सन्तोष प्रसाईलाई सिईओ बनाउन अनुमति माग्दै नेपाल लाईफ बीमा समितिमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत सिईओमा नियुक्त भएका सन्तोषराज प्रसाईको फाईल बीमा समितिमा पुगेको छ । केही दिन पहिले बीमा समितिमा दर्ता भएको आवेदनमा डेपुटी सिईओ प्रसाईलाई सिईओमा नियुक्तीका लागि अनुमति माग गरिएको छ ।...


ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको शेयर बाँडफाँड केही दिन पर सर्यो

काठमाडौं । आज बाँडफाँड गर्ने तयारी गरिएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको शेयर बाँडफाँड सिडिएससीका कारण ढिलाई हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटले सबै तयारी पूरा गरिसकेको भएपनि नतिजा प्रकाशन गर्ने सिडिएससीले आगामी १३ गते शुक्रबार मात्रै उक्त...


ज्योति लाईफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड बिहिवार हुने

काठमाडौं । हालसम्मकै सबैभन्दा धेरै मानिसले आईपिओ भरेको ज्योति लाइफ इन्स्योरेन्सको शेयर बाँडफाँढ यसै साता हुने भएको छ । हाल विवरणहरुको अन्तिम रुजु गर्ने काम भइरहेकोमा सम्भवतः भोलिसम्ममा प्रिअलोटमेन्ट कार्य सम्पन्न गर्ने सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलले...


महाशिवरात्रीमा एलआईसी नेपालद्धारा पशुपतिनाथ मन्दिरमा पानी तथा भोजन वितरण

काठमाडौं । जीवन बीमा कम्पनी एलआईसी नेपालले महाशिवरात्रीको अवसरमा बिहिवार पशुपतिनाथको मन्दिर परिसरमा पानी तथा भोजन वितरण गरेको छ । कम्पनीले सामाजिक उत्त र दायित्व अन्तर्गत यस वर्ष पनि पानी तथा भोजन वितरण गरेको हो । विगत नौ वर्षदेखि...


रिलायवल नेपाल लाइफद्वारा दुई लाख रुपैयाँ बीमा दावी भुक्तानी

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले राजधानीको भुक्तपुरमा घातक रोगको सिकार भएका एक बीमितलाई दुई लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । सो कम्पनीको भक्तपुर शाखाले भक्तपुर सुडालका निवासी ४५ वर्षिय विनोद फुयालको घरमा नै गएर घातक रोगको...


नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको २५ हजार कित्ता संस्थापक शेयर लिलाम बिक्री खुल्ला भएको छ । एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको सो शेयर बैंकले बिक्रीका लागि लिलाममा राखेको हो । सो शेयर आज चैत्र १ गतेदेखि चैत्र ६...


ज्योति लाईफको आईपिओ भरेका १२ लाख ५० हजारले शेयर नपाउने निश्चित, कसरी हुन्छ बाँडफाँड ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ भर्ने म्याद आजबाट सकिएको छ । नेपालको प्राथमिक शेयरको इतिहासमा यस पटक सबैभन्दा धेरै अर्थात करिब साढे १२ लाख मानिसको हात खाली हुने भएको छ । आईपिओ भरेका मध्ये साढे लाख आवेदकले...


ज्योति लाईफको आईपिओ भर्ने म्याद सकियो, ६ दिनमा १८ लाखको आवेदन

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ भर्ने म्याद आजबाट सकिएको छ । सो कम्पनीले निष्काशन गरेको ६६ लाख कित्ता आईपिओमा यही फागुन २१ गतेदेखि आईपिओ खुल्ला गरिएकोमा आजबाट बन्द भएको हो । बुधबार अपरान्ह ५ बजेदेखि आईपिओमा आवेदन...


ज्योति लाईफ इन्स्योरेन्सको आईपिओ गोलाप्रथाबाट बाँडफाँड हुने, तीन दिनमा पर्यो ११ लाखको आवेदन

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपिओमा आइतबार साँझसम्म ११ लाखको आवेदन परेको छ । ठूलो मात्रामा आवेदन परेसँगै अब ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ गोलाप्रथाको माध्यमबाट बाँडफाँड हुने निश्चित भएको हो । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको...


नयाँ डेपुटी सिईओको खोजीमा गुराँस लाईफ, अन्य चार उच्च कर्मचारी भर्ना गरिदै

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ डेपुटी सिईओ नियुक्त गर्ने भएको छ । कम्पनीले आज सार्वजनिक सूचनामार्फत डेपुटी सिईओको लागि बिज्ञापन गरेको हो । सो कम्पनीले डेपुटी सिईओको लागि कुनै योग्यता निर्धारण नगरी बीमा समितिले जारी गरेको संस्थागत...


ज्योति लाईफको आर्ईपिओमा फागुन २१ गतेबाटै आवेदन दिन सकिने, कहिलेसम्म पाइन्छ भर्न ?

काठमाडौं । अनलाईनबाट आईपिओमा आवेदन गर्नेहरुको चाप अत्याधिक भई भार वहन क्षमताले नधान्ने भएपछि ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ यसअघि सूचना जारी गरी खुल्ला गरिएको मितिभन्दा दुई दिन अघि नै भर्न पाइने भएको छ । अनलाईनबाट आईपिओ भर्ने मेरो...


१९ जीवन बीमा कम्पनीको ६ महिनामा साढे चार अर्बभन्दा बढि व्यवस्थापन खर्च, युनियन लाईफको खर्च उच्च

काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्चको आधारमा उनीहरुको मुनाफा र जीवन बीमा कोष बलियो हुने गर्दछ । चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण अनुसार कूल १९ वटा जीवन बीमा कम्पनीहरुले साढे चार अर्बभन्दा बढि व्यवस्थापन खर्च गरेका...


बाँकेको कोहलपुर पुग्यो नेपाल लाईफ, १८० औं उपशाखा कार्यालय उद्घाटन

काठमाडौं । देशव्यापी शाखा सञ्जाल विस्तार गर्ने क्रममा रहेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको १८० औं उपशाखा कार्यालय हिजो एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कम्पनीका मार्केटिङ प्रमुख नायब महाप्रबन्धक उमापति पोखरेलले सोमबार नयाँ उपशाखाको औपचारिक रुपमा उद्घाटन गरेको...


नेशनल लाईफ बीरगन्जद्वारा अभिकर्ता सम्मानित

बीरगन्ज । नेशनल लाइफ इन्स्योरेन्स बिरगंज शाखाले जिल्लाका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मानसहित तालिम प्रदान गरेको छ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको बीरगन्ज शाखाका शाखा प्रमुख प्रकाश सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्लाका उत्कृष्ट १० जना अभिकर्ताहरुलाई पुरस्कारसहित सम्मान गर्दै तालिम...


ज्योति लाईफ इन्स्योरेन्सको ६६ करोड रुपैयाँको आईपिओमा आवेदन खुल्ला, फागुन २८ भित्र नभरे नपाइने

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ (साधारण शेयर) मा आवेदन खुल्ला गरिएको छ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको आईपिओको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जारी गरेको सूचना अनुसार यही फागुन २३ गतेदेखि आवेदन खुल्ला गरिएको छ...


जीवन बीमा कम्पनीहरुको मुनाफा २३ प्रतिशतले बृद्धि, कसको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य प्रगति देखिएको छ । कम्पनीहरुको मुनाफा २३ प्रतिशत भन्दा बढिले बृद्धि भएको छ भने केही कम्पनीहरुको मुनाफा भने घटेको छ । कूल १९ वटा जीवन बीमा कम्पनी...


६६ करोडको आईपिओ छिट्टै जारी गर्दै ज्योति लाईफ, बोर्डबाट पायो अनुमति

काठमाडौं । पछिल्लो समय विभिन्न कम्पनीहरुले निष्काशन गरेको आइपीओ क्रमैसँग आउने क्रम जारी छ । भर्खरै महिला लघुवित्त, ग्रीन लाईफ जलविद्युतको आईपिओ सम्पन्न भएकोमा अब छिट्टै ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ पनि निष्काशन हुने भएको छ । ज्योति लाईफ...


बीमा समितिद्धारा बीमा कम्पनीहरुमा एनएफआरएस प्रणाली लागू गर्न निर्देशन

काठमाडौं ।  बीमा समितिद्धारा जीवन बीमा कम्पनीहरुलाई एनएफआरएस प्रणाली लागू गर्न निर्देशन दिएको छ । बीमा समितिले कम्पनीहरुलाई सर्कुलर जारी गर्दै एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको हो । समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूलाइ एनएफआरएसमा आधारित...


राष्ट्रिय बीमा संस्थानमा नेपाल बैंकको एक्स्टेन्सन काउन्टर राख्न सम्झौता

काठमाडौं । देशकै पुरानो नेपाल बैंकले रामशाहपथस्थित राष्ट्रिय बीमा संस्थानमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । बैंकले विभिन्न संस्था तथा देशभरको विभिन्न क्षेत्रमा आफ्नो शाखा वा एक्सेन्टस काउन्टर संचालन गर्ने क्रममा राष्ट्रिय बीमा संस्थानमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको जनाएको...


महालक्ष्मी लाईफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, आईपिओि जारी गर्ने

काठमाडौं । कान्छो बीमा कम्पनीको रुपमा २०७५ साल माघ २७ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कम्पनीले आईपिओ जारी गर्ने भएको छ । प्रस्ताव पारित गरेको छ...