प्रतिकित्ता २१० रुपैयाँमा सूर्यज्योति लाइफको संस्थापक शेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्यज्योति लाइफको संस्थापक शेयरमा आवेदन दिने आज असार ११ गते अन्तिम दिन रहेको छ । कम्पनीले असार ४ गते देखि प्रतिकित्ता न्यूनतम २१० रुपैयाँमा शेयर बिक्रीमा ल्याएको थियो । यो शेयर संस्थापक...


नेशनल लाइफद्वारा बीमित राईको परिवारलाई डेढ करोड रुपैयाँको दावी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले भण्डै डेढ करोड रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको कोशी प्रदेश कार्यालयले स्वर्गिय बीमित साइमन राईको परिवारलाई दावी वापत कुल एक करोड ३० लाख रुपैयाँ भुक्तानी गरेको हो ।...


वैदेशिक रोजगार म्यादी बीमा योजना परिमार्जन गर्न सांसद प्रतिमा गौतमको माग

काठमाडौं । बीमा कम्पनीहरुलाई वैदशिक रोजगार बीमालेख सच्चाउनुपर्ने सांसद प्रतिमा गौतमले माग गरेकी छिन् । श्रम स्वीकृत लगायत विभिन्न कागजी प्रकृया पूरा गरेर रोजगारीको लागि विदेशिएका नेपाली नागरिकको रेमिट्यान्समा मात्रै सरकारको ध्यान भएको भन्दै वैदेशिक रोजगार म्यादी बीमायोजना परिमार्जन...


सन नेपाल लाइफ लम्की शाखाद्वारा २ लाख ९६ हजार रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको लम्की शाखा कार्यालयले दुई लाख ९६ हजार रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीले आज असार १० गते एक कार्यक्रमको आयोजना गर्दै मृतक बीमितको आश्रित परिवारलाई दाबी भुक्तानी दिएको हो । कम्पनीका...


नेपाल आइडल सिजन ५ का उत्कृष्ठ ४ जनाको सानिमा रिलायन्सद्वारा निःशुल्क बीमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल आइडल सिजन–५ का चार जना उत्कृष्ठ प्रतिस्प्रर्धीहरुको निःशुल्क बीमा गरिदिएको छ । कम्पनीले शनीबार साझ सम्पन्न भएको सिजन ५ का टप ४ जना उत्कृष्ठ प्रतिस्प्रर्धीहरुको जनही १५ लाख रुपैयाँ बराबरको...


प्रभू महालक्ष्मीद्धारा क्यान्सर पीडित खत्रीको परिवारलाई पाँच लाख दावी भुक्तानी

काठमाडौं । प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स शाखा रुकुम पश्चिमले क्यान्सर पीडित एक महिलाई विमांक बापतको रकम दावी भुक्तानी दिएको छ । आइतबार कार्यालयमै बोलाएर क्यान्सर पीडित बाँफीकोट गाउँपादिका ८ दुलीकी रमिता खत्रीको परिवारलाई विमांक बापत प्राण घातक रोग क्यान्सरको...


नेशनल लाइफकी सिनियर एजेन्सी म्यानेजर तथा चर्चित योग गूरु लक्ष्मीदेवी श्रेष्ठको दुर्घटनामा निधन

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी सिनियर एजेन्सी म्यानेजर तथा चर्चित योग गुरु लक्ष्मीदेवी श्रेष्ठको सडक दुर्घटनामा निधन भएको छ। शुक्रबार काठमाडौंको जडीबुटीस्थित आकाशेपुल नजिक सडकमा टिपर र स्कुटर ठोक्किएर घाइते भएकी श्रेष्ठको उपचारको क्रममा शनीवार निधन भएको...


प्रभु महालक्ष्मी लाइफ निजगढ शाखामा सीईओ र अभिकर्ताबीच अन्तरक्रिया

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईले बारा क्षेत्रका अभिकर्ताहरुसँग अन्तक्रिया गरेका छन् । शुक्रबार शहीदचोक कार्यलयमा अभिकर्ता र सीईओ प्रसाईबीच कम्पनीको व्यवसाय वृद्धि तथा अभिकर्ताहरुको क्षमता अभिवृद्धि गराउने विषयमा उक्त अन्तक्रिया...


सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन बचत वृद्धि योजना’ सार्वजनिक, कस्ता छन् विशेषता ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बचत वृद्धि योजना आजबाट सार्वजनिक गरेको छ । आइतबार कम्पनीको प्रधान कार्यालय, थापाथलीमा आयोजित कार्यक्रममा संचालक समिति र व्यवस्थापन समुहले सो नयाँ योजना सार्वजनिक गरेको हो । सिटिजन बचत वृद्धि योजना एक...


घातक रोग पूरक करार सम्बन्धी मार्गदर्शन जारी, १ करोडभन्दा बढीको बीमा गर्न नपाईने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुले जारी गर्दै आएको घातक रोग बीमालेख सम्बन्धी मार्गदर्शन, २०८१ जारी गरेको छ।नेपाल बीमा प्राधिकरणले निर्जिवन र जीवन बीमकको घातक रोज बीमालेख सम्बन्धी बीमालेख सम्बन्धी मार्गदर्शन जारी गरेको हो । नेपाल बीमा प्राधिकरणले...


सिटिजन लाइफले मासिक एक हजारमा बीमा गर्न पाईने बीमा योजना आजै सार्वजनिक गर्दै

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मासिक एक हजार रुपैयाँमै बीमा गर्न पाईने सुविधा भएको बीमा योजना ल्याउने भएको छ। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बचत वृद्धि योजना ल्याउने भएको हो । यो स्थायी बीमा योजना हो । यो...


कोशी प्रदेशमा आजदेखि अभिकर्ताको परीक्षा हुँदै

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालय, विराटनगरमा आज असार ९ गते, आइतबार देखि जीवन बीमा अभिकर्ताको इजाजत पत्रका लागि अनलाइन परीक्षा हुँदैछ । परीक्षा असार ९, १६, २३ र ३० गते अनलाइन माध्यमबाट हुनेछ । परीक्षा बेलुकी...


बीमाङ्कीय शिक्षा र अनुभवमा नेपाली विद्यार्थीहरूको धारणा

साराशं त्रिभुवन विश्वविद्यालयले वि.सं. २०७३ सालदेखि संचालन गरेको स्नातकस्तरको ‘‘बीमाङ्कीय’’ कार्यक्रमको सम्बन्धमा त्यहाँका विद्यार्थीहरूको शिक्षा र अनुभवको विषयमा गरिएको सर्भेक्षणबाट अधिकाङ्श विद्यार्थीहरूको धारणामा उक्त कार्यक्रमको पाठ्यक्रम अन्तर्राष्ट्रियस्तरको रहेको, बीमाङ्की पेशाको लागि उपयोगी रहेको र नेपालमा यसको आवश्यकता, महत्व दिनानुदिन...


बीमा प्राधिकारण लुम्बिनी प्रदेशद्वारा जीवन बीमा कम्पनीका प्रमुखसँग अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले जीवन बीमा कम्पनीका प्रमुखहरुसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले प्रदेशमा रहेका निर्जीवन बीमा कम्पनीहरुका समस्या समाधान गर्ने उदेश्यले प्रमुखहरुसँग छलफल गरेको हो । उक्त कार्यक्रमको अध्यक्षता प्रदेश...


बीमितको लागि केही फरक बीमा योजना ल्याउने तयारीमा नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केही फरक बीमा योजना ल्याउने तयारी गरेका छ।नेपाली माटो सुहाउदो बीमा योजना ल्याउने तयारी गरिरहेको नेपाल लाइफले व्यवसायिक घराना व्यक्तिहरुको लागि मनी ब्याक पोलिसी ल्याउने तयारी गरेको छ। जसमा नेपाल लाइफमै भएको बीमा...


हिमालयन लाइफ नेपालगंजद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको उप प्रादेशिक कार्यालय नेपालगंजले बीमित स्वर्गिय सरिता तेलीको दावी वापतको पाँच लाख ३९ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । बीमा दावी बापतको रकम कम्पनीको उप...


नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८५ रूपैयाँसम्म बोनश पाउने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनशदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९।०८० को बीमाङ्कीय मुल्यांकन अनुसार नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनशदर अनुसार सावधिक जीवन बीमालेख अन्तर्गत न्युनतम ९...


सर्वोत्कृष्ट बीमा कला भएका अभिकर्ताबाटै नेपाल लाइफ सर्वोत्कृष्ट भएको होः उमापति पोखरेल, सेल्स हेड नेपाल लाइफ

काठमाडौं । कुनै पनि जीवन बीमा कम्पनीका लागि बीमा अभिकर्ताको ठूलो भूमिका रहेको हुन्छ । जति क्षमता र दक्षतायुक्त बीमा अभिकर्ता जन्माउन सक्यो उति नै बीमा व्यवसाय बढ्न जाने हुन्छ ।नेपालको सर्वोत्कृष्ट जीवन बीमा कम्पनी नेपाल लाइफले आफ्ना बीमा...


२५ वर्षे शिक्षण पेशापछि बीमा अभिकर्ता बनेकी संजिता रजौरेको सफलताको कथा

काठमाडौं । मानिसको जीवन कुन मोडमा के हुन्छ कसैलाई थाहा र ? हेर्दा सामान्य लाग्ने घट्ना नै मानिसको जीवनको लक्ष्य परिवर्तन गर्ने महत्वपूर्ण परिघटना भइदिन्छन् । बोर्डिङ स्कूलका विद्यार्थीहरुलाई कखरा रटाउँदै आएकी दाङ तुलसीपुरकी संजिता रजौरेको जीवनमा पनि सिटिजन...


कुश्मामा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको उपशाखा

काठमाडौँ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पर्वतको कुश्मामा उपशाखा सञ्चालनमा ल्याएको छ । बीमा प्राधिकरण, गण्डकी प्रदेश प्रमुख केशवप्रसाद दाहालले उपशाखाको उद्घाटन गरेका गरे । माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश...