कात्तिक महिनामा जीवन बीमकको नविकरण बीमाशुल्क ४५ प्रतिशतले बढ्यो, राष्ट्रिय जीवन बीमा–रिलायबल र प्रभु महालक्ष्मीको सर्वाधिक बृद्धि

काठमाडौँ । हाल सञ्चालन रहेका जीवन बीमा कम्पनीहरुको कात्तिक महिनामा नौ अर्ब ७६ करोड ५९ लाख रुपैयाँ बराबरको नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले...


एक महिनामा जीवन बीमा ब्यवसाय साढे ४२ प्रतिशतले बढ्यो, नौ कम्पनीको ग्रोथ ४० प्रतिशत भन्दा माथि

काठमाडौं । एक महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले १२ अर्ब ब्यवसाय गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिम मसान्तसम्मको तथ्याङ्क अनुसार हाल संचालनमा १४ जीवन बीमा कम्पनीले कात्तिक महिनामा मात्रै १२ अर्ब...


जीवन बीमकको नयाँ व्यवसायमा १८% को बृद्धि, अग्रस्थानमा नेपाल लाइफ, बृद्धिदरमा प्रभु महालक्ष्मी–सिटिजन र हिमालयनअघि

काठमाडौँ । हाल सञ्चालन रहेका जीवन बीमा कम्पनीहरुको कात्तिक महिनामा दुई अर्ब २५ करोड ५० लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले...


जीवन बीमा कम्पनीहरुको व्यवासाय ८ प्रतिशतले बढ्यो, वृद्धिदरमा रिलायबल, सिटिजन, नेशनल अगाडि

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत बर्षको तुलनामा ८ प्रतिशतले आफनो व्यवसाय वृद्धि गरेका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले कात्तिक महिनासम्ममा आफनो व्यवसायको ८ प्रतिशत वृद्धि गर्न सफल भएका हुन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा...


जीवन बीमा कम्पनीको नविकरण बीमाशुल्क साढे ४२ अर्ब, रिलायबल र आइएमईको लोभलाग्दो ग्रोथ

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को चार महिनामा जीवन बीमा कम्पनीहरुले साढे ४२ अर्ब रुपैयाँ भन्दामाथि नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले कात्तिक मसान्तसम्ममा ४२ अर्ब ६८...


जीवन बीमा कम्पनीहरुले आधा खर्बमाथिको व्यवसाय भित्र्याए, कुन कम्पनीको बीमाशुल्क आर्जन कति ?(सूची सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले कात्तिक मसान्तसम्ममा आधा खर्ब भन्दा बढी बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले चार महिनाको अवधिमा ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न...


बीमा प्राधिकरणले मंसिर १९ गते अभिकर्ताको परीक्षा सञ्चालन गर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले यही मंसिर १९ गते जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्ने भएको छ । प्राधिकरणले सञ्चालन गर्ने उक्त परीक्षा दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म सञ्चालन हुने भएको छ । कार्यालयले आज एक...


सानिमा रिलायन्स लाइफद्वारा बीमालेख नविकरणमा शतप्रतिशत छुट

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतीत बीमालेख नविकरण गर्दा लाग्ने बिलम्ब शुल्कमा शत प्रतिशत छुट दिने भएको छ । कम्पनीले आइतबार एक सूचना जारी गर्दै यही मंसिर १६ गतेदेखि २८ गतेसम्मको अवधिमा व्यतीत बीमालेखहरु नविकरण गर्दा...


लुम्बिनीमा प्रभु महालक्ष्मी लाइफको ‘लिडर्स मिट’ कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लुम्बिनी प्रदेशस्तरीय ‘लिडर्स मिट’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । अभिकर्ता तथा कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम मंसिर १५ गते अर्थात शनीवार रुपन्देही, बुटवलमा रहेको होटल पल्म इन्टरनेशनलमा भव्य...


नेशनल लाइफको लुम्बिनी प्रदेशस्तरीय ‘सीईओ क्लब मेम्बर सम्मान’ कार्यक्रम भव्य रुपमा सम्पन्न, ४ सय जना अभिकर्ता सम्मानित

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी प्रदेशस्तरीय ‘सीईओ क्लब मेम्बर सम्मान’, नेशनल रत्न अवार्ड तथा मिट द सीईओ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । लुम्बिनी प्रदेश अन्तर्गतका ब्रान्चबाट बीमा कारोबार गरी सीईओ क्लवमा समावेश भएका तथा...


सानिमा रिलायन्स लाइफद्वारा पोखरामा अभिकर्ता सिप विकास कार्यशाला आयोजना

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गण्डकी–धवलागिरी क्षेत्रका उत्कृष्ट २६२ जना अभिकर्ताका लागि पोखरामा सिप विकास कार्यशाला आयोजना गरेको छ। कार्यक्रममा प्रमुख अतिथि तथा कम्पनीका डेपुटी सिइओ निराजन कंडेलले अध्ययन र प्रशिक्षणको महत्त्वबारे चर्चा गर्दै सैद्धान्तिक र विषयगत...


नेपाल लाइफद्वारा धौलागिरीका ६ शाखामा अभिकर्ता तालिम सञ्चालन, तीन सयभन्दा बढी अभिकर्ता सहभागी (तस्वीरहरू)

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले धौलागिरी क्षेत्रका ६ शाखामा अभिकर्ताहरूका लागि तालिम सम्पन्न गरेको छ। गण्डकी प्रदेश कार्यालयको आयोजनामा बागलुङ, कुश्मा, बुर्तिवाङ, गल्कोट, बेनी र हातेमालो शाखाका ३ सयभन्दा बढी अभिकर्ताले यो तालिममा सहभागिता जनाएका छन्। तालिमको क्रममा...


सूर्यज्योति लाइफले पुस ६ गते बोलायो साधारणसभा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सत्रौं वार्षिक साधारणसभा पुस ६ गते शनिबार बोलाएको छ। कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले विराटनगरस्थित बिग होटलमा बिहान १० बजे सभा बस्ने निणर्य गरेको हो। यस कम्पनीले हाल कायम...


एनीभर्सरीमा श्रीमानलाई २० लाख रुपैयाँको बीमा पोलिसी उपहार

काठमाडौँ । पछिल्लो समय विवाह उत्सव होस् या जन्मजयन्ती वा अन्य कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ। त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ। एकछिनमा ओइलाउने फूलका बुकीभन्दा जीवन सुरक्षित...


जोखिममा आधारित पूँजीको नयाँ व्यवस्था लागू, सोल्भेन्सी रेसियो कमजोर भएका बीमा कम्पनीको लाभांशमा कैँची

काठमाडौं । नेपाल बीमा जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। प्राधिकरणले २०२२ मा लागू गरेको जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी सम्बन्धी निर्देशिका खारेज गरेर परिमाजित निर्देशिका तयार गरेको हो । आगामी आर्थिक वर्षदेखि लागू...


‘सिटिजन एन्युअल बिजनेश रिट्रेट २०८१’ पोखरामा सुरु, देशभरीका अभिकर्ता सहभागी

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन एन्युअल बिजनेश रिट्रेट २०८१’ आजदेखि पोखरामा भव्य रुपमा सुरु भएको छ । कम्पनीले आयोजना गरेको उक्त कार्यक्रम आज अर्थात मंसिर १४ गतेदेखि १६ गतेसम्म पोखराको ग्रान्डमा सञ्चालन हुने भएको छ । कार्यक्रममा कम्पनीका...


छोरीको पास्नीमा सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौँ । पछिल्लो समय विवाह उत्सव होस् या जन्मजयन्ती वा अन्य कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ। त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ। एकछिनमा ओइलाउने फूलका बुकीभन्दा जीवन सुरक्षित...


सूर्यज्योति लाइफको २० प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई नगद लाभांश घोषणा गरेको छ। कम्पनीले कालकायम चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश (कर समेत) शेयरधनीहरूमा वितरण गर्ने घोषणा गरेको हो। कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको...


एशियन लाइफ विराटनगर शाखाद्वारा ४ लाख ७५ हजार रुपैयाँ घातक रोग दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड विराटनगर शाखाले एक कार्यक्रम आयोजना गरी धनपालथान-०१, मोरङका बीमित दिपेन्द्र कुमार मण्डललाई ४ लाख ७५ हजार रुपैयाँको घातक रोग दाबी रकम हस्तान्तरण गरेको छ। मण्डलले २०८० असार ९ गते दम्पती जीवन बीमा...


आई.एम.ई. लाइफ इन्स्योरेन्समा सिईओ पवन खड्काद्वारा आजैबाट कार्यभार सुरु, उत्कृष्ट कम्पनीले बनाउने विश्वास

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का औपचारिक रुपमा नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको मिति २०८१ मंसिर १३ गते बसेको बैठकले खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । सिईओमा...