जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन ३५ अर्ब माथि, कुनले कति आर्जन गरे ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनाको अवधिसम्ममा ३५ अर्ब माथि प्रथम बीमाशुल्क आर्जन गरेका छन् । निषेधाज्ञाका बीच पनि जीवन बीमा कम्पनीहरुले ३५ अर्ब माथि बीमाशुल्क आर्जन गरेको बीमा समितिको तथ्याङ्कमा उल्लेख रहेको छ ।...
सन नेपाल लाइफको वरिष्ठ प्रबन्धकमा खनाल नियुक्त
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वरिष्ठ प्रबन्धक नियुक्ति गरेको छ । कम्पनीको वरिष्ठ प्रबन्धक (प्रमुख कर्पोरेट बिक्री तथा लघु बीमा विभाग) पदमा सुमना न्यौपाने खनाल नियुक्त भएकी हुन् । १२ वर्ष १० महिना सूर्य लाइफ इन्स्योरेन्समा...
सामाजिक सुरक्षा कोषविरुद्धमा सूर्या लाइफ इन्स्योरेन्सका कर्मचारी आन्दोलित
काठमाडौं । सामाजिक सुरक्षा कोषका विरुद्ध बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । केहीदेखि बैंकमा कार्यरत कर्मचारीहरुले आन्दोलन जारी राखेकै बेला बीमा कम्पनीमा कार्यरत कर्मचारीहरु पनि हिजोदेखि आन्दोलनमा उत्रिएका हुन्। सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुले सामाजिक...
महालक्ष्मी लाईफ इन्स्योरेन्सले माग्यो शाखा र उपशाखाका लागि ७० म्यानेजर
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातै प्रदेशका लागि शाखा उपशाखा म्यानेजरको माग गरेको छ । कम्पनीले सूचना प्रकाशित गर्दै सातै प्रदेशका लागि ७० जना शाखा उपशाखा प्रमुखको माग गरेको हो । शाखा/उपशाखा प्रमुखको लागि स्नाकोत्तर उत्तीर्ण, एक...
रिलायन्स लाईफ इन्स्योरेन्स पाटन शाखाले माग्यो ब्रान्च म्यानेजर
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाटन शाखाले शाखा प्रमुख माग गरेको छ । देशका विभिन्न स्थानमा ९७ वटा शाखा तथा उपशाखा गरी ग्राहकहरुलाई उत्कृष्ट जीबन बीमा योजना तथा सेवा प्रदान गर्दै आएको यस इन्स्योरेन्स कम्पनीले पाटन शाखाका...
रिलायन्स लाइफले विभिन्न जिल्लाका लागि माग्यो शाखा प्रमुख
काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले आज कर्मचारी माग सम्बन्धी सूचना जारी गर्दै १४ वटा शाखा र उपशाखाका लागि दक्ष तथा अनुभवी शाखा प्रमुख माग गरेको हो । कम्पनीले प्रदेश...
नेशनल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी वापतको रकम भुक्तानी गरेको । कम्पनीको लेखनाथ शाखाले घातक रोग बापतको दाबी भुक्तानी गरेको हो ।कम्पनीले एक कार्यक्रमकाबीच लेखनाथ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्क्षय छत्र धर आत्रेयले २० लाख रुपैयाँको चेक...
एशियन लाइफले बीमाशुल्क भुक्तानीमा ब्याज छुट दिने, असार ३१ गते अन्तिम म्याद
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क भुक्तानीमा ब्याज छुट दिने भएको छकम्पनीले निषेधाज्ञाको अवधिमा नविकरण बीमाशुल्क भुक्तानी गर्नको लागि बीमितहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै व्यत्तित बीमाशुल्कमा छुट दिने निर्णय गरेको कम्पनीले जानकारी गराएको छ। कम्पनीले असार १७...
एलआईसी नेपालको धनगढी शाखाद्वारा ८२ लाख मृत्यु दावी भुक्तानी
काठमाडौं । एलआईसी नेपालको धनगढी शाखाले दुर्घटनामा जीवन गुमाएका एक युवकको आश्रित परिवारलाई ८२ लाख पाँच हजार छ सय रुपैयाँ दावी भुक्तानी गरेको छ । तीन वर्षअघि जीवन बीमा गराएका धनगढी–९ का खगेन्द्र चौधरीको गत फागुन ८ गते मोटरसाइकल...
सगरमाथा इन्स्योरन्सको साधारण सभा असार ३० गते, लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ असार १७ गते भोली बुकक्लोज गर्ने भएकोले कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलार्ई...
असार २४ गतेबाट ६४ करोडको आईपिओ निष्काशन गर्ने युनियन लाइफको निर्णय
काठमाडौं । जीवन बीमा कम्पनी युनियन लाईफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्ने ६४ करोड ५० लाख रुपैयाँको ६४ लाख ५० हजार कित्ता आईपिओमा यही असार २४ गतेदेखि निष्काशन गर्ने निर्णय गरिएको छ । कम्पनीले आज सूचना मार्फत असार २४ गतेदेखि...
आजदेखि राष्ट्रिय बीमा संस्थानको कारोबार तीन दिन बन्द हुने
काठमाडौं । राष्ट्रिय बीमा संस्थान असार १६ (आज) देखि तीन दिनका लागि कारोबार बन्द हुने भएको छ । संस्थानले एक सूचना जारी गर्दै असार १८ गतेसम्ममा डाटा माईग्रेसनको कार्य हुने भएको कारण ३ दिनका लागि संस्थानको सम्पूर्ण कार्यालय बन्द...
बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १ खर्ब २८ अर्ब माथि, जीवनमा नेपाल लाइफ र निर्जिवनमा शिखरको अग्रता कायमै
काठमाडौं । हाल संचालनमा रहेको ३८ बीमा कम्पनीले चालु आर्थिक बर्षको ११ महिना अवधिमा १ खर्ब २८ अर्ब रुपैयाँ माथि बीमाशुल्क संकलन गरेका छन्।बीमा समितिको तथ्याङ्क अनुसार बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा राष्ट्रिय बीमा कम्पनी बाहेक ३८ बीमा कम्पनीले एक...
गुँरास लाइफ इन्स्योरेन्सको संचालकको राजिनामा स्वीकृत
काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्सको संचालक विनय कुमार तोदीले राजिनामा दिएका छन् । संचालक विनय कुमार तोदीले असार ११ गते व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका थिए । कम्पनीको असार १४ गते सम्पन्न कम्पनीको संचालक समितिको बैठकले उक्त...
५३ बर्षिय श्रीवास्तवको कोरोनाबाट निधन, सानिमा लाइफबाट परिवारले बुझे १० लाख बीमा दावी भुक्तानी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरगञ्ज शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी बापतको १० लाख ३५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । वीरगंज महानगरपालिकाको वडा न. १३ अशोकबाटिका निवासी ५३...
नेशनल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगंजस्थित शाखाले मृतकको परिवारलाई ५ लाख ६४ हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको हो । मृतक बीमित द्रुपदा भट्टराईको कोरोना संक्रमण कारण मृत्यु भएको...
नेशनल लाइफ इन्स्योरेन्सद्धारा १ करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले डडेल्धुरास्थित कम्पनीको शाखा कार्यालयले मृतकको परिवारलाई १ करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो । कम्पनीले एक कार्यक्रम आयोजना गरि मृतकको श्रीमती बिमलादेवी पन्तलाई...
राष्ट्रिय बीमा संस्थानको कारोबार तीन दिन बन्द हुने
काठमाडौं । राष्ट्रिय बीमा संस्थान असार १६ (वुधवार) देखि तीन दिनका लागि कारोबार बन्द हुने भएको छ । संस्थानले एक सूचना जारी गर्दै असार १८ गतेसम्ममा डाटा माईग्रेसनको कार्य हुने भएको कारण ३ दिनका लागि संस्थानको सम्पूर्ण कार्यालय बन्द...
युनियन लाइफको ६४ करोड ५० लाख रुपैयाँको आइपीओले बोर्डबाट पायो अनुमति
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपीओ निष्काशन तथा बिक्री गर्न नियामक नियका नेपाल धितोपत्र बोड (सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले जेठ ९ गते आइपीओ निष्काशनको लागि बोर्डमा निवदेन दिएको थियो । निवेदन दर्ता गरेको एक महिनामै...
नेशनल लाइफ इन्स्योरेन्सद्धारा १ करोड २४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीलेगत फागुन २२ गते जीप दुर्घट्नामा परी मृत्यु भएका पदम राज पन्तको परीवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले गोकुलेश्वरको होटल अपिनाम्पामा आयोजना गरेको...