नेशनल लाइफ इन्स्योरेन्सद्धारा बीमा दावी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको हेटौँडा शाखाले दावी भुक्तानी गरेको छ । कम्पनीले चहेटौंडाका शाखा प्रमुख नारायण कार्कीको अध्यक्षता तथा निजगढ नगर पालिका वडा नं ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल क्षेत्रीको प्रमुख आतिथ्यतामा बारा निवासी स्व. सुजल...


सिटिजन लाइफका गाईघाट, बाग्लुङ र जमल शाखाले एकैदिनमा १ सयभन्दा बढी बीमा पोलिसी बिक्री गर्न सफल

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडका तीन शाखा कार्यालयले एकैदिनमा १ सय भन्दा बढी बीमापोलिसी बिक्री गर्न सफल भएका छन् । कम्पनीका गाइघाट शाखा, बाग्लुङ शाखा र जमल शाखा कार्यालयले एकैदिनमा १ सय भन्दा बढी बीमा पोलिसी बिक्री गर्न...


सिटिजन लाइफ इन्स्योरेन्सद्वारा घातक रोग वापतको बीमा दावी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको डडेल्धुरा शाखाले बुधबार एक कार्यक्रम आयोजना गरी घातक रोग बाफत बीमित राजन भट्टराईलाइ बीमा दावी भुक्तानीको चेक हस्तान्तरण गरेको हो । डडेल्धुरा शाखा प्रमुख राम बहादुर...


वैदेशिक रोजगारीबाट फर्किएर बीमा क्षेत्रमा यसरी उदाए नविन

काठमाडौं । बीमा क्षेत्रमा परिचित नाम हो, नविन लामिछाने । नेशनल लाइफका अभिकर्ता लामिछाने बीमा क्षेत्रमा गर्बिलो परिचय बनाउन सफल भएका छन् । हाल उनी नेशनल लाइफ इन्स्योरेन्समा सिनियर एजेन्सी म्यानेजरका रुपमा कार्यरत छन् । बीमा क्षेत्रमै आफ्नो उर्जाशील...


बीमापोष्टको पहलपछि गंगा बिकले एशियन लाइफबाट पाइन पाँच लाख बीमा दावी भुक्तानी

काठमाडौं । आफूले बीमा गरेको व्यक्तिको मृगौला फेल भई उपचार रोकिने अवस्थामा पुगिसक्दा समेत बीमा दावी भुक्तानी नदिई हैरान पार्दै आएको एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी परेको एक वर्षपुग्न पाँच दिन बाँकी रहँदा पाँच लाख रुपैयाँ दावी भुक्तानी...


लिबर्टी माइक्रो इन्स्योरेन्सका अध्यक्ष निकोलस पाण्डले लिए शपथ

काठमाडौं । लिबर्टी माइक्रो इन्स्योरेन्सका अध्यक्ष निकोलस पाण्डले पद तथा गोपनियताको शपथ लिएका छन् । उनले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन्। शपथ ग्रहण कार्यक्रममा प्रधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी...


नेशनल लाइफ तुलसीपुर शाखाले बनायो नयाँ रेकर्ड, एकै दिनमा एक सय २५ वटा बीमा पोलिसी बिक्री

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तुलसीपुर शाखा कार्यालयले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । कम्पनीको तुलसीपुर शाखाले एकै दिनमा १२५ वटा बीमा पोलिसी बिक्री गर्दै नयाँ रेकर्ड कायम गर्न सफल भएको हो । यसअघि कम्पनीको...


राष्ट्रिय जीवन बीमा कम्पनीले तीन आर्थिक बर्षको साधारणसभा एकैपटक बोलायो, एजेण्डा के छन् ?

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले साधारणसभाआह्वान गरेको छ। साविकको राष्ट्रिय बीमा संस्थानबाट कम्पनीमा परिणत भएको ६ महिना भित्र साधारणसभा बोलाउनु पर्ने व्यवस्था अनुसार कम्पनीले पहिलो साधारणसभा आह्वान गरेको हो। कम्पनीले वैशाख १४ गते शुक्रबार रामशाहपथ स्थित कम्पनी कै...


विविध कार्यक्रम सहित एशियन लाइफ इन्स्योरेन्सको १६औं वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको १६ वर्ष पुरा गरी १७ वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको हो । १७ वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले चैत्र १५ गतेदेखि चैत्र २१...


एशियन लाइफ स्थापनाको १७औं वर्षमा प्रवेश, विश्वासयोग्य जीवन बीमा कम्पनीको रुपमा कारोबार गर्दै

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स आफ्नो स्थापनाको १६ औं वर्ष पूरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ । वि.स. २०६४ चैत्र २१ गते स्थापित भइ सोही वर्षको फागुन १५ गते तत्कालीन बीमा समितिबाट लाइसेन्स पाएको यस कम्पनीले १६...


सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३५% लाभांश घोषणा, बोनश र नगद कति ?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९।८० का लागि लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजीको १० दशमलव २६ प्रतिशत...


सानिमा रिलायन्स लाइफमा रोजगारको अवसर

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले रोजगारको अवसर खुलाएको छ । कम्पनीको देशभरिका विभिन्न प्रादेशिक कार्यालय, शाखा कार्यालय तथा उपशाखा कार्यालयमा काम गर्न दक्ष तथा अनुभवी कर्मचारी माग गरेको हो । कम्पनीले प्रदेश प्रमुख, शाखा प्रमुख तथा बजार व्यवस्थापक...


कस्तो रह्यो आज बीमा क्षेत्रको शेयर बजार ?

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा १.८५ अंकले घट्दा समग्र नेप्से २ हजार १०.२१ विन्दुमा ओर्लेको छ । अघिल्ला दुई कारोबार दिन निरन्तर घटेको नेप्सेले मंगलबार पनि सोही प्रवृत्ति...


प्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडरमा मनोज गजुरेल

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ब्राण्ड एम्बेसडरमा प्रसिद्ध कलाकार मनोज गजुरेलज्यूलाई नियुक्त गरेको छ । कलाकारिता क्षेत्रमा लामो समय बिताइ छुट्टै पहिचान बनाइसकेका गजुरेललाई इन्स्योरेन्सले ब्राण्ड एम्बेसडरको रुपमा सम्झौता गरेको हो । मंगलबार एक कार्यक्रम आयोजना...


बीमा व्यवसाय र दायरामा संकुचन, घट्न थाल्यो कार्यालय र कर्मचारी सङख्या

काठमाडौं । देशको अर्थतन्त्रमा सुस्तता आएसँगै यहाँ सञ्चालित बीमा कम्पनीको व्यवसाय वृद्धिमा सङ्कुचन आइरहेको छ ।अर्थतन्त्रको प्रभावले अन्य क्षेत्रजस्तै पछिल्लो समय बीमा कम्पनीको व्यवसायमा पनि बिस्तारै सङ्कुचन आउँदै गएको हो। सो कारण बीमा कम्पनीको कार्यालय सङख्या र कर्मचारी सङख्या...


आइएमई लाइफ हरिवन शाखाद्वारा १४ लाख रुपैयाँको बीमा दावी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको हरिवन शाखा कार्यालयले बीमितको घरमै गएर एक कार्यक्रमको आयोजना गरी बीमा दावी भुक्तानी गरेको हो । कम्पनीले इश्वरपुर १३ सर्लाहीका स्वर्गीय बीमित तेज नारायण महतोको...


घट्यो जीवन बीमा कम्पनीहरुको लघुबीमा व्यवसाय, कारणः सहकारी र लघुवित्तको विजोग ! 

काठमाडौं । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुको लघुबीमा व्यवसाय घटेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको फागुन महिनासम्मको वित्तीय विवरण अनुसार कम्पनीहरुको लघु बीमा व्यवसाय घटेको देखिएको हो । देशमा आर्थिक मन्दीका कारण लघुवित्त र सहकारी लगायतका...


नेशनल लाइफको काठमाडौं शाखाद्वारा आयोजित कार्यक्रम भव्यताका साथ सम्पन्न, उत्कृष्ठ अभिकर्ता सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको काठमाण्डौं शाखा कार्यालयले अभिकर्ताको क्षमता अभिबृद्धि गर्ने उदेश्यले शाखा कार्यालयमा एक भव्य कार्यक्रमको आयोजना गरि अभिकर्ता पुनर्ताजगी तालिम तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । काठमाण्डौं शाखा कार्यालय घण्टाघरमा एक बिशेष...


एशियन लाइफद्वारा बीमितको घरमै गएर बीमा दावी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमितको घरमै गएर बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको नेपालगञ्ज शाखा कार्यालयले एक कार्यक्रमकाबीच बीमा दावी भुक्तानी वापतको २० लाख रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीले मिना कुमारी मल्ललाई घातक रोग वापत...


वालिङमा हिमालयन लाइफको एजेन्सी रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको एजेन्सी रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको वालिङ शाखाको आयोजना शनीवार भव्य उपस्थितीकाबीच उक्त कार्यक्रम सम्पन्न भएको हो । कम्पनीका गण्डकी प्रदेश उप–प्रमुख गणेश धमलाले कार्यक्रमलाई सम्बोधन गर्दै कर्मचारी र अभिकर्ताहरुको क्षमता...