कञ्चनपुरकी सरस्वतीको कोरोनाबाट निधन, सानिमा लाइफद्वारा साढे १३ लाख दावी भुक्तानी

महेन्द्र्रनगर । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले १३ लाख ५८ हजार पाँच सय मित्यु दाबी भुक्तानी गरेको छ । सानिमा लाइफ इन्स्यारेन्स कम्पनीको महेन्द्रनगर शाखाले दावी भुक्तानी रकम प्रदान गरेको छ । कम्पनीले बीमितको मृत्यु पश्चात परिवारका सदस्यहरुलाई सो रकम...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा एकैदिन चार बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कोहलपुर शाखा कार्यालय एकै दिन चार मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कोभिड १९ का कारणले मृत्यु भएका व्यक्तिका परिवालाई कोहलपुर शाखा कार्यालयले मृत्युदावी रकम हस्तान्तरण गरेको हो । कोभिडका कारणले रत्न बहादुर शाही,...


एशियन लाइफ इन्स्योरेन्सको अनलाईन भुक्तानी आईतबारसम्म नचल्ने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आईतबार बिहान १० बजेसम्मका लागि अनलाईन माध्यमबाट हुने सेवा पूर्ण रुपमा अवरुद्ध हुने भएको छ । कम्पनीको सूचना प्रविधि प्रणालीमा नियमित अध्यावधिक गर्ने कार्य भईरहेको हुँदा असार ११ गते (आज) देखि आईतबार बिहान...


ज्योति लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, असार २५ गतेभित्र आवेदन दिइसक्नुपर्ने

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी द्वारा नेपालभरका विभिन्न शाखा तथा उपशाखा हरुमा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । ज्योति लाइफले नेपालका विभिन्न प्रदेशमा शाखा प्रमुख, उपशाखा प्रमुख तथा सेल्स एक्जुकेटिभका लागि केही संख्यामा कर्मचारीको माग गरेको...


जीवन बीमा कम्पनीद्वारा जेठ मसान्तसम्ममा खर्बबढि बीमा शुल्क संकलन, नेपाल लाइफ सबैभन्दा अगाडि

काठमाडौं । नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा एक खर्ब २ अर्ब रुपैयाँ कुल बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् । कोरोना महामारीका बीचमा जीवन बीमा कम्पनीहरुले उल्लेख्य प्रगति गर्दै खर्बभन्दा बढि बीमा...


शेयरमा लगानी बढाउँदै बीमा कम्पनी, ४० बीमा कम्पनीको ६४ अर्ब माथि धितोपत्रमा लगानी

काठमाडौं । बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा धितोपत्र बजारमा मात्रै ६४ अर्ब ७३ करोड २७ लाख ८८ हजार रुपैयाँ लगानी गरेका छन् । हाल नेपालमा सञ्चालनमा रहेका १९ जीवन तथा २० निर्जीवन बीमा र निर्जिवन बीमा...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी वापतको रकम भुक्तानी गरेको छ । धनगढी स्थित सरोज मेडिकल हलकी बिमित सावित्रीको परिवारलाई ४३ लाख ७७ हजार ५५ रुपैयाँ हस्तान्तरण गरेको हो । कोरोनाका कारण गत वैशाख २८ गते निधन...


स्थगित साधारणसभा असार २१ गते गर्ने जनरल इन्स्योरेन्सको निर्णय

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले स्थगित भएको तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कोरोना महामारीको कारण स्थगित गरिएको कम्पनीको साधारण सभा यहि असार २१ गते सोमबार केन्द्रीय कार्यालय काठमाडौंमा बिहान ११ बजे डोकेको हो । यसअघि कम्पनीको तेस्रो...


सिटिजन लाइफको व्यतित बीमालेखमा शतप्रतिशत छुट

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले कोरोना भाइरस कोभिड लाई मध्यनजर गर्दै विलम्ब शुल्कमा छुट दिने भएको सूचना मार्फत जानकारी गराएको छ। कम्पनीले २०७८ असार १० देखि असार २४ गतेसम्म...


१९ जीवन बीमा कम्पनीको लगानी साढे तीन खर्ब, अधिकांश लगानी मुद्दति निक्षेपमा

काठमाडौं । हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुल चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा ३ खर्ब ४२ अर्ब ८० करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।बीमा समितिले बीमा कम्पनीहरुको लगानीको दायरा विस्तार गर्ने लगानी निर्देशिका जारी गरिसकेको...


सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा १० लाख ४३ हजार रुपैयाँको बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको शाखा कार्यालय बुर्तिबाङले ढोरपाटन नगरपालिका वडा नम्बर ९ बोबाङकी स्वर्गीय केशमाया पुन घर्तीका हकवालालाई दाबी वापतको रकम भुक्तानी गरेको हो । कम्पनीले मृतकको परिवारलाई १० लाख...


एजेन्सी म्यानेजरको टार्गेट बृद्धि फिर्ता लिने नेपाल लाइफ सञ्चालक समितिको निर्णय

काठमाडौं । गत जेठ १ गतेदेखि लागू हुने गरी नेपाल लाइफ इन्स्योरेन्सले एजेन्सी म्यानेजरको लागि बृद्धि गरेको टार्गेट फिर्ता लिने निर्णय गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अनुसार यही असार सम्म लागू हुने गरी जेठ १ गतेदेखि लागू...


राष्ट्रिय बीमा संस्थानको प्रमुख प्रशासकमा कवि पाठक पुन: नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय बीमा संस्थानको प्रमुख प्रशासकमा कवि पाठकलाई पुन नियुक्त गरेको छ । यही असार ७ गते बसेको मन्त्रिपरिषदको बैठकले पाठकलाई संस्थानको प्रमुख प्रशासकमा पुनः नियुक्ती गरेको हो । पाठकलाई आगामी चार वर्षका लागि प्रमुख प्रशासकमा नियुक्त...


आइएमई लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

काठमडौं । आइएमई लाइफ इन्स्योरेन्सले सातै प्रदेशको लागि कर्मचारी माग गरेको छ। कम्पनीले मार्केटिङ डिपार्टमेन्टका लागि ब्रान्च म्यानेनजर र सेल्स अफिसर पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले माग गरेको पदमा +२ तथा स्नातक तह उत्तिर्ण गरेका इच्छुक...


रिलायबल नेपाल लाइफको आईपिओ ढिलाई हुने, प्रिमियम मूल्यमा शेयर जारी गर्न खोज्दा कानुनी अड्चन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जारी गर्न लागेको आईपिओमा ढिलाई हुने भएको छ । कम्पनीको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भइसकेको र तीन वर्षदेखि लगातार मुनाफामा रहेको भन्दै प्रिमियम मूल्यमा आईपिओ जारी गर्न खोजेकोमा प्राविधिक कारणले ढिलाई हुन लागेको...


आइएमई लाइफ इन्स्योरेन्सले गर्यो मृत्यु बीमा दाबी भुक्तानी

कोहलपुर । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको कोहलपुर शाखा कार्यालयले २० लाख २६ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो । बीमितको निधन पछिको १३ दिने काम सकिएलगत्तै कम्पनीले सो रकम मृतककी श्रीमति...


सगरमाथा इन्स्योरेन्सको ११ प्रतिशत लाभांश प्रस्ताव बीमा समितिबाट स्वीकृत

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले प्रस्ताव गरेको बोनश शेयर तथा नगद लाभांश वितरण सम्बन्धी प्रस्तावन नियामक निकाय बीमा समितिले स्वीकृत गरेको छ । कम्पनीले आव २०७६/०७७ मा आर्जित मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर तथा ०.५७...


एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन रहेको छ। महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एक लाख ६६ हजार ५७५ कित्ता शेयर लिलामी गर्ने आज अन्तिम दिन हो । न्यूनतम मूल्य ६२८ रुपैयाँ तोकेर...


१० लाखको बीमा गरेका माधव प्रसादका आफन्तले एशियन लाइफबाट बुझे २१ लाख ६७ हजार रुपैयाँ

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको कालिकोट शाखाले बीमित माधव प्रसाद न्यौपानेको निधनपछि आश्रित श्रीमतीलाई २१ लाख ६७ हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले बीमित न्यौपानेको दुर्घटनामा निधन पश्चात सो रकम दावी भुक्तानी गरेको हो ।...


दुई जीवन बीमा कम्पनीसहित तीन कम्पनी आइपीओ निष्काशनको लागि बोर्डमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा तीन कम्पनीले आइपीओ निष्काशनको लागि आवेदन दिएका छन् । बोर्डमा दुई बीमा कम्पनी सहित एक लघुवित्तले आइपीओ निष्काशनका लागि आवेदन दिएका हुन् । आईपीओ निष्काशनको लागि सानिमा लाइफ इन्स्योरेन्स कम्पनी, आइएमई लाइफ इन्स्योरेन्स र...