‘संस्थागत अभिकर्ता विकृतिको मुहान, बीमा पोलिसी टुहुरो हुन्छ’
काठमाडौं । बीमा समितिले संस्थागत बीमा अभिकर्तालाई लाइसेन्स लिन पाउने गरी नयाँ निर्देशिका जारी गरेपछि संस्थागत बीमा अभिकर्ताबारे चर्चा र बहस भइरहेको छ । बीमा समितिले बीमाको दायरा फराकिलो पार्दै ३३ प्रतिशतको लक्ष्य भेट्टाउन संस्थागत बीमा अभिकर्ताको लाइसेन्स जुनसुकै...
यूनियन लाइफद्धारा मृत्यु दाबी भुक्तानी
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको टीकापुर शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको उक्त शाखाले एक कार्यक्रम आयोजना गरि ४२ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । कपनीका ७ नं. प्रदेश प्रमुख चन्द्र बहादुर...
महालक्ष्मी लाइफ इन्स्योन्सको व्यतित बीमालेख नविकरण गर्दा बिलम्व शुल्कमा छुट
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योन्सले जेठ २७ गते देखी लागु हुने गरी बीमा शुल्क तिर्दा लाग्ने बीलम्व शुल्कमा छुट दिने ब्यवस्था गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारणले अधिकाश जिल्लामा निषेधाज्ञा भएकाले सार्वजनिक आवागमन बन्द रहेकोे...
टीकापुरकी शोभा बमको कोरोनाबाट मृत्यु, काजकिरिया नसकिदै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा १० लाख दावी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एक बीमितको मृत्यु पश्चात काजकिरिया नसकिदै बीमा दावी भुक्तानी गरेको छ । सो कम्पनीको कैलाली, टीकापुर शाखाबाट बीमा गरेकी बीमित शोभा कुमारी बमको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकोमा बीमा दावी बापतको १० लाख...
बीमा समितिद्वारा संस्थागत बीमा अभिकर्ता निर्देशिका जारी, जुनसुकै कम्पनीले बीमा अभिकर्ताको लाइसेन्स पाउने
काठमाडौं । बीमा समितिले संस्थागत बीमा अभिकर्ता निर्देशिका २०७८ आज जारी गरेको छ । आज जारी नयाँ निर्देशिका अनुसार कुनै पनि निजि कम्पनीले बीमा अभिकर्ताको लाइसेन्स लिई जीवन बीमा तथा निर्जिवन बीमा गर्न पाउने व्यवस्था गरिएको छ । बीमा...
सूर्या लाइफमा सिईओ नियुक्तीको फाइल बीमा समितिबाट स्वीकृत, खड्का नयाँ सिईओ बन्दै
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिमा नयाँ सिईओ नियुक्तीका लागि पेश गरेको फाइल आज स्वीकृत भएको छ । कम्पनीको सञ्चालक समितिले हाल निमित्त सिईओको जिम्मेवारीमा रहेको डेपुटी सिईओ पवन खड्कालाई सिईओ बनाउन अनुमति माग्दै निवेदन दिएको थियो...
रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति हुनुपर्ने ?
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भ्याकेन्सि खुला गरेको छ । कम्पनीले सातै प्रदेशका लागि ठूलो संख्यामा कर्मचारी मागेको हो । कम्पनीको विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि ब्रान्च म्यानेजरको माग गरेको हो । कम्पनीले एक सूचना जारी...
बीमा समितिको नयाँ निर्णय बीमा अभिकर्ताले नमान्ने, बैशाख २ को पत्र खारेजी पहिलो शर्त
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघले बीमा समितिले हिजो गरेको निर्णय नमान्ने जनाएको छ । पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले बीमा समितिको हिजो बीमा कम्पनीहरुलाई पठाएको पत्रबारे अभिकर्ताहरुका बीचमा अनौपचारिक छलफल भएको र सो निर्णय अस्वीकार्य...
सिटिजन लाइफको पाल्पा शाखाद्धारा दुई मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको पाल्पा शाखाले एकै दिनमा दुई मृत्यु बीमा भुक्तानी गरेको छ।एक बर्ष अगाडी कम्पनीको पाल्पा शाखाबाट १० लाख रुपैयाँ बराबरको बीमाङ्कको डबल सुरक्षा योजना भएको सिटिजन शुभारम्भ योजना बीमालेख लिनुभएकी गल्याङ –५ मिर्मीकी तुलसी...
सानिमा लाइफको ६० लाख कित्ता आईपिओ पारित, साधारणसभा सम्पन्न
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारणसभा केहीबेर अघि सम्पन्न भएको छ । आज सम्पन्न भएको साधारणसभाले सानिमा लाइफले छिट्टै निष्काशन गर्न लागेको ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । सानिमा लाइफ...
१४ औं बार्षिकोत्सवको अवसरमा ‘प्राइम शुभलाभ जीवन बीमा योजना’को बिक्री सुरुवात
काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको १४ औँ वार्षिकोत्सवको अवसर पारेर आज अनौपचारिक रुपमा ‘प्राइम शुभलाभ जीवन बीमा योजना’ नामक नयाँ जीवन बीमा योजना बिक्री सुरुवात गरेको छ । कम्पनीले आजदेखि ‘प्राइम शुभलाभ बीमा योजना’ को बिक्री सुरुवात...
प्राइम लाइफ इन्स्योरेन्स १४ औं बर्षमा प्रवेश
काठमाडौं । प्राईम लाईफ इन्स्योरेन्स कम्पनी आजबाट १३ औं वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । १३ औं बार्षिकोत्सवको मनाइरहँदा कम्पनीले आगामाी दिनमागर्ने सुखद यात्राका चित्रहरु कोर्न सफल भएको छ । तथ्याङ्क तथा सूचांकहरुले प्राईम लाईफ...
बीमा समितिको गलत निर्णयका विरुद्धमा आन्दोलनको तयारीमा जीवन बीमा अभिकर्ता
काठमाडौं । बीमा समितिले जीवन बीमा अभिकर्तामाथि अन्यायपूर्ण र बीमा ऐन उल्लंघन गरी असार मसान्तभित्र ऋण असुल गर्न बीमा कम्पनीहरुलाई दिएको निर्देशनका विरुद्धमा बीमा अभिकर्ताहरु आन्दोलनको तयारीमा जुटेका छन् । बीमा समितिका विरुद्धमा आक्रोसित र स्तब्ध बनेका जीवन बीमा...
सानिमा लाइफ र नाडेप लघुवित्तको साधारणसभा भोलि
काठमाडौं । आइतवार (भोलि) सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र नाडेप लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा हुने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। । कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे...
एशियन लाइफ इन्योरेन्सले नविकरण ब्याजमा छुट दिने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले नविकरण बीमाशुल्कमा ब्याज छुट दिने भएको छ ।कम्पनीले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै नविकरण बीमाशुल्क भुक्तानी गर्न बाँकि रहेका बीमितहरुको लागि २०७८ बैशाख १६ गते देखि नविकरण बीमाशुल्कमा लाग्ने ब्याजमा छुट दिने भएको कम्पनीले...
प्रथम बीमा शुल्कमा रिलायबल नेपाल लाइफको छलाङ्, नेपाल लाइफको अग्रता कायमै
काठमाडौं । कोरोना महामारीका बीचमा सरकारले जारी गरेको निषेधाज्ञाकै बीचमा जीवन बीमा कम्पनीहरुले पाँच अर्ब १३ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गर्न सफल भएका छन् । बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार बैशाख महिनामा १९ वटा जीवन बीमा कम्पनीले...
नेपाल लाइफको लोगो सगरमाथाको शिखरमा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लोगो विश्वको सर्वोच्च शिखर सगरमाथा शिखरमा पुगेको छ । सगरमाथा आरोहणको क्रममा कम्पनीका विजनेस कोअर्डिनेटर युवराज धिताल सगरमाथाको चुचुरोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लोगो अंकित झण्डा पुराएका हुन्। नेपाल लाइफको प्रतिनिधित्व गर्दै विश्वको...
ज्योति लाइफका बीमित र अभिकर्ताले एपबाटै सबै विवरण पाउने, कम्पनी र अभिकर्ता झनै नजिक
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्समा आबद्ध बीमा अभिकर्ताहरुले अब मोबाइलमा एपबाटै आफ्ना बीमित तथा आफ्ना बारेमा सम्पूर्ण विवरणहरु प्राप्त गर्ने भएका छन् । अभिकर्ता मात्रै नभई बीमित, तथा कम्पनीमा कार्यरत कर्मचारीहरुले समेत बीमित अभिकर्ताहरुको बारेमा आवश्यक तथ्याङ्कहरु आफ्नै मोबाइलबाट...
सिटिजन लाइफको ‘अनलाईन बीमा दाबी’ सेवा शुभारम्भ
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अनलाईनबाट दावी भुक्तानी प्रक्रिया औपचारिक रुपमा सुरुवात गरेको छ । कम्पनीले ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु¥याउन नवीनतम योजनाहरु ल्याउन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना भाइरसका कारण उत्पन्न बिषम परिस्थितीमा...
नेशनल लाइफ नारायणगढ शाखाद्वारा १०० विपन्नलाई परिवार खाद्यान्न सहयोग
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखा चितवनले कोभिड– १९ बाट प्रभावित दैनिक ज्याला मजदुरी गर्दै आएका राप्ती नगरपालिका वडा नं ७, ८ र ९ का १०० घरधुरीलाई खाद्यान्न सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटी बिरेन्द्रनगर उपशाखा...