१९ बीमा कम्पनीको शेयरमा हरियाली, कुनको मूल्य कति ?

काठमाडौँ । शेयर बजारमा सुधार आउँदा अधिकांश शेयर बीमा कम्पनीको शेयर मूल्य बढेको छ । नेप्से आज ३२ अकंले बढ्दा परिसूचक २५६८ बिन्दुमा कायम भएको हो । आज कारोबार रकम १४ अर्ब १३ करोड भएको छ । भोलि मौद्रिक...


यी हुन् आइएमई लाइफमा सबैभन्दा धेरै बीमा व्यवसाय गर्ने तीन अभिकर्ता, कसरी बने उत्कृष्ट ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरूले गत आर्थिक वर्षमा आक्रामक रूपले जीवन बीमा व्यवसाय गरेका छन् । कम्पनीका अभिकर्ताहरूको अथक प्रयासले लाखौँ मानिसको बीमा गरी जीवन रक्षावरण गर्न सफल भएका हुन् । कम्पनीमा देशैैभरीबाट सहभागीहरूलाई उछिन्दै काठमाडौं निवासीद्वय...


लघु बीमक संघले भेटे अर्थमन्त्री, स्थानीय तहमार्फत अनिवार्य लघु जीवन बीमा ब्यवस्थादेखि कर छुटको माग

काठमाडौँ । नेपाल लघु बीमक संघले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई ६ बुँदे सुझाव पेश गरेको छ । अध्यक्ष चिरायु भण्डारीसहितको संघको टोलिले अर्थमन्त्री पौडेलसँग भेट गरी लघुबीमालाई सफल बनाउने सुझाव पेश गरेको हो । संघले परिवारको आर्थिक जिम्मेवारि...


सानिमा रिलायन्स लाइफको सञ्चालकमा तेज बहादुर चन्द नियुक्त

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरधनी तर्फबाट सञ्चालकमा तेज बहादुर चन्दलाई नियुक्त गरिएको छ । कम्पनी सञ्चालक समितिको असार ३१ गते बसेको बैठकले सोही दिनदेखि लागु हुने गरी चन्दलाई सञ्चालकमा नियुक्त गरेको कम्पनी सचिव प्रिति...


सिटिजन लाइफ इन्स्योरेन्सले पायो त्रिपल बी रेटिङ

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इक्रा नेपालबाट त्रिपल बी रेटिङ पाएको छ। एजेन्सी इक्रा नेपालले कम्पनीलाई त्रिपल बी रेटिङ दिएको हो । यसअघि पनि तीनपटकसम्म निरन्तर त्रिपल बी इस्युअर रेटिङ कम्पनीले पाएको थियो । यो क्रमले यो बर्ष...


सिटिजन लाइफमा सर्वाधिक व्यवसाय भित्र्याउने अभिकर्ताः माधब सिहं साउद, बाल नारायण श्रेष्ठ र दिपा चापागाई

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरुले गत आर्थिक वर्षको असार मसान्तसम्ममा उल्लेख्य रुपले व्यवसाय गर्न सफल भएका छन् । कम्पनीमा आवद्ध भई बीमा व्यवसाय सञ्चालन गरीरहेका हजारौं अभिकर्ताहरुले आम नागरिकहरुको सिटिजन लाइफमा बीमा गराएर व्यवसाय वृद्धिमा महत्वपूर्ण...


सिटिजन लाइफद्वारा करिव ५७ लाख रुपैयाँको बीमा दावी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको दमक शाखा कार्यालयले दावी वापतको ५६ लाख ८० हजार रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीको बिर्तामोड एरिया ब्रान्च म्यानेजर उत्तम कोइरालाले बीमा दावी वापतको चेक बीमित...


रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पायो ‘त्रिपल बि प्लस’ रेटिङ

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले त्रिपल बि प्लस रेटिङ पाएको छ । केयर इक्रा नेपालले कम्पनीलाई ‘केयर–एनपी ट्रिपल बी प्लस’ रेटिङ प्रदान गरेको हो । उक्त रेटिङले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित...


हिमालयन लाइफ इन्स्योरेन्सका संचालक विवेक दुगडको राजीनामा स्वीकृत

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक विवेक दुगडको राजीनामा स्वीकृत भएको छ । साउन ८ गते बसेको संचालक समितिको बैठकले असार ३१ गतेदेखि लागु हुने गरी दुगडको राजीनामा स्वीकृत भएको हो । कम्पनीको संस्थापक समूह अन्तर्गत संचालक पदमा...


सूर्यज्योति लाइफका संस्थापक शेयरधनी विवेक झाले दिए राजिनामा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक समुहका सञ्चालक विवेक झाले दिएको राजिनामा स्वीकृत भएको छ । संस्थापक शेयरधनी भि.जे. इन्भेष्टमेण्ट कम्पनी प्रा.लि. को प्रतिनिधिको रुपमा सञ्चालक रहेका झाले कार्य व्यस्तता एवं व्यक्तिगत कारण देखाई दिएको राजिनमा स्वीकृत...


मेटलाइफ र कर्मयोग फाउन्डेशनको साझेदारीमा सार्वजनिक विद्यालयमा अन्तरक्रियात्मक प्लेस्केपको निर्माण

काठमाडौं । विद्यार्थीहरूको शैक्षिक अनुभव र संज्ञानात्मक विकासलाई अभिवृद्धि गर्ने उद्देश्यले एउटा महत्वपूर्ण परियोजनामा पाइला टेक्दै मेटलाइफ नेपालले कर्मयोग फाउन्डेशनसँग करिब २५० विद्यार्थीहरुलाई लाभ हुने गरि इटहरी १६ स्थित, लविपुरको श्री जब्दी आधारभूत विद्यालयमा एक अन्तरक्रियात्मक प्लेस्केप निर्माण गर्ने...


सूर्यज्योति लाइफद्वारा लकी ड्र मार्फत बिजेता घोषणा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ल्याएको नविकरण बीमाशुल्क अव अनलाइन मार्फत भुक्तानी गर्नुहोस् र जित्नुहोस् ‘उपहारै–उपहार’ योजनाका विजेताहरुको नामावली सार्वजनिक गरेको छ । कम्पनीले असार २४ गतेदेखि लागु गरेको उक्त योजनामा असार ३१ गतेसम्म कायम रहेका बीमितहरु...


आइमएमई लाइफको ब्रान्च म्यानेन्जर कन्फ्रेन्स २०८१ पोखरामा सम्पन्न (फोटो फिचर सहित)

काठमाडौं । आइमएमई लाइफको ब्रान्च म्यानेन्जर कन्फ्रेन्स २०८१ पोखरामा सम्पन्न भएको छ ।साउन पाँच गतेदेखि आठ गतेसम्म संचालन भएको उक्त कन्फ्रेन्स भव्यताका साथ सम्पन्न भएको हो । पोखरामा देशैभरका ब्रान्च म्यानेन्जरहरुको उपस्थितीमा कार्यक्रम आज सम्पन्न हुने भएको छ ।कार्यक्रममा...


हिमालयन लाइफमा बिक्रम उदास, राम पुकार साह र सानु कुमारी पाख्रिन बने उत्कृष्ट अभिकर्ता

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुले गत आर्थिक वर्षमा आक्रामक तरिकाले जीवन बीमा व्यवसाय गर्न सफल भएका छन् । कम्पनीमा अभिकर्ताहरुले लाखौँ मानिसहरुको बीमा गरी जीवन रक्षावरण गर्न सफल भएका हुन् । कम्पनीमा देशैैभरीबाट सहभागीहरुलाई उछिन्दै पोखराका बिक्रम...


सबै बीमा कम्पनीको शेयरमूल्य वृद्धि, कुनको कति पुग्यो ?

काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले वृद्धि भएकोृ छ । आज नेप्से परिसूचक ७५ अंकले बढेर २५६३ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै बीमा क्षेत्रका सबै कम्पनीहरुको शेयरमूल्य वृद्धि भएको...


हिमालयन लाइफका कृष्ण बहादुर भट्टराई बने नेपाल टप, टिमकोडबाट ४ करोड २४ लाखको व्यवसाय गर्न सफल

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका कृष्ण बहादुर भट्टराई गत आर्थिक वर्षमा टिमकोडबाट सर्वाधिक कारोबार गर्ने अभिकर्ता बन्न सफल भएका छन् । गत आर्थिक वर्ष २०८०।०८१ को असार मसान्तसम्म टिमकोड मार्फत ४ करोड २४ लाख २७ हजार रुपैयाँको कारोबार...


जन्मदिनमा छोरीलाई रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा अन्नप्राशनमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समय होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा...


नेपाल लाइफको दुई आवको वार्षिक साधारणसभा सम्पन्न, यस्तो छ माइन्यूट

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २३औं र २४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले असार १८ गते बिरगंजमा दुई आर्थिक वर्षको वार्षिक साधारण सभा पारित गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेका लाभांससहितका सबै प्रस्तावहरु...


लाभांश पारित गर्न नेशनल लाइफले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३६औं वार्षिक साधारणसभा भदौ ७ गते शुक्रबार बस्ने भएको छ । कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा विहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको...


‘नेशनल लाइफ गला कन्सर्ट’ को तयारी अन्तिम चरणमा, देशभरीबाट करिब ३ सय अभिकर्ता आउदै

काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले काठमाडौंमा चर्चित कलाकारसहित आयोजना गर्न लागेको ‘नेशनल लाइफ गला कन्सर्ट’ को तयारी अन्तिम चरणमा पुगेको छ । आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि र मनोबल बढाउनुका साथै अभिकर्ताहरुको मनोरन्जनको लागि कम्पनीले उक्त कन्सर्ट आयोजना...