाबी भुक्तानी ७० अर्ब माथि, कुन कम्पनीको कति?
काठमाडौं । १४ वटा जीवन बीमा कम्पनीहरूले गत वर्ष ७० अर्ब १४ करोड रुपैयाँ माथिको कुल दाबी भुक्तानी गरेका छन् । अघिल्लो वर्ष कम्पनीहरूले ६० अर्ब २ करोड रुपैयाँ माथिको दाबी भुक्तानी गरेका थिए । अघिल्लो वर्षको तुलनामा गत...
सहकारी संस्था समुदाय लक्षित हुनुपर्छः प्रमुख दाहाल
काठमाडौं । । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहकारी संस्थाहरु समुदाय लक्षित हुनुपर्ने बताउनुभएको छ । भरतपुर ९ स्थित त्रिपुरेश्वर सहकारी संस्थाको १३ वार्षिकोत्सवको अवसरमा खाद्य उद्योग भवनको उद्घाटन तथा खाद्य गोदामको शिलान्यास गर्दै प्रमुख दाहालले स्थानीय सरकार र...
नाडा अटो शो २०२४ को तयारी पूरा, शिखर इन्स्योरेन्स र सात वटा बैंकको स्टल रहने
काठमाडौं । भोलि मंगलबारदेखि नाडा अटो शो २०२४ सुरु हुँदै छ। काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा सहभागीहरूले धमाधम स्टल निर्माण गरिरहेका छन्। नेपाली बजारमा नाडा अटो शो २०२४ सुरु हुँदै गर्दा इभीको नयाँ गाडीहरुको पनि नेपाली बजारमा भित्रिदै छ। अटो...
सरकारविरुद्ध नारा लगाएका युवाहरुले आक्रेश पोखेपछि के भने प्रधानमन्त्री ओली र देउवाले ?
काठमाडौं । काठमाडौंको टुँडिखेलमा सोमबार गौरा पर्वको अवसरमा कार्यक्रम भव्यताका साथ मनाएको छ। कार्यक्रममा युवाहरु सरकारसँग आक्रेश पोख्न आफना आवाजहरु उठाईरहेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पर्यटन मन्त्री बद्री पाण्डे, वन मन्त्री ऐनबहादुर...
गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी
काठमाडौं । गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा सोमबार दिउँसो भएको कार्यक्रममा दर्शकदीर्घाबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी भएको छ। कार्यक्रममा सहभागी युवाहरूको समूहले मञ्चमा प्रधानमन्त्री ओली उपस्थित भएका बेला नाराबाजी गरेका हुन्। युवाहरूको समूहले प्रधानमन्त्री ओलीको नाम नै लिएर...
भिजि मोटर्सले दुई चिनियाँ कम्पनीका पाँच वटा ब्राण्डका गाडीहरू सार्वजनिक
काठमाडौं। बिगत २४ वर्षदेखि गाडीको कारोबार गर्दै आएको भिजि मोटर्सले दुई चिनियाँ कम्पनीका पाँच वटा ब्राण्डका गाडीहरू सार्वजनिक गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक बिवेक बिजुक्क्षेले आफूले व्यक्तिगत रूपमा अध्ययन गरेर आफ्नै फ्याक्ट्री भएका कम्पनीबाट गाडी आयात गरिएको बताए ।...
बैंकिङ कसुरजन्य कार्यमा आर्थिक जरिवानालाई प्राथमिकता
‘चेक बाउन्स’ का रूपमा परिचित कसुरबापत विद्यमान कानुनी व्यवस्थालाई केही परिमार्जन गरी दुवै पक्षको सहमतिमा मिलापत्र गर्न सकिने व्यवस्था बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०’ मा राखिएको छ । सोही विधेयकउपर आइतबार अर्थसमितिले अर्थमन्त्री पौडेललाई बोलाएर छलफल गरेको...
हिमालयन लाइफको धुम्बाराही शाखाद्धारा हिमालयन आरोही अवार्ड कार्यक्रम सम्पन्न
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड धुम्बाराही शाखाले हिमालयन आरोही अवार्ड सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार भएको कार्यक्रममा आर्थिक वर्ष २०८०र८१ मा विभिन्न बिधामा उत्कृष्ट ब्यवसाय गर्ने अभिकर्ता हरुलाइ सम्मान गरेको शाखा प्रमुख सबिता केसीले बताए ।...
अभिकर्ताको चर्को विरोधपछि एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्था हटाउने तयारी, नियामावलीमा त्रुटी भएको प्राधिकरणद्धारा स्वीकार
काठमाडौं । बीमा अभिकर्ताहरुको चर्को विरोधपछि नेपाल बीमा प्राधिकरणले अभिकर्ताले एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्था हटाउने भएको छ। नेपाल बीमा प्राधिकरणले गत चैतमा बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०८० जारी गर्दै बीम अभिकर्ताले एकाघर परिवारको बीमा गर्न रोक लगाएको...
दुबईमा एमडिआरटीको ग्लोबल कन्फ्रेन्स आजबाट सुरु, सानिमा रिलायन्सको टोली दुबईतर्फ प्रस्थान
काठमाडौं । विश्वभरका जीवन बीमा अभिकर्ताहरुको अन्तर्राष्टि प्लेटफर्म मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) को ग्लोबल कन्फ्रेन्स युनाइटेड अरब इमिरेट्ट (युएई) को दुबईमा आजदेखि सुरु हुँदैछ । सो सम्मेलनमा भाग लिन सानिमा रिलायन्स लाइफको टोली आज विहान त्यसतर्फ प्रस्थान गरेको...
गाउँघर उज्यालो साना हाईड्रोपावरले आईपीओ जारी गर्ने
काठमाडौं । गाउँघर उज्यालो साना हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ र यसका लागि असोज ३ गते नवौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको बालकुमारीस्थित केएफसीमा बिहान ११ बजे...
एक सय रुपैयाँले घट्यो सुनको भाउ
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ १०० रुपैयाँले सस्तिएको छ । आज सुन १ लाख ५२ हजार ३०० रुपैयाँ प्रतितोला निर्धारण भएको छ । आइतबार सुन प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस...
एनआईसी एशिया बैंकले जित्यो ‘बेष्ट इन डिजिटल बैंकिङ्ग अवार्ड’
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले दोस्रो आईसीसी इमर्जिङ एशिया बैंकिङ्ग अर्वाड्स अन्तर्गतको ‘बेष्ट इन डिजिटल बैंकिङ्ग अवार्ड’ जितेको छ । देशैभरी सर्वाधिक शाखा खोलेर जनतालाई बैंकिङ्ग सेवा प्रदान गरिरहेको एनआईसी एशिया बैंकले उक्त अवार्ड जितेको हो । ‘डिजिटल...
एशियन लाइफको व्यतित बीमालेख नवीकरणमा ५०% ब्याज छुट
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने निर्णय गरेको छ । कम्पनीका अनुसार गत साउन मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका अर्थात् पूर्ण व्यतित भएका बीमालेखहरू भदौ ११ गतेदेखि...
गोरक्ष हाइड्रोपावरले आईपीओ जारी गर्ने, डाक्यो दुई आवको साधारणसभा
काठमाडौं । गोरक्ष हाइड्रोपावर लिमिटेडले असोज ३ गते मंगलबार एकैपटक अघिल्लो दुई आर्थिक वर्षको वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा विहान ११ बजेदेखि सभा बोलाएको हो ।...
कालीमाटीमा तरकारीः गोलभेडा २५, च्याउ १५० रुपैयाँ किलो
काठमाडौं । कालीमाटी तरकारी बजारमा आज भदौ १० गतेका लागि मूल्य निर्धारण भएको छ । सोका अनुसार आज सानो लोकल गोलभेडा २५ रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, लोकल बन्दा ६० रुपैयाँ र कन्य च्याउ १५० रुपैयाँ किलो न्यूनतम मूल्य...