ग्लोबल आइएमई बैंकमा नयाँ खाता खोल्दा ५ थप सुविधा एकसाथ पाइने
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकले नयाँ खाता खोल्ने ग्राहकहरुका लागि नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको हो । यो योजनाअन्तर्गत...
प्रधामन्त्री ओलीको अमेरिका भ्रमण सामान्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण नियमित एवं सामान्य रहेको बताइएको छ । परराष्ट्र मामिलाका जानकारहरुले राष्ट्र संघको महासभामा भाग लिन जाने जाने भ्रमणलाई सामान्य रुपमा लिनुपर्ने बताएका हुन् । राष्ट्र संघको महासभाका दौरान हुने साइलाइन वार्ता...
हरितालिका तीजको दिन बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेको हो । हरितालिका तीजको दिनमा नै सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक...
१२ प्रतिशत लाभांश प्रस्ताव गरेको माण्डु हाइड्रोपावरले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले असोज १४ गते १३औं वार्षिक साधारणसभा गर्ने भएको छ। कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नयाँबजारस्थित नेपा बैंक्वेटमा बिहान १० बजे सभा बस्ने निर्णय गरेको हो । कम्पनीले हालैमात्र १२ प्रतिशत...
माण्डु हाईड्रोपावरको लाभांश घोषणा
काठमाडौं । माण्डु हाईड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीहरूलाई १२ प्रतिशत लाभांश कर कट्टी गरी वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको १३औं वार्षिक...
लाभांश प्रस्तावसहित मुक्तिनाथ क्यापिटलले डाक्यो साधारणसभा
काठमाडौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले असोज ११ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा सिद्धार्थ बुटिक होटल, बौद्ध, काठमाडौंमा अपरान्ह ४ बजे शुरू हुनेछ । सभामा क्यापिटलले ७.५० प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पेश गर्नेछ ।...
नेपाल टेलिकमको एमडी नियुक्तिमा सेटिङ्, पूर्वराष्ट्रपति भण्डारीकोमा धाउने कार्की को हुन् ?
काठमाडौं । अन्ततः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नाम भँजाएर विचौलियाको सेटिङमा सरकारले अयोग्यलाई नेपाल टेलिकमको तालाचाबी बुझाएको छ । माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार हुँदा शक्ति केन्द्र धाएर पनि प्रबन्ध निर्देशकको नियुक्ति लिन असफल संगीता पहाडी अर्याललाई केपी ओली नेतृत्वको...
लामखुट्टे धपाउन बालेको कोइलाबाट घर र गोठमा आगलागी
काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ४ नारायणटारमा लामखुट्टे धपाउन बालेको कोइलाबाट घर र गोठमा आगलागी भएको छ । आज बिहान करीब २ः४० बजेको समयमा घरमा आगो लागेको र सँगैको गोठमा पनि आगो सल्किएको प्रहरीले बताएको छ ।...
बाग्लुङमा बाढीले मोटरसाइकल र स्कुटर बगाउँदा दुईको मृत्यु, एक बेपत्ता
बागलुङ । बागलुङ नगरपालिका-४ बान्द्रे खोलामा आएको बाढीले बगाउँदा एक दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर...
कालीमाटीमा तरकारीको भाउः इस्कुस २०, गोलभेडा २५ रुपैयाँ किलो
काठमाडौं । कालीमाटी तरकारी बजारमा भदौ २१ गतेका लागि मूल्य निर्धारण भएको छ। सोका अनुसार आज लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ र इस्कुस २० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ। यस्तै आज सानो लोकल गोलभेडा २५...
एनआईबिएल ग्रोथ फण्डको प्रतिफल घोषणा
काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल ग्रोथ फण्डको प्रतिफल घोषणा भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा प्रवद्र्धन गरिएको र एनआईएमबि एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो फण्डले गत आर्थिक वर्ष (आव) को मुनाफाबाट लाभांश घोषणा गरेका...
आज हरितालिका तीज, महादेवको पूजा गरी मनाइँदै
काठमाडौं । प्रत्येक वर्षको भाद्रशुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा गरी मनाइँदैछ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गर्दा महादेवलाई पतिको रूपमा पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको विवाह इच्छा...
आरविवि म्युचुअल फण्डका दुई बन्दमुखी योजनाको बुक क्लोज तय
काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको व्यवस्थापनमा आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाहरूले प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेका छन् । प्रतिफल वितरण प्रयोजनार्थ आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ ले भदौ...
यस्तो छ आजको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ २१ गतेका लागि विनिमयदर निर्धारण गरेको छ । सोका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १३४ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ ६८ पैसा छ । यस दिन एक मलेसियन रिंगिटको खरीदभाउ...
सात वटा सहकारीलाई कारबाही गर्न सीआईबीलाई काठमाडौँ महानगरको पत्र
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सात वटा सहकारीलाई कारबाही गर्ने सिफारिस गरेको छ । सहकारीलाई अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पत्र पठाएको हो । ४० वटा सहकारीको अनुगमन गर्दा सात वटालाई थप अनुसन्धान र कारबाहीको प्रक्रियाका...
आइएमई लाइफद्वारा बीमितको आगनमै पुगेर बीमा दावीको रकम हस्तान्तरण
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको अत्तरिया शाखा कार्यालयले बीमितको घरमै गएर दावी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले बीमित स्वर्गिय देव सिह महताको घर आगनमै गएर उनकी श्रीमती शोभा...
नेपाल लाइफको मोटिभेसनल तालिम सम्पन्न, ३१४ जना सम्मानित
काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको सातवटै प्रदेशमा मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माद्वारा कोशी प्रदेशको इटहरी, मधेस प्रदेशको लालगढ,...
अरुण तेस्रो जलविद्युत आयोजनाको प्रसारण लाईनमा देखिएका समस्या समाधान गर्न उर्जामन्त्रीको निर्देशन
काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत आयोजनाको प्रसारण लाईन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका छन्। रुण तेस्रो जलविद्युत आयोजना, लगानी वोर्ड र पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको ‘भर्चुअल बैठक’मा बोल्दै मन्त्री खड्काले...
साउन महिनामा जीवन बीमा व्यवसाय ५% ले घट्यो, अग्रस्थानमा नेपाल लाइफ, सिटिजन–रिलायबल र नेशनलको उच्च वृद्धि
काठमाडौं । चालु आवको पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन पाँच दशमलव ४५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १९ अर्ब ६० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका जीवन...
इन्ड्राइभ पार्टनर्सहरूको परिवारप्रति समर्पित विशेष इनिशियटिभ घोषणा
काठमाडौँ । इन्ड्राइभ, ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्मले काठमाडौंमा आफ्ना ड्राइभर पार्टनर्सहरूको परिवारप्रति समर्पित विशेष इनिशियटिभ घोषणा गरेको छ। यो इनिशियटिभ इन्ड्राइभका ड्राइभर पार्टनर्सहरूका बालबालिकाहरूलाई बहुमूल्य प्रशिक्षण र आवश्यक मर्चेन्डाइज प्रदान गरेर सहभागी हुन र समर्थन गर्नमा केन्द्रित...