राष्ट्रिय गौरवका आयोजनाहरू स्थगन र खारेजी गर्ने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको पुनरावलोकन गरी समयमै सम्पन्न हुने परियोजनालाई अघि बढाइने र सम्भावना नभएका आयोजनालाई स्थगन वा खारेज गरिने स्पष्ट पारेका छन्। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले...


बुटवलमा बीमा सर्भेयरको सेमिनार सम्पन्न

काठमाडौं । नेपाल बीमा सर्भेयर संघ, बुटवल च्याप्टरले Risk To Ricover: The Role Of Property  विषयमा एकदिने सेमिनार सम्पन्न गरेको छ । शनीवार बुटवलको पौवा होटलमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीको प्रमुख अतिथ्यता र नेपाल सर्भेयर...


जनउत्थान सामुदायिक लघुवित्तद्वारा कर्मचारी माग, कसरी दिने आवेदन ?

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले एक सार्वजनिक सूचना जारी गर्दै ४ पदमा कर्मचारी माग गरेको हो । संस्थाले वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक लगायतका पदमा...


वित्तीय वृद्धि र मुनाफा विस्तारसँगै प्रभु महालक्ष्मी लाइफको रेटिङमा सुधार, इक्राबाट प्राप्त भयो ‘ट्रिपल बी माइनस’

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको मूल्याङ्कन स्तरमा सुधार आएको छ । क्रेडिट मूल्याङ्कन संस्था इक्रा नेपालले कम्पनीको इस्युअर रेटिङलाई पहिलेको डबल बी प्लसबाट सुधार गर्दै त्रिपल बी माइनसमा उक्लाएको हो। इक्रा नेपालले दिएको यो मूल्याङ्कनले कम्पनीले आफ्ना वित्तीय...


सीआईटीद्वारा नौ महिनामा ८८ करोड मुनाफा आर्जन, कोषमा तीन खर्बबढी रकम सञ्चिती

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आइतबार प्रकाशित वित्तीय विवरण अनुसार कोषको मुनाफा र कमिशन आम्दानी लगायतका सूचांकमा सुधार देखिएको छ । समीक्षा अवधिमा कोषको नाफामा सामान्य मात्र...


छिमेक लघुवित्तको नाफा बढ्यो, नौ महिनामा ३७ अर्ब ६३ करोड निक्षेप संकलन

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । आइतबार प्रकाशित वित्तीय विवरण अनुुसार चालु आर्थिक वर्षको चैतमसान्तसम्ममा संस्थाले ८५ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ...


पल्सर मोटरसाइकल दुर्घटनामा परी दाजुभाइको मृत्यु

काठमाडौँ । शनिबार साँझ नवलपरासीको कावासोती नगरपालिका–१ लोकाहा जंगलमा मोटरसाइकल दुर्घटनामा परी एकै परिवारका दाजुभाइको ज्यान गएको छ। लु १३ प ७०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भइ आफैँ दुर्घटना हुँदा कावासोती–११ शान्तिटोलका २४ वर्षीय सागर दर्लामी र २१ वर्षीय...


एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । एनएमबि बैंक, कृषि विकास बैंक तथा बज्र इनर्जी भेन्चर्स प्रा. लि. बीच २४.८ मेगावाट क्षमताको कास्की जिल्ला, मादी गाउँपालिकामा अवस्थित बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । यस आयोजनामा एनएमबि अगुवा बैंक...


बैंकिङ्ग प्रणालीबाट ३० अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले बजारमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आइतबार ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार उक्त उपकरणका लागि आइतबार नै बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले...


बैंकको कर्जा तिर्न हिमालयन हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौँ । हिमालयन हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको वैशाख २६ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले लगानीकर्तालाई मुनाफा वितरण गर्नको...


घट्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन...


गभर्नरको नयाँ उम्मेदवारमा डा. विश्व पौडेल, तर हुनसक्छ गैर कानुनी

काठमाडौं । नेपाली कांग्रेस र एमालेको सत्ता गठबन्धनले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीमा नयाँ फण्डा अघि सारेको छ । जस अनुसार छनौट समितिका सदस्य डा. विश्व पौडेललाई नै नयाँ गभर्नरको रुपमा नेपाली कांग्रेसले अघि सारेको छ । तर, डा....


एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ। कम्पनीले शेयरधनीलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९२० रूपैयाँको २.५० प्रतिशत बोनस शेयर र ०.१३१५७९ प्रतिशत...


ओरियण्टल इन्स्योरेन्सको व्यवसाय २०% ले बढ्यो, बीमा कोष चार अर्ब ८ करोड

काठमाडौं । द ओरियण्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले मुनाफामा सामान्य गिरावट आएको छ भने बीमा शुल्क आर्जन लगायतका प्रमुख सूचांकहरुमा सुधार देखिएको हो...


मेट लाइफको नाफा २७ प्रतिशत बढ्यो, जीवन बीमा कोष २८ अर्ब ३९ करोड

काठमाडौं । मेट अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म ३४ करोड ५१ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको यसै अवधिसम्म २७...


प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको नाफा ३९ प्रतिशत बढ्यो

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म ३२ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको यसै अवधिसम्म २३ लाख रूपैयाँ मात्रै खुद नाफा...


क्रेस्ट माइक्रो लाइफको नाफा ६३८ प्रतिशत बढ्यो, जीवन बीमा कोष ५ करोड ७३ लाख

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म १ करोड ५ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको सोही अवधिसम्म १४ लाख...


लिवर्टी माइक्रो लाइफको नाफा सामान्य बढ्यो, जीवन बीमा कोष ७ करोड २० लाख माथि

काठमाडौं । लिवटी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ८९ लाख १३ हजार रूपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिसम्म ८७ लाख ४२ हजार रूपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष करीब २ प्रतिशत...


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफासँगै ईपीएसमा गिरावट, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले मुनाफामा सामान्य गिरावट आएको छ भने बीमा शुल्क आर्जन लगायतका प्रमुख सूचांकहरुमा सुधार देखिएको हो...


नेशनल लाइफको वित्तीय विवरणमा प्रगतिः नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ४० करोड ८५ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिसम्म ३८ करोड ८३ लाख रूपैयाँ खुद नाफा गरेकोमा यस वर्ष कम्पनीको खुद नाफा ५.१९...