बुटवलमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शाखा औपचारिक रुपमा सञ्चालनमा

गार्डियन लघु जीवन बीमा कम्पनी लिमिटेडले बुटवलको राजमार्ग चौराहमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले बुटवल शाखाको उद्घाटन गरिन् । सोही अवसरमा उनले बीमा कम्पनीले स्थापनाको उद्देश्य अनुरूप निम्न तथा मध्यम वर्गीय समुदाय...


वैदेशिक रोजगारका क्रममा मृत्यु भएका बीमितको सूर्यज्योति लाइफद्वारा दावी भुक्तानी

काठमाडौं । सूर्यज्योति लाइफले वैदेशिक रोजगारका क्रममा मृत्यु भएका बीमित बोम बहादुर रिलामीको मृत्यु दावी भुक्तानी गरेको छ । वैदेशिक रोजगारका लागि गएका ऋषिङ–८ तनहँुका बोम बहादुर रिलामीको रोजगारको शिलशिलामा विदेशमै मृत्यु भएपछि बीमितको परिवारलाई कम्पनीले बीमा बापतको १३...


सिटिजन लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी वापतको १६ लाख १० हजारको चेक हस्तान्तरण गरेको हो । कम्पनीको भलबारी शाखाबाट २ वर्ष पहिले १५ लाख बीमाङ्क रकमको सिटिजन सुभारम्भ बीमा योजना बीमालेख लिएका तिलोत्तमा ९, रुपन्देही बस्ने लक्ष्मण शाही...


यस्तो छ- कार्तिक १ गतेबाट बीमा अभिकर्ताको नयाँ लाइसेन्स लिने प्रकृया, परीक्षादेखि पाठ्यक्रमसम्मको सम्पूर्ण जानकारी

काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा कात्तिक देखि सुरु गर्ने भएको छ। लामो समयदेखि कम्पनीलेसंचालन गर्दै आईरहेको परिक्षा कात्तिक महिनादेखि भने प्राधिकरणले नै लिने भएको छ । प्राधिकरणको परिक्षा लिने ढाँचा नबनिसकेको हुँदा बीमा मध्यस्थकर्ता (अभितकर्ता) परीक्षा...


मेटलाइफ फाउन्डेशनद्वारा नयाँ किर्तिमान, अमेरिकी डलर १ अर्ब भन्दा बढीको अनुदान

काठमाडौं । मेटलाइफ फाउन्डेशनले अमेरिकी डलर १ अरब भन्दा बढी सहयोग गरेको घोषणा गरेको छ । यस फाउन्डेशन मेट्रोपोलिटन लाइफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ)को एक स्वतन्त्र परोपकारी शाखाको रूपमा स्थापित भएको थियो, र यसको स्थापना पछि, मेटलाइफको उपस्थिति रहेको समुदायहरूलाई...


प्रभु महालक्ष्मी लाइफको जनकपुर शाखाद्वारा प्राणघातक रोग विरुद्ध दावी भुक्तानी

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको जनकपुर शाखाले प्राणघातक रोग विरुद्ध दावी भुक्तानी गरेको छ । कम्पनीले धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं. १३ नयाँ टोल प्रसाही निवासी बीमित आमिर राईनलाई १० लाख रुपैयाँ दावी भुक्तानी गरेको हो...


अधिकांश बीमा कम्पनीहरुको शेयरमूल्यमा गिरावट, कुनको कति? (एलटीपीसहित)

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा ११ अंकको गिरावट आएको थियो । नेप्सेमा गिरावट आएसँगै जीवन तथा निर्जीवन बीमा उपसूचक पनि घटेको छ । जीवन बीमा बिहीबार जीवन बीमा उपसूचक ०।५८ प्रतिशतले घटेको हो । उक्त दिन...


असोज २५ गतेबाट बीमा प्राधिकरणमा नयाँ अभिकर्ता दर्ता प्रक्रिया बन्द

काठमाडौं । नेपाल बीमा प्राधिकरणले यही असोज २५ गतेदेखि बीमा अभिकर्ताहरुको नयाँ लाइसेन्सको लागि सिष्टममा दर्ता बन्द गर्ने निर्णय गरेको छ । प्राधिकरणले यही असोज १० गते जारी सूचना बमाोजिम कार्तिक १ गतेबाट बीमा अभिकर्ताहरुको परिक्षा बीमा प्राधिकरणले नै...


जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखमार्फत उठाए करिव ४५ करोड बीमा शुल्क, कसको संकलन कति ? (सूचीसहित)

काठमाडौं । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख मार्फत भदौ मसान्तसम्ममा कुल ४४ करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको भदौ महिनाको वित्तीय विवरण अनुसार कम्पनीहरुले १७...


सिटिजन लाइफ इन्स्योरेन्सद्वारा झण्डै ११ लाख बीमा दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी वापतको १० लाख ९० हजारको चेक हस्तान्तरण गरेको हो । कम्पनीको पाल्पा शाखाबाट १५ महिना पहिले १० लाख बीमाङ्क रकमको सिटिजन सुभारम्भ बीमा योजना बीमालेख लिएका बगनासकाली १ चिर्तुङ्गधारका खिमानन्द...


सन नेपाल लाइफको बिरगंज शाखाद्वारा १३ लाख रुपैयाँ दावी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको बिरगंज शाखा कार्यालयले स्वर्गिय बीमित सलमान अंसारीको १३ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेको हो । कम्पनीका बीमिति अंसारी बिदेश गई फर्केर स्वदेशमै रहेको बेला काम...


हिमालयन लाइफको झण्डै चार लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक समूहतर्फको ३ लाख ७७ हजार २३९ कित्ता शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले आवश्यक कागजात...


रिलायबल लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट पाइने भएको छ । कम्पनीले नवीकरण बीमाशुल्क भुक्तानी गर्न छुटेका बीमितहरुले नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने घोषणा गरेको हो । यो अफर...


१ महिनामा ११ प्रतिशतले घट्यो जीवन बीमा कम्पनीको नयाँ व्यवसाय, कुनको कति ? (सूचीसहित)

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय गत साउन महिनाको तुलनामा भदौं महिनामा ११ दशमलव ३० प्रतिशतले घटेको देखिएको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा दुई अर्ब २९ करोडको नयाँ जीवन...


जन्मदिनमा छोरीलाई एशियन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दो रहेको छ । यसैक्रममा रौतहटको चन्द्रपुर निवासी  मनोज थपलियाले आफ्नी छोरीको जन्मदिनमा १५ लाख बीमांकको बीमालेख उपहार दिएका छन् । छोरीले धर्तीमा टेकेको पहिलो जन्मदिनको अवसरमा थपलियाले...


जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क १० प्रतिशतले घट्यो, नेपाल लाइफ सबैभन्दा अगाडी, अन्यको अवस्था कस्तो ? (तथ्यांकसहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले भदौ महिनासम्ममा चार अर्ब ३३ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको भदौ महिनामा चार अर्ब ८१ करोड रुपैयाँ प्रथम...


साउनको तुलनामा भदौ महिनामा जीवन बीमा शुल्कमा उच्च गिरावट, कसको अवस्था कस्तो ?

काठमाडौं । भदौं महिनाको जीवन बीमा व्यवसायमा उच्च अंकको गिरावट आएको छ । गत साउन महिनाको तुलनामा भदौं महिनाको जीवन बीमा व्यवसायमा ५१.४३ प्रतिशतले तल झरेको हो । नविकरण बीमा शुल्क र प्रथम बीमा शुल्कसहितको कूल बीमा शुल्कमा भदौं...


जीवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्ममा आर्जन गरे २९ अर्ब बढी बीमाशुल्क, कुनले कति ? (तथ्यांकसहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले भदौ महिनासम्ममा २९ अर्ब १२ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको भदौ महिनामा २६ अर्ब ४ करोड रुपैयाँ कुल...


सूर्यज्योति लाइफद्वारा घातक रोग वापतको दावी रकम भुक्तानी

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले म्यादी जीवन बीमा योजना अन्तर्गत घातक रोग विरुद्धको बीमा सुविधा लिएकी रधिका सत्याल लुइतेललाई बीमा दावी भुक्तानी गरेको हो । सबिकको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीबाट २०७७...


१३ जीवन बीमा कम्पनीमा ५७ अर्ब चुक्ता पूँजी, मर्जरपछि ३० प्रतिशतले बृद्धि (तथ्यांकसहित)

काठमाडौं । नेपालमा सञ्चालन रहेका जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी ५७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । नेपाल बीमा प्राधिकरणले अघि बढाएको पूँजी बृद्धि योजनाबाट जीवन बीमा क्षेत्रमा करिब ३० प्रतिशत चुक्ता पूँजी बृद्धि भएको तथ्यांकले देखाएको छ...