बार्षिक साधारणसभा नगरी बित्यो संस्थानका प्रमुख प्रशासक पाठकको तीन वर्षे कार्यकाल
काठमाडौं । राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रसासक कवि पाठक हिजोबाट तीन वर्षे कार्यकाल सकेर घर गएका छन् । नेपाल सरकारको पूर्ण स्वामित्व भएको संस्थानमा मन्त्रिपरिषदबाट प्रमुख प्रसासक पदमा नियुक्त पाठकले आफ्नो कार्यकालमा कुनै पनि साधारणसभा नगरी चार वर्ष बिताएर...
९ महिनामा अभिकर्ताहरुले बुझे ११ अर्ब रुपैयाँ कमिशन, बीमा अभिकर्ताको आम्दानीमा ५३ प्रतिशतले बृद्धि
काठमाडौं । नेपाल सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुमा कार्यरत एक लाख भन्दा बढि सक्रिय अभिकर्ताहरुले चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्ब रुपैयाँ भन्दा बढि कमिशन बुझेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चालु आवको चैत्र...
नेपाल लाइफका पूर्व सिईओ झा सूर्या लाइफको सञ्चालकमा नियुक्त
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा दुई कार्यकाल बिताएर पूर्व सिईओ विवेक झा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीकोे संचालकमा नियुक्त भएका छन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको जेठ ७ गते बिहान ११ः०० बजे बसेको २९१ औ संचालक समितिको बैठकले झालाई...
राष्ट्रिय बीमा संस्थानका कामु प्रशासकमा रिमाल तोकिए, मन्त्रिपरिषदले नयाँ नियुक्ती गर्ने
काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रमुख प्रशासक पद रिक्त भएपछि दोस्रो बरियतामा रहेका महेश रिमाल कामु तोकिएका छन् । चार वर्षअघि मन्त्रिपरिषदबाट नियुक्त भएका कवि पाठकको कार्यकाल यही जेठ ५ गतेबाट सकिएपछि उक्त पद रिक्त भएको हो । रिक्त...
नेपाल लाइफ, नेशनल लाइफ र प्रभु लाइफका थप चार जना अभिकर्ताको कोरोनाबाट निधन
काठमाडौं । बीमा क्षेत्रमा कोरोना महामारीको चपेटामा पर्दैछ । पछिल्लो समय थप चार जना बीमा अभिकर्ताहरु कोरोना भाइरसबाट निधन भएका छन् । योसँगै कोरोना भाइरसबाट मृत्यु हुने बीमा अभिकर्ताहरुको संख्या १० पुगेको छ । सवारी दुर्घटनामा थप एक जना...
नेशनल लाइफ इन्स्योरेन्सका नव नियुक्त सिईओ खत्रीद्वारा पदभार ग्रहण
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओमा नियुक्त सुरेश प्रसाद खत्रीले आज गोपनियताको शपथ लिई पदभार ग्रहण गरेका छन् । हिजो विहान बसेको सञ्चालक समितिकाले बैठकले जेठ ३ गतेदेखि लागू हुने गरी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (सिईओ)...
सन नेपाल लाइफको नयाँ बोनसदर बीमा समितिबाट स्वीकृत, ७५ रुपैयाँसम्म अधिकतम् बोनस पाइने
काठमाडौं । सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक भएको छ । बीमा समितिबाट आर्थिक वर्ष २०७५।०७६ को बोनसदर स्वीकृत भएको कम्पनीले जनाएको छ । बीमा समितिबाट स्वीकृत बोनस दर अनुसार प्रतिहजार न्यूनतम ३० रुपैयाँ देखि अधिकतम् ७५ रुपैयाँसम्म बोनस...
सगरमाथा इन्स्योरेन्सले लाभांश वितरण गर्ने
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस वितरण गर्ने भएको हो । कम्पनीको २०७८ वैशाख ४ गते प्रधान कार्यालयको संयोजनमा ‘जुम...
कोरोना संक्रमित कर्मचारीको सम्पूर्ण उपचार खर्च नदिने नेपाल लाइफको निर्णय
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिको निर्देशनलाई उपेक्षा गर्दै आफ्ना कोभिड संक्रमित कर्मचारीहरुको सम्पूर्ण उपचार खर्च नव्यहोर्न निर्णय गरेको छ । सो कम्पनीको मानव संशाधन विभागले कर्मचारीहरुलाई इमेलमार्फत उपचार खर्चको न्यूनतम् १० देखि अधिकतम २० प्रतिशत मात्रै...
नेशनल लाइफ इन्स्योरेन्सको सिइओमा सुरेश खत्री नियुक्त
काठमाडौं । बीमा समितिले स्वीकृति दिएपछि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा सुरेश प्रसाद खत्री नियुक्त भएका छन् । केही दिन पहिले बीमा समितिमा अनुमतिको लागि पेश गरेकोमा आज बीमा समितिले स्वीकृति दिएको हो । सो कम्पनीले खत्रीलाई आजैका मितिबाट...
नेपालको कोरोना महामारी नियन्त्रण गर्न मेट लाइफ फाउण्डेशनद्वारा ५० हजार डलर सहयोग
काठमाडौं । मेटलाइट फाउन्डेशनले अमेरिका नेपाल मेडिकल फाउन्डेशन (ए.एन.एम.एफ.) लाई कोभिड–१९ को नयाँ भेरियन्टलाई नियन्त्रण गर्न र यसबाट प्रभावित असाह्य व्यक्तिहरुका लागि आवश्यक चिकित्सा सेवा प्रदान गर्न अनुदान दिने भएको छ । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ ले नेपालमा...
वित्तीय विवरणको कसीमा युनियन र सिटिजन लाइफ
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी र सिटिजन लाइफ इन्स्योरेन्सले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । दुवै कम्पनी नयाँ हुन् । यस अवधिमा दुई कम्पनीले आफनो अंधिकाश सूचकहरु बढाएको कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणले देखाएको छ ।...
नेपाल लाइफ स्वयम्भु शाखा प्रमुख कल्पना श्रेष्ठको कोरोना संक्रमणबाट निधन
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपाल लाइफ इन्स्योरेन्स स्वयम्भु शाखाकी प्रमुख कल्पना श्रेष्ठको आइतबार निधन भएको छ । ४८ बर्षिय श्रेष्ठलाई केही दिनदेखि कोरोना भाइरसको संक्रमण देखिएको थियो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्रोतका अनुसार उनको आइतबार काठमाडौंमा निधन...
नेपाल लाइफद्वारा एजेन्सी म्यानेजरको टार्गेटमा बृद्धि, अभिकर्ता आक्रोसित
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना महामारीको समयमा जीवन बीमा अभिकर्तालाई आहत हुने गरी एजेन्सी म्यानेजरको टार्गेटमा बृद्धि गरेको छ । कम्पनीले व्यक्तिगत कोडमा तोकिएको टार्गेट उच्च अंकले बृद्धि गर्दा महामारीमा घरभित्रै थुनिएका अभिकर्ताहरु आहत र आक्रोसित बन्न...
आईपिओ निष्काशन गर्ने प्रस्तावसहित सानिमा लाइफको साधारणसभा जेठ २३ गते आह्वान
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको साधारणसभा आउँदो जेठ २३ गतेका लागि आह्वान गरेको छ । आईपिओ निष्काशनका लागि धितोपत्र बोर्ड लगायतका निकाय प्रक्रिया अघि बढाउने प्रस्तावसहित कम्पनीले साधारणसभा आह्वान गरेको हो । गत बैशाख ३१...
एशियन लाइफ इन्स्योरेन्स बर्दघाटमा कार्यरत कर्मचारीको कोरोना संक्रमणबाट निधन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको परासी जिल्लाको बर्दघाट शाखामा कार्यरत बरिष्ठ सहायकको महेश ढकालको कोरोना संक्रमणको कारण निधन भएको छ । बीमा जनचेतना जगाउँदै विकट ग्रामिण बस्तीमा पुग्ने गरेका ढकाललाई एक साताअघि मात्रै कोरोना पुष्टि भएको थियो ।...
नेपाल लाइफको नौलो सुरक्षित जीवन बीमा योजना आजबाट औपचारिक बिक्री सुरु
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिको अनुमतिमा आजबाट नौलो सुरक्षित जीवन बीमा योजनाको बिक्री शुभारम्भ गरेको छ । गत साता उक्त योजना सार्वजनिक गरेको कम्पनीले आजबाट औपचारिक रुपमा बिक्री सुरुवात गरिएको कम्पनीले जनाएको छ । सुरक्षित जीवन...
कमिशन रोकिएपछि बीमा समितिविरुद्ध अभिकर्ता स्तब्ध, महामारीमा हजारौं अभिकर्ता बेखर्ची
काठमाडौं । बीमा कम्पनीहरुमा सुक्ष्म हस्तक्षेप गर्दै अघि बढेको बीमा समितिका कारण हजारौं बीमा अभिकर्ताहरु कोरोना महामारीको समयमा बेखर्ची भएपछि बीमा समितिविरुद्धमा स्तब्ध बनेका छन् । बीमा व्यवसायको क्रममा बीमा कम्पनीहरुबाट ऋण लिएका अभिकर्ताहरुको कमिशन रोकिएपछि बेचर्खी बनेका हुन्...
सिटिजन लाइफ इन्स्योरेन्स र क्लीनिक वन बीच कोभिड प्रि एण्ड पोष्ट सर्भिसबीच सम्झौता
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र क्लीनिक वन काठमाण्डौ प्रा.लि बीच कोभिड प्रि एण्ड पोष्ट सर्भिसबीच सम्बन्धी साझेदारी भएको छ । हाल विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को दोश्रो लहरले निषेधाज्ञाका अवस्था श्रृजना गरेको र...
सन नेपाल लाइफले बीमा व्यवसायमा मार्यो छलाङ, बीमा शुल्क ८२% ले बढ्दा जीवन बीमा कोष दुई अर्ब माथि
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा व्यवसायमा छलाङ मारेको आज प्रकाशित वित्तीय विवरणले देखाएको छ । सो कम्पनीको वित्तीय विवरण अनुसार खुद बीमा शुल्क आम्दानी ८२.१८ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षमा ७० करोड १०...