घाँस काट्दा भिरबाट लडेर ईश्वर धरलाको निधन, बृद्ध हरिलालले बुझे बीमा बापतको रकम

बझाङ । बीमा जनचेतना विकट गाउँबस्तीमा पुग्न थालेपछि यसबाट लाभ लिने सर्वसाधारणको संख्या बढ्दै गएको छ । पछिल्लो केही वर्षदेखि नेपालको विकट ग्रामिण भागमा समेत बीमाको प्रचार प्रसार पुगेका कारण न्यून आय भएका किसान, गरिबका झुपडीहरुमा समेत बीमा गर्ने...


युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा ११ लाख बढीको आवेदन

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा ११ लाख बढीको आवेदन परेको छ ।कम्पनीले आइपीओ निष्काशन गरेको दास्रो दिनमा ३ः३० बजे सम्म ११ लाख २८ हजार ३ सय ८४ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ८९ करोड ७९ लाख ९३ हजार...


सन नेपाल लाइफद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको कपिलवस्तु शाखाले मृतककको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीेले मृतक असअद कमालको श्रीमती समिना परविनलाई २८ लाख २ हजार ५ सय रुपैयाँ बराबरको...


रिलायबल लाइफ इन्स्योरेन्सले शनिबार पनि सेवा दिँदै

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले असार २६ गते शनिबार पनि सेवा प्रदान गर्ने भएको छ । कम्पनीले बीमितहरुलाई सम्पूर्ण सेवा प्रदान गर्न शनिबार पनि कम्पनी खुल्ला गर्ने जानकारी गराएको हो । कम्पनीले एक सूचना जारी गर्दै बीमालेखहरु नविकरण सेवाका...


एशियन लाइफको वुटवल शाखाले शनिबार पनि सेवा दिने

काठमाडौं । एशियन लाइफको वुटवल शाखाले असार २६ गते (शनिबार) पनि सम्पूर्ण सेवा दिने दिने प्रदान गर्ने भएको छ । कम्पनीको वुटवल शाखाले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । कम्पनीले शनिबारको लिन पनि वुटवल शाखा अन्तर्गतपर्ने...


नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचिकृत

काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र सिभिल लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो । एभरेष्ट इन्स्योरेन्सको ८ लाख ७६ हजार ७४४ कित्ता बोनस...


२४ घण्टा नबित्दै जीवन बीमा पोलिसी निर्देशिका संशोधन, पोलिसी रद्द गर्न पाउने व्यवस्था खारेज

काठमाडौं । बीमा समितिले बीमितलाई चित्त नबुझेमा ३० दिनभित्रमा बीमा पोलिसी रद्द गर्न पाउने व्यवस्था २४ घण्टाभित्रैमा फिर्ता लिएको छ । बीमा समितिले हिजो जारी गरेको जीवन बीमा पोलिसी सम्बन्धी निर्देशिका २०७८ को दफा नं २१ आज हटाइएको छ...


युनियन लाइफको आईपीओमा पहिलो दिनमै साढे ४ लाख बढीको आवेदन

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा पहिलो दिनमै ४ लाख ६१ हजार ३ सय ५६ वटा आवेदन परेको छ ।सीडीएसका अनुसार युनियनको आइपीओमा पहिलो दिनमै ८२ लाख ४७ हजार ८ सय ८० कित्ताका लागि ८२ करोड ४७ लाख...


महालक्ष्मी लाइफले माग्यो कर्पोरेट मार्केटिङ म्यानेजर

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले कर्पोरेट मार्केटिङ म्यानेजर माग गरेको हो । कम्पनीले व्यवस्थापनमा स्नाकोत्तर गरेको र बैंकिङ् वा इन्स्योरेन्सको क्षेत्रमा तीन बर्ष काम गरेको अनुभवि व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ।...


सन नेपाल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ।कम्पनीको शाखा कार्यलयले मृतक प्रसान्त थापाको परिवारलाई ३ लाख रुपैयाँको दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीका नायब महाप्रबन्धक राजु केसी र सहायक महाप्रबन्धक...


जीवन बीमा पोलिसी एक महिनाभित्र रद्द गर्न पाइने, सम्पूर्ण बीमा शुल्क फिर्ता हुने

काठमाडौं । बीमा समितिले हिजो जारी गरेको जीवन बीमा पोलिसी सम्बन्धी नयाँ निर्देशिकामा जीवन बीमा गरेको एक महिनासम्ममा बीमा पोलिसी रद्द गर्न सकिने व्यवस्था थप गरेको छ । सो व्यवस्था अनुसार जीवन बीमा कम्पनीहरुले बीमितले बुझाएको सम्पूर्ण रकम फिर्ता...


युनियन लाइफको आईपिओ निष्काशन आजबाट, ५८ लाख पाँच हजार कित्ता आईपिओमा २८ गतेसम्म आवेदन दिन पाइने

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि आईपिओ निष्काशन गर्दैछ । प्रतिकित्ता १०० रुपैयाँ अंकित कूल ६४ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणलाई जम्मा ५८ लाख पाँच...


आइएमई लाइफद्धारा २० लाख ५२ हजार बीमा दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखा कार्यालयले २० लाख ५२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । बीमित योगेश अवस्थीको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । बीमा...


जीवन बीमा पोलिसीको समर्पणमूल्य प्राप्त हुन ३ वर्ष पुग्नै पर्ने, बीमा समितिद्वारा नयाँ निर्देशिका जारी

काठमाडौं । बीमा समितिले आज जीवन बीमा सम्बन्धी नयाँ निर्देशिका जारी गर्दै जीवन बीमा पोलिसीको समर्पण मूल्य गणना गर्ने समय बढाएको छ । यसअघि दुई वर्षमा बीमाको समर्पण मूल्यमा पाउनेमा अब एक वर्ष थप गरी तीन वर्ष पुर्याइएको छ...


राष्ट्रिय बीमा संस्थानको संचालकमा श्रेष्ठ नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले सञ्चालक नियुक्त गरेको छ । संस्थानले सो पदमा संस्थानकै पूर्व सह–व्यवस्थापक कृष्ण कुमार श्रेष्ठलाई नियुक्त गरेको हो । राष्ट्रिय बीमा संस्थान ऐन २०२५ मा संस्थानको अध्यक्ष तथा सदस्यको नियुक्ति नेपाल सकारले गर्ने व्यवस्थाअनुसार सरकारले...


बीमा अभिकर्ताको हकहितका लागि पर्वतमा पेशागत बीमा अभिकर्ता संघ नेपाल गठन

काठमाडौं । बीमा कम्पनीमा कार्यरत अभिकर्ताहरुको साझा संगठन पेशागत बीमा अभिकर्ता संघ पर्वत शाखा गठन भएको छ । यस संगठनले पर्वत जिल्लाका सबै अधिकर्ताहरुको हकहितको लागि आवाज उठाउने संघले जनाएको छ। सबै जीवन बीमा कम्पनीहरुको छाता संगठनको रुपमा पेशागत...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगंज शाखाले बाल बीमा अन्तर्गत उक्त बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले कोहलपुर बाँके ११ का मृतक दुर्गा तिवारीको परिवारलाई उक्त बीमा दाबी भुक्तानी वापतको...


बैंकास्योरेन्स खुल्ला गर्न माग गर्दै बैंकर्स संघ राष्ट्र बैंकमा

काठमाडौं । कोर बैंकिङ भन्दा बाहिर गएर वित्तीय कारोबार गर्ने प्रयत्नमा रहेका नेपालका बैंकहरुले यस पटक पुनः बैंकास्योरेन्सको मुद्दा उठाएका छन् । विगतका वर्षहरुमा दुरुपयोग र चर्को विरोधपछि बन्द गरिएको बैंकास्योरेन्स आगामी आर्थिक वर्षदेखि पुनः सुचारु गर्न नेपाल राष्ट्र...


अत्याधुनिक बन्दै राष्ट्रिय बीमा संस्थान, साउन १ गतेदेखि नयाँ सफ्टवयरको परिक्षण सुरु

काठमाडौं । देशकै सबैभन्दा पुरानो जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले आगामी साउन १ गतेदेखि नयाँ सफ्टवयर प्रयोग गर्ने भएको छ । संस्थानलाई समय सापेक्ष प्रविधिमैत्री बनाउने उद्देश्यले अत्याधुनिक सफ्टवयर जडान गरेर अत्याधुनिक र प्रविधिमैत्री बनाउन लागिएको संस्थानका प्रमुख...


सानिमा लाइफ इन्स्योरेन्सद्धारा दुई मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले दुई जना मृतकको परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी रकम भुक्तानी गरेको छ । कम्पनीले कोरोना संक्रमणबाट ज्यान गुमाउने दुई मृतक बीमितको परिवारलाई उक्त दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । कम्पनीको नेपालगंज शाखाले...